Saturday, January 23, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

  • विचार
    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home यो हप्ता

पार्टिगत राजनीतिले अमेरिकालाई असफल राज्यमा परिणत गर्दैछ

by पत्रपत्रिकाबाट
August 16, 2020
in यो हप्ता, सामयिक
0 0
0
पार्टिगत राजनीतिले अमेरिकालाई असफल राज्यमा परिणत गर्दैछ
1
VIEWS
Share on FacebookShare on TwitterEmail

संयुक्त राज्य अमेरिकाले आफूलाई “प्रजातन्त्रको मसिहा” को रूपमा दावा गर्दछ। इराकमा आक्रमण गर्दै, अरबी बसन्तलाई उराल्दै र हङ्कङ्ग, तिब्बत र झिनजियांगका कानूनका छिद्रहरुलाई खोतल्दै वाशिंगटनले बारम्बार विश्वभरिका देशहरूमा “प्रजातन्त्रको रक्षा” गर्न खोज्ने गर्छ। तर विडम्बना के छ भने,  अमेरिकी प्रणालीले “सबैभन्दा विकसित प्रजातन्त्र” मुलुकलाई नै असफल राज्यमा परिणत गरिरहेको छ।

पार्टी राजनीति भनेको संयुक्त राज्य अमेरिकामा लोकतन्त्रले कसरी काम गर्दछ भन्ने हो। हरेक मुलुकका पार्टीको संरचना देशको नीतिहरुमा निष्पक्ष तय गर्नका लागि विभिन्न राजनीतिक समूहहरुलाई अवसर दिन गरिएको हुन्छ। तर व्यवहारमा, व्यवस्थापिकाको सिट हाता पार्न गरिने लडाईले राजनीतिलाई एक कटुतापूर्ण युद्धको हतियार जस्तै बनाइरहेको हुन्छ। दशकौं अभ्यासले डेमोक्राट र रिपब्लिकन दुबैलाई कुशल खेलाडी बनाएको छ – उनीहरु के मा विश्वस्त छन् भने जनमत विभाजन गर्नु नै खेलको नम्बर १ नियम हो। कंग्रेसमा हुने बहस जनहितको लागि होईन, प्रतिद्वन्द्वीलाई पराजित गर्नका लागि हो।

प्रशासनिक अक्षमता

राजनीतिक ध्रुवीकरण अपरिहार्य परिणाम हो। यस्तै परिणामबाट वाशिंगटनले तत्काल समाधानहरू गर्नुपर्ने कोभिड–१९ जस्ता समस्याहरुको अनुक्रियालाई ढिलाई हुने गर्दछ। विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई जनवरी ३० मा नै सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेको थियो, तर व्हाइट हाउसले ४३ दिन पछि मात्र राष्ट्रिय आपतकालको घोषणा गर्‍यो।

विश्वका बाँकी विश्वले भाइरससँग लड्न राज्यको शक्ति प्रयोग गरिरहेको छ, विश्वको “सबैभन्दा विकसित प्रजातन्त्र” का रिपब्लिकन राष्ट्रपतिले भाइरसलाई डेमोक्राट्सहरुको “नयाँ हौआ” हो भन्दै जनमत विभाजन गर्ने खेल खेलेर झण्डै दुई महिना खेरा फाले। अमेरिका आधुनिक चिकित्सा उपकरण हुने मध्ये नम्बर १ अगुवा हो, तर यो कोभिड–१९ का पुष्टि भएका घटना र मृत्युलाई रोक्न नसकी संक्रमित र मृत्यु हुनेमा १ नम्बरको भयो। यस्तो असक्षमताका कारण “प्रजातान्त्रिक” सरकारबाट अमेरिकी नागरिकहरूले राखेको आशालाई कुठाराघात गरेको छ।

कानून बनाउनमा अपांग कार्यक्षमता

RelatedPosts

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

January 23, 2021
22
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

January 22, 2021
39
एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

January 22, 2021
45
क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

January 20, 2021
26

पार्टिगत राजनीतिले अक्सर विधायिकाको कामलाई (कानून निर्माणको) अपाङ्ग बनाउने कामसँग समतुल्य बनाउछ। जातिवाद जति बढि सक्रिय हुन्छ, देशले विल पास गर्ने र कार्यान्वयन गर्ने सम्भावना त्यति नै न्यून हुन्छ। यसको उपयुक्त उदाहरणका रुपमा एफोर्डेबल केयर एक्ट (ए सि ए) को घटनालाई लिनसकिन्छ। सन् २०१० मा डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाले उनको कोशेढुङ्गा ठानिएको स्वास्थसेवालाई व्यापक परिवर्तन गर्न २२ पटक हस्ताक्षर गर्नु पर्‍यो। यो एतिहासिक हस्ताक्षरको प्रसस्ति गाइरहँदा डेमोक्र्याटहरुले आउँदा दिनका कानुनी झमेलाहरुको अनुमान गरेका थिएनन् होला ।

वितेका १० बर्षमा ए सि ए कानूनबारे पार्टीगत झगडा अन्त हुने सम्भावना देखिदैन। वाशिंगटन पोष्टका अनुसार रिपब्लिकनले यस ऐनलाई रद्द गर्न वा काम रद्दी बनाउन कम्तिमा ७० पटक प्रयास गरेको छ। यस्तो काममा डोनाल्ड ट्रम्प नै अगुवा भएका छन्। कानूनको कार्यान्वयन भएको १० औं वार्षिकोत्सवमा, रिपब्लिकन राष्ट्रपतिले यस ऐनलाई व्यक्तिगत आदेश “असंवैधानिक” हो भन्ने तर्क गर्दै सर्वोच्च अदालतलाई ऐन उल्ट्याउन भन्दै, आफ्नो पूर्ववर्ती सरकारको विरासत बिरूद्ध विधायकीबाट हमला गर्ने नयाँ दौर सुरु गरे। यसो गर्नुको कारण यो कानून बेकार होओस्।

यो चाल, यदि सफल भयो भने, ए सि ए को स्थायी अन्त्य हुनेछ। अति नै ध्रुविकृत डेमोक्र्याट– रिपब्लिकनबीच हुने यस्ता किचकिच अमेरिकामा सामान्य हो तर यस्ता कुराबाट नागरिकहरूले मूल्य चुकाई रहनुपर्ने हुन्छ। स्वास्थ्य बीमा कवरेज विस्तार गर्न डिजाइन गरिएको, ओबामाकेयरले बिमा नगर्ने अमेरिकी वयस्कहरूलाई ऐतिहासिकरुपमा वीमित गरायो। “कानून आएपछि पहिले हाल करिब थप २ करोड नागरिकहरुमा कभरेज पुगेकोछ” न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ।

ओबामा केयरलाई पङ्गु बनाउन खोज्दा रिपब्लिकनले यसको विकल्पमा केही ल्याएको छैन।  यसको परिणाम के हुन्छ कि यदि ए सि एलाई कोभिड–१९ महामारीको बिचमा समाप्त पारियो भने न्यु योर्क टाइम्सका अनुसार २ करोड ३० लाख अमेरिकीहरूले स्वास्थ्य कवरेज “पूरै” गुमाउनेछन् र १३ करोड “जीवनरक्षाका अत्यावश्यक सुविधाहरु” बञ्चित हुनेछन्। ” यो कुनै गोप्य कुरा छैन कि महामारीबाट तुलना गर्नै नसकिने गरी अस्वेत समुदायहरू प्रभावित हुनेछन्। पार्टीगत राजनीतिले प्रजातान्त्रिक सरकार प्रभावकारी हुन्छ भनेर विश्वास गर्नेहरुको अवस्थालाई झन् खराब बनाउँछ।

एउटा दुष्चक्र

पार्टीगत राजनीतिले विश्वको “सबैभन्दा विकसित प्रजातन्त्रलाई” असफल राज्यमा प्रवेश गर्ने मार्ग प्रशस्त गरिसकेको छ। तर यति कुरा नै सबैभन्दा खराब कुरा होइन। कुनै पनि पार्टीगत लडाईमा विजयी हुन राजनीतिज्ञहरूले ठूला व्यवसायिक घरानाको समर्थन लिन थाल्छन्। अन्तत, अमेरिकी राजनीतिमा धनाढ्य वा सम्भ्रान्तले सरकार चलाउनु पर्छ भन्ने प्लुट्रोक्रेटको मान्यताले खेलेको भूमिकालाई कसैले पनि इन्कार गर्ने गर्दैनन्। यस सन्दर्भमा, सांसदहरूले आफ्ना चन्दादाताहरुको इच्छालाई अपमान गर्न सक्दैनन् भनेर बुझ्न गाह्रो छैन। परिणामतः, अमेरिकी नागरिकहरूको आवाज सुन्न सुनिश्चित गरिएको राज्य संचालन प्रणाली नै धनीहरूको लागि अति नै सहयोगी भएको छ।

बन्दुक नियन्त्रण गर्ने कार्यमा ट्रम्प प्रशासनको असफलतालाई नै उदाहरणमा लिनुहोस्। टेक्सास देखि शिकागोमा गोलीबारीबाट भएका रक्तपातपूर्ण सामूहिक हत्या हिंसाले संयुक्त राज्य अमेरिकामा पिरोलिरहेको छ। प्यू रिसर्च सेन्टरका अनुसार २०१६ मा अमेरिकामा बन्दुकबाट हुने मृत्यु प्रति लाख १०.६ थियो। यो क्यानाडामा २.१, अष्ट्रेलियामा १.० र जर्मनीमा ०.९ रहेको छ। अधिकांश अमेरिकीहरू बन्दुक राख्न नपाउने कानूनका पक्षधर छन्।

यो कुरा ट्रम्पलाई थाहा छ। तर बन्दुकबाट भइरहेका हिंसामा कडा शव्दमा बोलेपनि, राष्ट्रपतिले बन्दुकको स्वामित्व अधिकारलाई कायम राख्ने दोश्रो संशोधनमा उल्लेखित बूँदाको महत्त्वमाथि बारम्बार जोड दिने गर्छन् र त्यसैले बन्दुक नियन्त्रण गर्ने कडा कानूनमा हस्ताक्षर गर्न अनिच्छुक छन्। तर ट्रम्पको यस्तो निर्णय पछाडि “बन्दूकको स्वामित्व अधिकार” नै वास्तविक कुरा हो त?

यसलाई बुझ्न नेशनल राइफल एसोसिएसन (एनआरए) सँग ट्रम्पको सम्बन्धलाई हेर्नुपर्ने हुन्छ। संघीय चुनाव आयोगका अनुसार एनआरएले ट्रम्पको २०१६ चुनावी अभियानलाई समर्थन गर्न ३ करोड भन्दा बढी अमेरिकी डलर खर्च गरेको छ। त्यसैकारण राष्ट्रपतिले आफ्ना चन्दादाताहरुको अपमान गर्न सक्दैनन्।

र, घनिभूत पार्टिगत खेलले सम्पन्न एलिटहरुलाई फकाउने राजनीतिज्ञहरुका प्रयत्नहरुलाई जोडबल पुर्‍याए। यसले एउटा दुष्चक्र निर्माण गर्छ : पार्टिगत लडाइँ जित्नैपर्ने आवश्यकताको अर्थ राजनीतिज्ञहरुले सत्ताका संभ्रान्तहरुको सहयोग/समर्थन प्राप्त गर्न जिउज्यान लगाउनु पर्ने हुन्छ; ब्यापारिक घरानाहरुका स्वार्थहरु एकआपसमा बाझिनाले कङ्ग्रेसका पहिले देखिका विद्यमान कडा राजनीतिक लडाइँ थप जटिल बन्दछ। अमेरिकाको राजनीति निजी स्वार्थपूर्तिका औजारको तहमा गिरेको छ। कोभिड-१९ महामारीलगायत कुनै पनि घटनालाई राजनीतिकरण गर्न सकिन्छ।

अत: अचम्म मान्नु पर्दैन अमेरिकाको कानून निर्माण, सार्वजनिक सरोकारका मुद्दाहरु समाधानार्थ पदीय जिम्मेवारी वहन र राष्ट्रपतिमाथि लगाम लगाउने कार्यहरुको गति अति मन्द छ।

आफ्नो स्थापना भएदेखि नै अमेरिकाले प्रजातन्त्रको दुहाई दिदै आइरहेको छ र आफू यसको गढ भएको दावी गर्दै आएको छ। तर दुःखको कुरा, अमेरिकाको कोभिड–१९ को अनुक्रिया असफल हुनु, बारबार बन्दुके हिंसा हत्या भइरहनु र गरीवले अत्यधिक मेडिकल बिलको तिर्न नसक्नुका कारण नै, अमेरिकी कथित “प्रजातन्त्र” नै दोषी भएको भनिदैंछ। लोकतन्त्र जनताका लागि संरचना गरिएको हो। तर यो संयुक्त राज्य अमेरिकामा, कधनाड्यको खेल भएको छ, जुन आम अमेरिकीहरूको मूल्यमा खेलिने गरिन्छ।

१४ अगस्त २०२० मा प्रसारित सिजिटिएनबाट।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

10 months ago
1
नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

2 months ago
3

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.