Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पादन कमजोर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश कमजोर देखिएको छ । ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेश भन्दा कमजोर कर्णाली प्रदेश मात्र रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन सात दशमलव दुई प्रतिशत छ । कुल ग्राहस्थ उत्पादन कम रहेकै कारण सुदूरपश्चिम प्रदेशमा बढि गरिबीको अवस्था कायमै छ ।आर्थिक सर्वेक्षण २०७५/०७६ ले सुदूरपश्चिम प्रदेशमा निरपेक्ष गरीविको रेखामुनी रहेको जनसंख्या १८ दशमलव सात प्रतिशत छ भने बहुआयामिक गरीवि दर ३४ प्रतिशत छ ।

    त्यसैगरी, ६२ प्रतिशत परिवार खाद्य असुरक्षाको स्थितिमा गुजारा गरिरहेका छन् । एकअर्को तथ्यांकले सुदूरपश्चिम प्रदेशका पूर्णरुपमा खाद्य सुरक्षित रहेको घरधुरी साढे २२ प्रतिशत मात्रै रहेको छ । भने अति खाद्य असुरक्षित रहेको घरधुरीको संख्या साढे १७ प्रतिशत छ ।

    करिब २६ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा देशको कुल कृषि उत्पादनको अंश नौं, कुल उद्योग क्षेत्रको उत्पादनमा अंश चार र कुल सेवा क्षेत्रको उत्पादनमा अंश पा“च प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय वार्षिक छ सय ६० अमेरिकी डलर छ । भने आर्थिक रुपले सक्रिय जनसंख्या साढे ४१ प्रतिशत छ । आर्थिक सर्वेक्षणले सुदूरपश्चिम प्रदेशमा दुई सय ३१ वटा मात्रै उद्योग रहेको र त्यसमा छ हजार दुई सय ५२ जनाले रोजगारी गरिरहेको जनाएको छ ।

    गरिबीका कारण पोषिलो खाने कुरा नपाउ“दा सुदूरपश्चिम प्रदेशका ३६ प्रतिशत जनसंख्यामा पुड्कोपना रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ डडेल्धुराका वरिष्ठ कृषि अधिकृत खेमराज जोशीले बताए । उनका अनुसार २८ प्रतिशत सुदूरपश्चिमेली उमेर अनुसार कम तौलका छन् भने नौ प्रतिशत भन्दा बढि ख्याउटेपनाका सिकार भएका छन् ।

    नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका सहायक निर्देशक यमबहादूर शाहका अनुसार नीतिगत व्यवस्थाप्रति लक्षित समूह जानकार नहु“दा प्रदेशको कृषि लगायतका क्षेत्रको उत्पादन बृद्धि हुन सकेको छैन । उनले यूवा पुस्ताको अत्यधिक विदेश मोहले गर्दा समेत प्रदेशको आर्थिक उत्पादनमा कमी आएको बताए । उनले युवा पुस्ता विदेश जाँदा खेतीयोग्य जमीन बाँझै रहने समस्याले कुल ग्राहस्थ उत्पादन बढ्न नसकेको बताए ।

    त्यस्तै, उनले लगानी अभावका प्रशस्त उद्योग स्थापना नहुनु पनि चूनौतिको रुपमा रहेको बताए । बैंक तथा वित्तीय संस्थामा कृषि सम्वन्धि जानकार कर्मचारीको अभाव, बैंक तथा वित्तीय संस्थाहरु शहर केन्द्रित हुनु र कृषकसंग धितोको अभाव हुनु मुख्य चूनौति रहेको उनले बताए ।

    कृषि उत्पादन तथा प्रशोधन मार्फत् प्रदेशको ग्राहस्थ उत्पादन समेत बढाउन सकिने र त्यसबाट गरीवि समेत घटाउन सकिने सहायक निर्देशक शाहले बताए । उनले प्रदेशको आर्थिक बृद्धिदर बढाउन नागरिकको वित्तीय पहुँच बढाउन आवश्यक रहेको बताए ।

    प्राविधिक शिक्षाको विस्तार तथा स्वदेशमै रोजगार सिर्जना मार्फत् बैदेशिक रोजगारमा जाने संख्यामा कमी ल्याएर पनि प्रदेशको ग्राहस्थ उत्पादन तथा आर्थिक बृद्धिदर बढाउन सकिने आर्थिक विज्ञहरू बताउदै आएका छन् । अनुमोदन खबरकाे सहयोगमा ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.