Friday, March 5, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोराना विरुद्ध लड्न प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा क्षेत्रगत टिम गठन

by पत्रपत्रिकाबाट
April 12, 2020
- समाचार
कोराना विरुद्ध लड्न प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा क्षेत्रगत टिम गठन
Share on FacebookShare on TwitterEmail

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि प्रवासी नेपाली एकता मञ्च यूकेद्वारा क्षेत्रगत टिम गठन गरेको छ । मञ्चले गठन गरेको क्षेत्रीय टिममा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी – युके , सचिव सुरेस गौतम लण्डनरबर्नटओक, ब्कृष्ण तिवारी-वाटफोर्ट, दासु पाण्डे – साउथ इस्ट लन्डन, कृष्ण भण्डारी वेल्र्स, जोनी पहारी स्कटल्यान्ड, धनबहादुर क्षेत्री – केन्ट, हेम लिम्बू – इस्ट लन्डन, शेरसिंह ठकुरी- हेज , ठाकुर शर्मा – नर्थ होल्ट -ग्रीनफोर्ड, कुमार केसी – रिडिङ, सुशीला राई – अल्डरसट, मान गुरुङ – रिडिङ, नरेन्द्र कँडेल -चाल्टन, नारद भण्डारी – रिडिङ, मीनु शाक्य श्रेष्ठ स्लाउ , कपिल श्रेष्ठ- काउले, फुलप्रसाद कँडेल – साउथइस्ट र अरुन थापा – साउथ इस्ट लन्डन तोकिएको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट बेलायतमा संक्रमित भइ अकालमा ज्यान गुमाउनु भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यसबाट संक्रमित अन्य बिमार व्यक्तिहरूको शीघ्र सुस्वास्थ्यको कामना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसरीनै आफनो स्वास्थ्यको समेत खतरा मोल्दै रात दिन नभनी निरन्तर खटनु हुने स्वास्थ्यकर्मीहरूअत्यन्त सराहनीय पात्रहरू प्रति सम्मान प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछौ ।

यसअघि सर्कुलेट मेसेजमा कार्य समिति सदस्य एक आपसी सहयोगका लागि समन्वय गर्न अनुरोध गरिएकोमा अब हामी कार्य समितिमा मात्र सीमित नरही नेपाली समुदायमा परि आउने अत्यावश्यक एबं आकस्मिक सहयोगका लागि पनि जुट्नु पर्ने यो बिषम परिस्थितिमा आआफ्नो भौगोलिक निकटतामा रहेका नेपाली समुदायमा सहयोगका लागि जुटनु आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.