Monday, March 8, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

आफूभन्दा माथिल्लो वरीयताका उपराष्ट्रपतिलाई ओलीको अर्को मानमर्दन

by nepal_readers
February 22, 2021
- समाचार
आफूभन्दा माथिल्लो वरीयताका उपराष्ट्रपतिलाई ओलीको अर्को मानमर्दन
Share on FacebookShare on TwitterEmail

   

वरीयतामा आफूभन्दा माथि रहेका उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको मानमर्दन

प्रधानमन्त्री केपी शर्मा आलीले उपराष्ट्रपतिको मानमर्दन गर्ने अभिब्यक्ति दिएका छन् । शनिबार विराटनगरमा भएको आफू निकटको सभालाई संवोधन गर्ने क्रममा ओलीले सभामुख लाई झगडिया भन्नुका साथै वरीयतामा आफूभन्दा माथि रहेका उपराष्ट्रपतिलाई पनि मानमर्दन गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपतिले सरकारविरुद्द भाषण गर्दै हिँडेको भन्दै उनले भने, उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने, अनि संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाईँदैन… आदि कुराहरु… उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमीबाट आउनुभएको हो अब त कमसेकम चुनाव तिर आउनुस् ।’

यसअघि फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नमस्कार गरेका प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई भने नमस्कार गरेनन् । नमस्कार नगरेकामात्र होइनन् उल्टै उपराष्ट्रपतिले गरेको नमस्कार पनि फर्काएनन् ।

ओलीले विभिन्न कार्यक्रममा नमस्कार गर्नु र तपाईँ हजुर भनेर बोल्नु भनेको नेपालीको संस्कार रहेको बताउने गर्छन् । यसरी सबैलाई संस्कारको ज्ञान बाँड्ने प्रधानमन्त्रीले भने उपराष्ट्रपतिको मानमर्दन गरेका छन् ।

राष्ट्रपतिको मानमर्दन गरेको भन्दै प्रचण्ड–माधव पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न आदेश दिने प्रधानमन्त्री आफैले भने उपराष्ट्रपति संस्थाको गरिमालाई सम्मान गर्न नसकेको देखिन्छ ।

उपराष्ट्रपतिले संवैधानिक निकायमा ओली सरकारले गरेको नियुक्तिप्रति विमति जनाउँदै पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सहभागित जनाउन अस्विकार गरेका थिए ।-सुनौलो नेपाल

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.