ऋणीको घरजग्गा कब्जा गरेर पटक-पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्व मानव बेचबिखनको जाहेरी दर्ता भएको छ।
ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार मालीविरुद्व मानव बेचबिखनको जाहेरी दर्ता भइसकेको छ ।
मुख्य अभियुक्तलाई मालीलाई ललतिपुर प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । प्रहरीले यस प्रकरणका अन्य चार जनाको खोजी गरिरहेको छ ।
यो पनि पढ्नुहोस् –