पश्चिमीहरुले भनेका ‘फोहोरी चिनियाहरु’ लाई संक्रमण गर्ने कोरोनाभाइरसले अब पश्चिमी आँखाले प्रख्यात देखिएका सेलिब्रेटीहरूका साथै राजनीतिज्ञहरू, चर्चित खेलाडीहरुलाई पनि कोरोनाभाइरसले संक्रमण गरेको छ। केही सेलिब्रेटीहरूका साथै राजनीतिज्ञहरू, चर्चित खेलाडीहरु कोरोनाभाइरसको टेस्टमा पोजिटिभ देखिएका छन् भनेर कैयन मिडियाले समाचार बनाएका छन्। ती मध्ये केही यी हुन् ।
टम ह्यान्क्सः चलचित्र नायक
६३ बर्षीय टम ह्यान्क्स र उनी आफ्नी श्रीमतीसहित कोभिड–१९ को संक्रमित भएको खुलासा गरिएको छ।
क्यानाडाकी प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नि सोफी ग्रेगोइर
रीटा विल्सनः अभिनेत्री
रीता विल्सन, ह्यान्क्सकी ६३ वर्षीय पत्नी र एक अभिनेत्री,
रुडी गोबर्टः २७ बर्षीय बास्केटबल खेलाडि, एनबीए स्टार
फाबिया वाजङ्गार्टेनः ब्राजिलका एक संचार निर्देशक, जसले प्रकोप समयमा नै अमेरिकी राष्ट्रपतिलाई भेट गरेका थिए। कोभिड–१९ को संक्रमितसँग ट्रम्पले भेट गरेका यी व्यक्ति भएको जानकारी छ । तर ट्रम्पले परीक्षण गर्न र स्वक्वारेन्टाइनमा बस्न चाहेका छैनन्।
डोनोभान मिचेल, बास्केटबल खेलाडी जसमा बिहिवार जाँच गर्दा संक्रमण भएको पाइयो
डनैल रुगानी इटाली फूटवल खेलाडी । २५ वर्षीय खेलाडी संक्रमित भएका कारण उनी सम्बद्ध जुभेन्ट्स र लियोनको म्याज स्थगीत भयो।
माइकेल आर्तेता आर्सेनल टिमका प्रमुख कोच ।