ऋणीको घरजग्गा कब्जा गरेर पटक-पटक बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले सुर्जमान मालीलाई पक्राउ गरेका छ।
नेपाल रिडर्समा उनले गरेको अपराध सम्बन्धी समाचार प्रकाशित भएपछि पीडितलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजै मन्त्रालयमा भेटेका थिए ।
सुर्जमान मालीलाई ललितपुरको थेचोबाट पक्राउ गरेको प्रहरी स्रोतले नेपाल रिडर्सलाई बतायो ।
यो पनि पढ्नुहोस् –
पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार
अपराधीलाई कुनै पनि मूल्यमा छोडिने छैनः गृहमन्त्री नारायणकाजी श्रेष्ठ