Sunday, January 24, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

    निर्वाचनको घोषणाले मानव तस्कर सक्रिय भइसके: डा. मिना पौडेल

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो : रामचन्द्र झा

by पत्रपत्रिकाबाट
October 15, 2020
in समाचार
0 0
0
माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो : रामचन्द्र झा
1
VIEWS
Share on FacebookShare on TwitterEmail

कृषिमा आत्मनिर्भर हुनका लागि आधुनिक कृषि तथा कृषक र कृषि मजदुरलाई सम्मान गर्नुपर्ने सरोकारबालाहरुको सुझाव आएको छ ।तराई मधेश अन्नको भण्डार थियो तर अहिले विदेशबाट खाद्यान्न आयात गर्न बाध्य भएको बताउँदै उहाँहरुले कृषि नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

साताव्यापी रुपमा मनाइ रहेका ४० औं अन्तराष्ट्रिय खाद्य दिवसको चौथो दिन बुधावार आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेसका नेता प्रदीप गिरी प्रदेश २ को अवस्था, त्यहाँको कृषिको अवस्था पूर्वदेखि पश्चिमसम्मको अवस्था कसरी सुधार गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । कृषिलाई यसरी नै हेप्ने हो भने यो भन्दा ठूलो भयावह अवस्था आउन सक्ने बताउँदै उहाँले कोरोनालाई चुनौतीको रुपमा होइन, अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषिको अवस्था किन खराब भएको छ, त्यसको एउटा कारण यो हो कि किसानले आफ्नो प्रतिनिधि सरकार समक्ष पुर्याउन सकेको छैन । कृषिको सम्भयता हराउँदै गएको छ, एक प्रकारल हलो हराई सकेको छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ तर त्यसको सभ्याता पनि बचाउनुपर्छ ।’योजना आयोग प्रदेश २ का उपाध्यक्ष भोगेन्द्र झाले प्रदेश २ कृषिमा निर्भर छ तर दुर्भाग्य निर्यातको केन्द्र बन्न बाध्य भएको बताउनु भएको छ ।

प्रथम पञ्चवर्षीय योजनाले कृषिलाई विकास गर्ने योजना लिएको छ । हालसम्म त्यस क्षेत्रमा निकै काम भएको देखाइएको छ तर देखिएका छैन, उहाँले भन्नुभयो, समग्र कृषि क्षेत्रको विकासकका लागि पद्धतीमै रुपान्तरण गर्नुपर्छ ।’ कमला नदीको १४–१५ हजार बगर जमिन रहेको छ त्यसमा सामूहिक खेती गर्ने योजना बनिरहेको छ, त्यसमा संघीय र प्रदेश सरकार पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले कृषिलाई सहकारीताको आधारमा अगाडि बढाउनुपर्ने सुझाव उहाँले दिनुभयो।

सहकारिताका माध्यमद्धरा सामूहिक तथा चकलाबन्दीको आधारमा कृषिलाई अगाडि बढाउन सकिने बताउँदै उहाँले किसानले उत्पादन गर्दछन् तर त्यसले उचित मूल्य पाएको छैन उता उपभोक्ताले चर्को मूल्यमा खाद्यान खान बाध्य हुन्छ तर बीचमा व्यपारीहरुले फाइदा हुने गरेको बताउनुभयो । माछा र आँपको उत्पादन कलस्टरको रुपमा रहेको तराई मधेशलाई कसरी अझ विकसित गर्न सकिन्छ यसमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । तराई मधेशका आँप र माछा रैथाने वस्तु हो त्यसको उत्पादनमा कसरी जोड दिने त्यसको बारेमा पनि सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

कृषि अभियन्ता डा।कृष्ण पौडेलले कृषि उत्पादनको मुलथलोको रुपमा तराई मधेशलाई लिन गरेको उल्लेख गर्दै जनक नै यस्तो राजा हुनुहुन्थ्यो जसले हलो जोत्नु भएको थियो जो जनकपुरमा रहेको बताउनुभयो । तराईका कृषि विषाक्त हुँदै र खाने अयोग्य हुँदै गइरहेको बताउँदै उहाँले यसमा तराई मधेशका जिम्मेवार व्यक्ति दोषी रहेको बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा।विमलकुमार निर्मलले खाद्यान्न भण्डारको रुपमा तराई मधेशलाई लिएका छ तर पछिल्लो समय यो पहिचान हराउँदै गएको बताउनुभयो । तराई मधेशको विकासको मुख्य स्रोत हुलाकी सकड हो त्यसलाई नीतिगत रुपमा कृषिले लिएको बताउँदै माछा तथा दुधको उत्पादन हुलाकी राजमार्ग क्षेत्रमा गर्ने नीति प्रदेश २ सरकारले लिएको उहाँले बताउनुभयो ।

RelatedPosts

मंचमै किन रिसाए नारायणकाजी श्रेष्ठ?

मंचमै किन रिसाए नारायणकाजी श्रेष्ठ?

January 24, 2021
13
अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

January 23, 2021
46
सरकारको किर्ते राजपत्रः तर वेबपेजमा लुकाउन सकेन

सरकारको किर्ते राजपत्रः तर वेबपेजमा लुकाउन सकेन

January 23, 2021
467
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

January 22, 2021
66

देशको कुल उत्पादनमध्ये ६८ प्रतिशत प्रदेश २ बाट हुने गरेको बताउँदै उहाँले देशमा जम्मा १७ वटा चीन मिल छन् त्यसमध्ये ८ वटा मिल प्रदेश २ मा रहेको जानकारी दिनुभयो । देशमै सबभन्दा उखु उत्पादन हुने प्रदेश नै प्रदेश २ रहेको बताउँदै उहाँले देशको कुल उत्पादनमध्ये फलफूल २१ प्रतिशत, २६ प्रतिशत तरकारी त्यही उत्पादन भइरहेको बताउनुभयो।

राजनीतिकर्मी एवं पत्रकार रामरिझन यादवले प्रदेश २ मात्र मधेश होइन, झापादेखि कञ्चनपुरसम्मको समतल भूभाग मधेश रहेको बताउँदै प्रदेश २ मा मात्र अल्झियो भने मधेशका अन्य जनतामाथि अन्याय हुने धारणा राख्नुभयो । तराई मधेशको कृषि क्षेत्रमाथि २०१३ सालदेखि बक्रदृष्टि रहेको बताउँदै उहाँले सबभन्दा बढी धान, मकै, गहुँ तराई मधेशमा उतपादन हुन्छ तर बजारमा लग्ने अवस्था नरहेको बताउनुभयो । किसानले उत्पादन गरेको अधिकाँशको उत्पादन घरमै रहने गरेको बताउँदै नेता यादवले किसानले उत्पादन गरेको वस्तु बजारसम्म लग्न नसक्नु दुर्भाग्य रहेको बताउनुभयो।

तराई मधेशको लाइफ लाइन हुलाकी सडक अहिलेसम्म निर्माण नहुनुले किसानलाई निकै सिमस्या भएको बताउँदै उहाँले हुलाकी सडक बन्न नदिनुमा खस आर्य सामन्ती सोचका शासकका कारण रहेको बताउनुभयो । एक समय अन्नयहरु विभिन्न देशमा निर्यात गरिन्थ्यो तर अहिले निर्यात गरिन्छ, यस्तो किन भयो कसको कारणले हो त्यो कुराको समिक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । तराईको कृषिमा विकास नहोस् भनेर राज्यले जानी जानी हुलाकी सडक बनाएको गुनासो उहाँले गर्नुभयो ।
मधेश मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोरले कृषिमा जुन समस्या आएको छ, त्यसका लागि प्रदेश २ लाई चियाएर हेर्दा सबै तस्विर सबै स्पष्ट हुने बताउनुभयो ।

कृषिका सबै समस्याको जवाफ तराई मधेशको कृषिले दिइरहेको बताउँदै उहाँले तराई मधेशको कृषिमा माटोलाई त्यति महत्व नदिएको जस्तो देखिएको बताउनुभयो । कृषिका लागि रसायनिक तथा विषादीको प्रयोग अत्याधिक रुपमा भइरहेको छ, त्यसले मोटोहरु विग्रि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटो बिग्रिने अवस्थामा पुगि सकेको छ । अहिले माटोले उब्जाउ दिइरहेका छैन । रसायनिक मल र विषादीले दिइरहेको छ ।’जसले जमिन जोतपोत गरिहेका छन्, यदि भोली लगेर जमिन खोसियो भने भुमी विहिन अवस्था धेरैको रहेको बताउँदे उहाँले खेतीपाती तथा किसानले अपमान सहने अवस्था रहेको बताउनुभयो । कसैले आफू खेतीपाती गर्छु भन्यो भने उसल अपमान सहनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रदेश २ खानाको संग्राहलय थियो र ब्यञ्जनको विश्व विद्यालय थियो तर अहिले ती सबै कुरा समाप्त भइसकेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झाले तराई मधेशमा राजा जनकले समेत हलो जोतेर श्रमप्रतिको आस्थालाई प्रष्ट पारिएको छ, त्यस ठाउँको आफू नागरिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटोलाई हामी देवता मान्छौं, जिउने आधार नै माटो हो । प्रदेश २ को मुख्य आधार नै कृषि हो तर कृषिमा केही बेथिती छ ।’कृषिमा मुख्य समस्या भनेको जमिनका खण्डीकरण रहेको र त्यसले कृषिमा ठूलो असर पारेको उल्लेख गर्दै उहाँले मोटो परिक्षणको अवस्था दुई नम्बर प्रदेशमा नरहेको बताउनुभयो । कमला नदीको १२ विघाको बगरमा सामूहिक खेती गर्ने तयारी भइरहेको बताउँदै उहाँले यसमा संघीय मन्त्री पनि उत्साहित रहेको र किसान पनि सामूहिक खेती गर्नका लागि उत्साहित रहेको धारणा राख्नुभयो । नेकपाका नेता गणेश साहले पनि अन्नको भण्डार तराई मधेशलाई भनिन्थ्यो तर अहिलेको अवस्था त्यस्तो नरहेको धारणा राख्नुभयो ।

तराईको भूमीमा क्षयीकरण भएको बताउँदै उहाँले तराई मधेशका किसानले उत्पादनमा जति ध्यान दिएपनि माटोमा त्यति ध्यान नदिएको बताउनुभयो । उहाँले किसानलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो । खाना खानुभन्दा पहिले किसानलाई किसानलाई सम्झनु पर्ने बताउँदै उहाँले किसानलाई सम्मान नदिएसम्म कृषि अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य केवल प्रसाद भण्डारी कृषिमा सबैभन्दा क्रान्ती आवश्यक रहेको बताउनुभयो । कृषिका नीतिले आम कृषकलाई फाइदा नपुगेको बताउँदै उहाँले कृषिमा पत्रकारित गर्ने र अनुसन्धान गर्ने व्यक्तिलाई पनि धान कसरी उत्पादन हुन्छ त्यो कुरा थाह छैन त्यसैले कृषि नीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले कृषकलाई उपलब्ध गराउने अनुदानहरु, सहयोगको असली कृषि समक्ष नपुगेको छैन, बरु समूह–समूहमा पुगेका छन् तर आम कृषकसक्षम नपुगेको धारणा राख्नुभयो । आमजनालाई कृषिप्रति कसरी आकर्षित गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै उहाँले कृषिको यन्त्र किसानको शरिर अनुसार छैन, मानवको शरिस अनुसार कृषि यन्त्र बनाउनुपर्ने कुुरामा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्षता गर्नुभएका खाद्याका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले किसानको स्वाभिमानलाई ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभयो । कृषि पेसामा लागेकालाई सम्मान नगरेको कारणले पनि यो क्षेत्रबाट पलायन भइरहको बताउँदै उहाँले कृषिको विविधिकरणम पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । भूमीको खण्डिकरण रोकेर सामूहिक खेती र चकलाबन्दीमा जानुपर्ने कुरामा जोड दिँदै उहाँले गरिबीको रेखामुनी रहेको मधेशलाई कृषिबाट नै उठाउन सकिने बताउनुभयो ।

कृषि नीतिका कारण कृषि क्षेत्र अलमलिएको छ, उहाँले भन्नुभयो, सरकारले बनाएको नीति कृषि मैत्री छैन, अहिले पनि केही विग्रेको छैन, थुप्रै नीतिहरु बनिरहेको छ, त्यसलाई सुधार गर्न सकिन्छ ।’ नेपालमा मलको समस्या निकै लामो समयदेखि आइरहेको छ, समस्या स्थायी रुप लिएको छ, त्यसलाई कसरी समाधान गर्न सकिन्छ त्यसमा पनि सरकारका नीति केन्द्रीत हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । दियोपाेष्ट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
0
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago
1

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.