Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो

by पत्रपत्रिकाबाट
May 18, 2020
- कोभिड–१९, समाचार
नेपालमा कोरोना भाइरस संक्रमण – दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए
Share on FacebookShare on TwitterEmail

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। बाँकेको नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा सोमबार संक्रमण पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो।

जसमा ४६ पुरुष र एक महिलामा छन्। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ। आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो। यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगरका एक जना, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एक जना, रौतहटका एक जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण भेटिएको छ।

थपिएका यी चार जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेका मन्त्रालयले आज सोमबार गरेका नियमित पत्रकार सम्मेलनमा बताइएको हो। यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। हालसम्म २ सय ९८ जना पुरुष र ५९ जना महिलामा कोरोना संक्रमण भएको पाइएको छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago

जनवादी केन्द्रियता कि सर्वसम्मति?

3 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.