Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

असंवैधानिक कदमलाई तत्काल सच्याऔँः प्रवासी नेपाली मञ्च

नेपाल रिडर्स नेपाल रिडर्स
पुस ७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विभिन्न देशहरुमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै यसलाई सच्याउन माग गरेको छ ।

    विभिन्न मञ्चहरुले संयुक्त विज्ञप्तिमा देश कोरोना कहरबाट गुज्रीरहेका बेला जनताका पीडामा मल्हम लगाउनुपर्नेमा सरकारले गरेको यो निर्णय गलत रहेको ठहर गदै छलफलका माध्यमबाट निकास दिन माग गरेको छ । बहुसंख्यक मन्त्रीहरु, प्रतिपक्ष लगायत सबैले विरोध गरिरहेको यो कदम देशलाई अस्थिरताको बाटोमा लैजाने भएकाले यसलाई यसलाई तत्काल सच्याउन मञ्चहरुको माग छ ।

    प्रेस वक्तव्य
    प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गर्न गरेको निर्णयबाट हामी स्तब्ध भएका छौं । प्रधानमंत्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरित रहेको हाम्रो ठहर छ।

    देश कोरोनाको कहरबाट गुज्री रहेको बेला जनताको पीडामा मल्हम लगाउनु पर्ने बेलामा सरकारको यो निर्णय गलत छ। तीन वर्ष अघि जनताको म्यान्डेटबाट आएको झन्डै दुइ तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा थियो। तर सरकारले शुरु देखि नै त्यस दिशामा काम गर्न सकेन। पार्टी भित्रबाट सच्चिन बारम्बार सल्लाह दिंदा प्रधान मंत्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुप लिनु भयो।

    समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बांकी रहंदा रहंदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत छ भन्ने हाम्रो मान्यता छ। यदि कुनै किसिमले सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन हामी आग्रह गर्दछौं। सरकारकै बहुसंख्यक मंत्रीहरु, प्रतिपक्ष लगायत सबैले विरोध गरिरहेको यो कदमले देशलाई अस्थिरताको बाटोमा लग्ने भएकाले तत्काल सच्याउन पनि हामी माग गर्दछौं।

    संपूर्ण प्रवासी नेपाली एकता मंचहरूका तर्फबाट :

    युके
    १. राजेन्द्र पुडासैनी – अध्यक्ष
    २. सुरेश गौतम- सचिब

    पोर्चुगल
    ३. डोलराज भण्डारी – सचिब

    साइप्रस
    ४. रमिला राई: अध्यक्ष
    ५. केसव ठकुरी -सचिव

    बहराईन
    ६. नारायण रपाल बिस्वकर्मा, सचिव

    युएई,
    ७. बाबुराम बिश्वकर्मा-अध्यक्ष

    ओमान-
    ८. उमेश बि.क. अध्यक्ष

    ईजरायल
    ९.अनिरुद्र जोशी सुवेदी – सचिब

    जर्मनी
    १०. चन्द्र कान्त आचार्य- अधक्ष्य
    ११. सागर पोखरेल- सचिव

    स्वीटजरल्याण्ड
    १२. अचुत प्रसाद फुयाल- अध्यक्ष

    जापान:
    १३. हवल चन्द्र लामा- अघ्यक्ष

    अस्ट्रिया
    १४. धर्मराज खतिवडा – अध्यक्ष
    १५. रबिचन्द्र भट्टराई- सचिव

    डेनमार्क
    १६. अध्यक्ष: उदय राज गौतम
    सचिव : कृष्ण धानुक

    कतार
    १७. मोहन कार्की- सचिब

    साउदी अरब
    १८. सिबराज जैसी अध्यक्ष
    १९. राजु खनाल सचिब

    आयरल्याण्ड
    २०. शुक मान लामा – अध्यक्ष

    कोरिया
    २१. दिलिप धिताल अध्यक्ष

    बेल्जियम
    २२. जित बहादुर लामा- अध्यक्ष

    नेदरल्याण्ड
    २३. थानेश्वर गौतम- सचिव

    स्पेन
    २४. अशोक किरण न्यौपाने – सचीव

    अस्ट्रेलिया
    २५. प्रवीण कणेल- सचिव

    मकाउ
    २६. मनोज कुमार धामी -सचिव

    अमेरिका
    २७. प्रकाश अधिकारी -सचीव

    हंगकंग
    २८. जे बी ओख्रबु -अध्यक्ष

    स्वीडेन
    २९. मदन ढकाल -अध्यक्ष

    कुबेत
    ३०. मुनु भुजेल-सचिब

    मलेशिया
    ३१. रमेश प्रसाद तिवारी – अध्यक्ष
    ३२. दयाराम कुमाल- सचिव

    फ्रान्स
    ३३. सुमन पौडेल -सचीव

    रसिया
    ३४. डा. मन मुर्ति भुर्तेल – अध्यक्ष
    ३५. इन्द्र प्रसाद भुसाल – सचिव

    ईटाली
    ३६. हरिभक्त काराखेती – सचिव

    नर्बे
    ३७. सचिव सन्तोष भण्डारी

    भारत
    ३८. लोकनाथ भण्डारी

    ३९. क्यानडा

    अशोक खड्का – सचिव

    २१ डिसेम्बर २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.