Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

पुरातत्व विभागले ठोरीको अयोध्यापुरीमा उत्खनन गर्ने, विज्ञसँग थाल्यो छलफल

by पत्रपत्रिकाबाट
July 16, 2020
- समाचार
पुरातत्व विभागले ठोरीको अयोध्यापुरीमा उत्खनन गर्ने, विज्ञसँग थाल्यो छलफल
Share on FacebookShare on TwitterEmail

सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक तथ्य खोजीका लागि उत्खनन गर्न विज्ञहरुसँग छलफल अगाडि बढाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा रामको जन्मस्थल नेपालमै भएको बताएपछि अयोध्यापुरीमा पुरातात्विक तथ्य खोजी गर्न लागि विज्ञसँग छलफल अगाडि बढाइने पुरातत्व विभागले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको छ। प्रधानमन्त्रीको रुचि अनुसार उत्खनन गर्नको लागि छलफल अगाडि बढाएको पुरातत्व विभागको प्रवक्ता राम बहादुर कुँवरले बताए।

उनले भने,’ इतिहासविद्, संस्कृतिविद् र धर्मविदसँग छलफल अगाडि बढाइएको छ। प्रारम्भिक चरणमा उत्खननको लागि विज्ञहरुसँग छलफलको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए। प्रधानमन्त्रीले अयोध्यापुरीको विषयमा बोल्नुभन्दा अगाडि पुरातत्व विभागले जानकारी पाइसकेको उनले बताए। उनले भने,’अध्ययन गर्न बाटो खुलेको छ। सबै अध्ययन गरेपछि मात्रै तथ्यसहित भन्‍न सकिने अवस्था आउँछ।’थाहाखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.