Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

आयोग पुगेर नेकपा (बहुमत पक्ष)ले भन्यो : हामी नै आधिकारिक

by nepal_readers
February 2, 2021
- समाचार
आयोग पुगेर नेकपा (बहुमत पक्ष)ले भन्यो : हामी नै आधिकारिक
Share on FacebookShare on TwitterEmail

नेकपाको बहुमत पक्षले निर्वाचन आयोगमा आफूहरू नै आधिकारिक नेकपा भएको दाबी पेस गरेको छ । मंगलबार आयोगमै पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफ्नो दाबी पेस गरेका हुन् ।

आयोगमा दाबी पेस गरिसकेपछि मिडियासँग कुरा गर्दै वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग पूर्ण बहुमत रहेको देखिएकाले आफूहरू नै मूल नेकपा भएको बताए । उनले आफ्नो दावी पुष्टी हुनेगरी आवश्यक कागजातसहित आयोगमा दाबी पेस गरेको जानकारी दिए ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.