निर्मलाको बलात्कारी खै ? भन्दै लगाएका युवालाई प्रहरीले पक्राउ गरेका छन् ।
शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्ने कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ र justice for Nirmala लेखेका टिस्ट लगाएका युवाहरु देखिएका थिए ।
पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । – बोलन्या थली