Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रतिगमनगिवरुद्ध आइतबार : राजनीतिक स्वार्थका लागि धर्मको दुरुपयोग !

by nepal_readers
February 15, 2021
- समाचार
प्रतिगमनगिवरुद्ध आइतबार : राजनीतिक स्वार्थका लागि धर्मको दुरुपयोग !
Share on FacebookShare on TwitterEmail

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस लगायतका दलहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् । आन्दोलनरत दलका नेताहरूले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनको चर्को आलोचना गरेका छन् ।

संसद विघटन संवैधानिक व्यवस्थाको प्रतिकुल कार्य हो : शेरबहादुर देउवा

नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको बताएका छन् । सभापति देउवाले सोमबारको विरोधसभामा सहभागी हुन आह्वान गर्दै आइतबार जारी गरेको विज्ञप्तिमा संसद विघटन संवैधानिक व्यवस्थाको प्रतिकुल र जनभावना विपरितको कार्य भएको टिप्पणी गरे । पार्टीले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उनले उल्लेख गरे ।

कुनैपनि कुशासकलाई छोडिदैनः माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको अधिकार खोस्ने जुनसुकै कुशासक आएपनि नछोड्ने बताए । उनले आफ्नो समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफूहरूको पनि मुटु छामेको टिप्पणी गरे ।

राजनीतिक स्वार्थका लागि पशुपथिनाथको उपयोग गरियोः नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले राजनीतिका लागि धर्मलाई दुरुपयोग गर्न नहुने बताए । उनले भने, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ।’

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.