Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देशमा हालसम्म पत्ता लागेका २७८ कोरोना भाइरसका संक्रमित को को (सूचीसहित)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ४, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २७८ पुगेको छ । आज ९ जना संक्रमित भेटिएपछि उक्त संख्या पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ५२ पुरुष र २६ महिला छन् । आज सेनामा पनि पहिलोपटक संक्रमित भेटिएको पत्ता लागेको छ ।

    संक्रमित धमाधम थपिन थालेपछि देशभर उच्च शतर्कता अपनाइएको छ । लकडाउन कडा गरिएको छ । टेष्टको दायरा बढेपछि संक्रमित संख्या बढी देखिएको छ । काठमाडौं उपत्यकामा जोखिम बढेको छ ।

    संक्रमितको विवरण
    १. चीनको वुआन विश्वविद्यालयबाट फर्केका ३२ वर्षीय युवकको ९ माघमा संक्रमण पत्ता लागेको । २२ माघमा टेकु अस्पतालबाट डिस्चार्ज
    २. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
    ३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
    ४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    ११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चाज
    २७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चार्ज
    २८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चार्ज
    २९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको, १३ वैशाखमा भरतपुर अस्पतालबाट डिस्चार्ज
    ३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको, ३१ वैशाखमा नीको भई डिस्चार्ज
    ३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
    ३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
    ४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
    ४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
    ४७. १४ वर्षीय नाबालिक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
    ४८. २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
    ४९. ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको
    ५०. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५१. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५२. ५० वर्षीय पुरुष झापामा पत्ता लागेको, कोशी अस्पताल, विराटनगरमा परीक्षणका क्रममा पोजेटिभ भेटिएको, १४ वैशाखमा पत्ता लागेको
    ५३.रौतहटका २४ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, डिस्चार्ज भई घर गएर पुनः संक्रमित
    ५४. रौतहटका ३५ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, नारायणी अस्पतालबाट डिस्चार्ज भएका
    ५५. पर्सा जिल्लाका ४६ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५६. बारा जिल्लाका ३१ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५७. बारा जिल्लाका ४३ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५८. रुपन्देहीका २५ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको, ३१ वैशाखमा डिस्चार्ज
    ५९. बाँके, नेपालगञ्जका ६० वर्षीय पुरुष, भारत नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातका उनी मस्जिद र मदरसाको सम्पर्कमा पुगेका थिए । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत, १९ वैशाखमा पत्ता लागेको
    ६०. पर्साका ३६ वर्षीय पुरुष । नारायणी अस्पतालमा उपचारत, २१ वैशाखमा पत्ता लागेको
    ६१. बाँके, नेपालगञ्जकी ७ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६२. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६३. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६४. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६५. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६६. बाँके, नेपालगञ्जका महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६७. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६८. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६९. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७०. बाँके, नेपालगञ्ज ८ का १६ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७१. बाँके, नेपालगञ्ज ८ का २१ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७२. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७३. बाँके, नेपालगञ्ज ८ की ४० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७४. बाँके, नेपालगञ्ज ८ की ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७५. बाँके, नेपालगञ्ज ८ की ६० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७६. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७७. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७८. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७९. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८०. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८१. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८२. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८३. पर्सा जिल्ला नेपालगञ्जको २ महिनाको शिशु, महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको सन्तान । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८४. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८५. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८६. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८७. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८८. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८९. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९०.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९१.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९२.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९३.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९४.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९५.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९६.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९७.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९८.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९९.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    १००. कपिलवस्तु ८ घर भएका १६ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०१. कपिलवस्तु ८ घर भएका २२ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०२. नेपालगञ्ज घर भएका १६ वर्षीय युवक । २६ वैशाखमा पत्ता लागेको
    १०३. उदयपुरको भुल्केकी १८ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०४. उदयपुरको भुल्केकी ४५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०५. उदयपुरको भुल्केकी ६५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०६. कपिलवस्तुका १७ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०७. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०८. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०९. पर्साको छपकैयास्थित ६२ वर्षीय पुरुष । यसअघि छपकैया मस्जिदमा पत्ता लागेका जमातीको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    ११०. उदयपुरको भुल्केकी ४३ वर्षीया महिला । यसअघि उदयपुरको भुल्केको मस्जिदमा पत्ता लागेका संक्रमितहरुको सम्पर्कमा पुगेकी । २८ वैशाखमा पत्ता लागेको
    १११. कपिलवस्तुका १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११२. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११३. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११४. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११५. कपिलवस्तुका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११६. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११७. कपिलवस्तुका ३१ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११८. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११ ९. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२०. कपिलवस्तुका उमेर नखुलेको पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२१. सप्तरी, डाक्नेधोरी नगरपालिका ३ का १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२२. कपिलवस्तुका १५ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२३. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२४. कपिलवस्तुका २३ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२५. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२६. कपिलवस्तुका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२७. कपिलवस्तुका ३८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२८. रुपन्देहीका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२९. रुपन्देहीका २६ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३०. रुपन्देहीका २७ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३१.रुपन्देहीका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३२. रुपन्देहीका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३३. रुपन्देहीका ४० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३४. बर्दिया राजापुर ५ की ११ वर्षीया बालिका । २९ वैशाखमा पत्ता लागेको
    नयाँ संक्रमितको सुची
    १३५. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३६. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३७. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३८. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३९. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४०. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४१. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४२. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४३. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४४. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४५. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४६. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४७. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४८. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४९. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५०. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५१. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५४. पर्साका पुरुष, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पदाधिकारी, ३० वैशाखमा पत्ता लागेको
    १५५. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५६. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५७. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९२. पर्साकी २२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९३. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९४. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९५. पर्साकी ३२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९६. पर्साकी ४५ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९७. पर्साकी ६० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९८. पर्साका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९९. पर्साका २२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २००. पर्साका २४ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०१. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०२. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०३. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०४. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०५. पर्साका ३२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०६. पर्साका ५९ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०७. पर्साका ५५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०८. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०९. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१०. महोत्तरीका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २११. महोत्तरीका ३५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१२. धनुषाका २० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    २१३. धनुषाका ४० वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१४. भक्तपुरकी २५ वर्षीया महिला, निदान अस्पतालकी नर्स । ३० वैशाखमा पत्ता लागेको
    २१५. भक्तपुरका २७ वर्षीय पुरुष, पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान । ३० वैशाखमा पत्ता लागेको
    २१६. काठमाडौंकी ३३ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    २१७. सर्लाहीका ४५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१८. बाँके नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २१९. कपिलवस्तुका कपिलवस्तु नगरपालिकाका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२०. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२१. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२२. रुपन्देहीका २५ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२३. रुपन्देहीका २८ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२४. रुपन्देहीका ३० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२५. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२६. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२७. रुपन्देहीका ३३ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२८. रुपन्देहीका ४१ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२९. रुपन्देहीका ४ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३०. रुपन्देहीका १० वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३१. रुपन्देहीका २८ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३२. कपिलवस्तुका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३३. कपिलवस्तुका २९ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३४. कपिलवस्तुका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३५. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३६. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३७. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३८. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३९. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४०. पर्साका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४१. पर्साका ७४ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४२. पर्साका ३६ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २४३. नवलपरासीका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४४. काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
    २४५. कपिलवस्तुकी ६ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
    २४६. नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरुष । १ जेठमा पत्ता लागेको
    २४७. काठमाडौं दहचोकका ७ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
    २४८. धनुषाको जनकपुरकी १७ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
    २४९. धादिङकी ३० वर्षीइा महिला, १ जेठमा पत्ता लागेको
    २५०. मकवानपुरका ३७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५१. बाँके नैनापुरका १८ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५२. बाँके नैनापुरका २० वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५३. बाँके नैनापुरका २२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५४. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५५. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५६. बाँके नैनापुरका २७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५७. बाँके नैनापुरका ३२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५८.बाँके नैनापुरका ३६ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २५९. पर्सा, वीरगञ्जका ९ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६०. पर्सा, वीरगञ्जका १० वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६१. पर्सा, वीरगञ्जका २३ वर्षीया महिला, २ जेठमा पत्ता लागेको
    २६२. पर्सा, वीरगञ्जकी ४७ वर्षीया महिला, २ जेठमा पत्ता लागेको
    २६३. उदयपुर त्रियुगाका २५ वर्षी पुरुष, २ जेठमा पत्ता लागेको
    २६४. दाङ गढवा ४ का २३ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६५. दाङ गढवा ५ का ३६ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६६. दाङ तुलसीपुर ७ का ३४ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६७. काठमाडौं सतुंगलका ७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
    २६८. बर्दिया, नार्खु ११ की २८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
    २६९. सिराहा सखुवा ९ का ३० वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७०. पर्सा वीरगञ्ज १२ का २८ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७१. पर्सा वीरगञ्ज १२ का २९ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७२. सर्लाही रामनगर ४ का १८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
    २७३. चितवन गढौली १ का २५ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
    २७४. कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७५. कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका ३४ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७६.कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका ४४ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
    २७७. महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनामा कार्यरत, ३ जेठमा पत्ता लागेको
    २७८. काभ्रेका २६ वर्षीय पुरुष नेपाली सेनामा कार्यरत, ३ जेठमा पत्ता लागेको

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.