Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कर्णालीलाई राष्ट्रिय विकासको मुल प्रवाहमा समावेश गर्ने प्रक्रिया जारी – मन्त्री बस्नेत

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक ३, २०७६
- समाचार
A A
0
;bgdf  dGqLsf] hjfkm
u[xdGqL zlQmaxfb'/ a:g]tn] Joj:yflksf–;+;bdf ;f+;bn] /fVg'ePsf] k|Zgsf] hjfkm lbg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

;bgdf dGqLsf] hjfkm u[xdGqL zlQmaxfb'/ a:g]tn] Joj:yflksf–;+;bdf ;f+;bn] /fVg'ePsf] k|Zgsf] hjfkm lbg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीलाई राष्ट्रिय विकासको मुल प्रवाहमा समावेश गर्ने प्रक्रिया जारी रहेको बताएका छन्। सबै भन्दा सबै हिसाबले पछि परेको कर्णालीलाई तत्काल रातारात विकास गर्न नसकिने भन्दै मन्त्री बस्नेतले विकासको मार्गचित्र कोरिसकेको मन्त्री बस्नेतले बताए।

    गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमान स्थलमा प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले हिजोको अस्थिर राजनीतिक अवस्थाका कारण कर्णालीको विकासको स्पष्ट खाका बन्न नसके पनि अब विकास निर्माणका लागि कुनै कसर बाँकी नरहने बताए। ‘विगतका सरकारहरू १ वर्ष पनि नटिक्ने गरेकाले विकासको उचित खाका बन्न नसकेको हो’ मन्त्री बस्नेतले भने, ‘अवका पूर्ण बहुमतको सरकारले विकास निर्माणमा कुनै कसर बाँकी राख्दैन। तपाइँहरू ढुक्क हुनुहोस्।’ विशेष गरी कर्णालीको समृद्धिका लागि राष्ट्रिय एजेन्डा बनाई अघि बढेको मन्त्री बस्नेतको भनाई छ। वर्तमान सरकार जनचाहना अनुरुप काम गर्न प्रतिवद्ध रहेको भन्दै उनले चालु आर्थिक वर्ष मुलुकको विकासका लागि महत्वपूर्ण रहने दावी गरे। संघीयताको मर्म अनुसारका संरचना निर्माण र कानुन निर्माणमा समय खर्चनु परेकाले विकासले गति लिन नसकेको स्वीकार गर्दै मन्त्री बस्नेतले अव भने प्रदेशको पुनसंरचना निर्माणको काम द्रूत गतिमा हुने बताए।

    ‘कानुन निर्माण र संररचना निर्माणमा सरकारले अहिलेसम्म समय खर्च गरेको छ। जुन आवश्यक थियो’ उनले भने, ‘अव विकासले तीव्र गति लिन्छ।’ पूर्व अभ्यास नभएकोले प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको उनको भनाई थियो। पार्टीको एकताको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले केही स्थानीय तहमा एकीकरणले व्यवहारिक लिदै गरेको बताए। कतिपय विभागीय कामले तिहार लगत्तै पूर्णता पाउने उनले जनाकारी दिए। अर्को एक प्रसंगमा मन्त्री बस्नेतले चिनियाँ राष्ट्रपतिको भ्रमण कर्णालीको विकासका लागि उपललव्धिमूलक रहेको जिकीर गरे। नेपाल र चीनबीच भएको सम्झौतमा सुर्खेत हिल्सा सडक निर्माणले प्राथमिकता पाएको उनको भनाई छ।

    सुर्खेतका बाढीपीडितको समस्या समाधान प्रक्रिया अघि वढेको बताउँदै उनले यसको समाधानका लागी सरकारले कानुन निर्माण गरिसकेकोे जानकारी दिए। साथै उनले भूमिहीनका लागि पनि सँगै समस्या समाधान गर्ने जानकारी दिए। सुर्खेतमा विमानस्थल निर्माणका लागि जग्गाको समस्या भएको र समाधानका लागि आवश्यक तयारी भइरहेको उनले बताए। नेपालगंजबाट विद्युत प्रशारण लाइन विस्तार लगाएतका कामको प्रक्रिया अघि वढेको उनको भनाई थियो। भूमिहीनको समस्याको सरकारले समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। यसैबीच मन्त्रिपरिषद हेरफेरको कुरा मिडिया बाजी मात्रै भएको बताएका छन्।

    मन्त्रिपरिषद हेरफेरको कुरा चल्न लागेको एक वर्ष भन्दै बढी समय भइसकेको भन्दै मन्त्री बस्नेतले अव त मिडियाले पनि लेख्दा पनि सोच्नु पर्ने बेला आएको बताए। ‘मन्त्री परिवर्तनका कुरा चलेको धेरै भइसक्यो। अझै पनि चल्दै छ’ उनले भने, ‘एक वर्षसम्म किन परिवर्तन भएन। मिडियाले पनि सोच्ने बेला आए जस्तो लाग्छ।’ मन्त्री हेरफेरको हल्ला लामो समयदेखि चलिआए पनि त्यो मिडियाबाजी मात्रै भएको उनको तर्क छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.