Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामीसँग डराएर ओली पञ्चर्‍याली गर्दैछन्ः प्रचण्ड

nepal_readers nepal_readers
माघ १२, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अब सिंगै राष्ट्र झल्कने गरी हामीले प्रदर्शन गर्नु आवश्यक छ । यसका लागि हामीले घरघरबाट बल गर्नुपर्‍यो। हामीले माथिबाट सकेको प्रयत्न गर्छौं। फेरि हामीले एकपट निर्णायक आन्दोलन बनाएर प्रतिगामीविरुद्ध देखाइदिउँ। प्रदेश नम्बर २ का जनतासँग म आग्रह गर्दछु, प्रतिगमनविरुद्ध जनताले प्रतिकार गर्नुपर्छ । संसद भंग गर्ने, संविधान भत्काउन चाहने, तानाशाहीविरुद्ध हामीले लड्नुपर्छ ।

    उसो त अहिलेका कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि हाम्रो सभा देखेर डराएर ‘देखाउँछौं’ भनेका छन् । साँचो -याली कस्तो हुन्छ हामी देखाइदिन्छौं भनेका छन् । केपीले जत्रो र्‍याली गरेपनि त्यो पंच र्‍याली भन्दा ठूलो हुनेछैन । पंचायतको -यालीमा प्रहरीलाई पनि आउनै पर्ने, सेनालाई पनि र कर्मचारीलाई आउनै पर्ने उर्दी जारी गरिन्थ्यो । केपीले गर्ने र्‍याली पञ्चर्‍यालीभन्दा ठूलो हुनेछैन। ठूलो भए के हुन्छ र ? प्रतिक्रान्ति भएपछि ठूलो भए पनि के, सानो भए पनि के ? आफू ढल्ने अवस्था भएपछि -याली आयोजना गर्थे उनीहरू । हामी नै जनताको र समावेशीको पक्षमा भएकाले हाम्रा र्‍याली जनताको प्रदर्शन हो । प्रतिक्रान्तिका विरुद्ध प्रदर्शन हो ।

    हिजो हामीले सही लाइन लिएकै कारण हाम्रो पार्टी यति विशाल पार्टी हुन सफल भएको हो । हिजो रायकमाझीको लाइन के भयो? उनी त कलंकित भए । केपी पनि कम्युनिष्ट आन्दोलनका कलंकका रूपमा स्थापित भए अब । इतिहासमा नाम त असल पात्रको पनि आउँछ, गलत पात्रको नाम पनि आउँछ । हिटलरको पनि नाम छ इतिहासमा, लेनिनको पनि छ। तर कसको सुनाम र कसको कुनाम छ भन्ने बुझ्नु आवश्यक छ । यिनको दुर्नाम र बदनाम भएको छ । त्यसकारण खड्गप्रसाद ओलीले गरेको प्रतिगमनलाई परास्त गर्न म आह्वान गर्छु । हाम्रो कम्युनिष्ट पार्टीको ऐतिहासिक विरासतलाई स्थापित गर्नुस्।

    नेकपाले तेस्रो चरणको आन्दोलनको तयारीको सन्दर्भमा आयोजित कार्यक्रममा प्रचण्डले दिएको मन्तव्य ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.