Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Tuesday, May 26, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कफीको न्यूनतम मूल्य तोकियो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर १, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट यस आर्थिक वर्षको भोलि (मंसिर १) बाट लागु हुने गरी न्यूनतम मूल्य कायम गरिएको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट मंसिर १ गते राष्ट्रिय कफी दिवसका दिन सार्वजनिक गरिँदै आएकामा ‘राष्ट्रिय कफी दिवस’ को १६औँ संस्करण भोलि (मंसिर १ गते) पर्न गएको र कोरोना महामारीका कारण नेपाली जनजीवन सामान्य रूपमा अझै पनि फर्किनसकेकाले बोर्डले यस वर्ष कफी दिवसको मूल समारोह आयोजनामा नगर्ने भएको छ ।

यद्यपि कफी कृषक, सहकारी, उद्योग कफी क्याफे, कफी पारखी र कफीसँग सरोकार राख्ने सबै सरोकारवालाहरूलाई १६औँ राष्ट्रिय कफी दिवस यथास्थानमा मनाउन बोर्ड विज्ञप्तिमार्फत अपिल गरेको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्‍नति, आर्थिक प्रगति’ राखिएको छ ।

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

नेपाल रिडर्स
असार ३, २०८१

मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

सङ्गीत
जेष्ठ २४, २०८१

के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

नेपाल रिडर्स
माघ १०, २०८०

नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

नेपाल रिडर्स
माघ ४, २०८०

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

गणतन्त्र जोगाउने ३५ काइदा

गणतन्त्र जोगाउने ३५ काइदा

रोहेज खतिवडा
पुस २४, २०८०

१. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

नेपाल रिडर्स
पुस २२, २०८०

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.