Monday, January 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

  • कोभिड–१९
  • हाम्रोबारे

Home विमर्शका लागि

डीपफेक भनेको के हो र कसरी बनाइन्छ?

by सेली एडी
September 4, 2020
in विमर्शका लागि, समाचार
0 0
0
डीपफेक भनेको के हो र कसरी बनाइन्छ?
0
VIEWS
Share on FacebookShare on TwitterEmail

कहिले पनि नघटेका घटनाहरुलाई दृश्यकै रुपमा प्रमाण बनाउन सम्भव तुल्याउने प्रविधि नै डिपफेक हो। यसले बढाउँदै गरेको असहजताका गतिविधिहरु त्यही प्रविधिहरुका वरपर थिग्रिन थालेका छन्। त्यस्ता डीपफेक सामग्रीहरूबाट प्रख्यात व्यक्तित्व (सेलेब्रेटी) हरुका हुँदैनभएका यौनजन्य अश्लिल गतिविधि भएका श्रव्य-दृश्य उत्पादन भएका छन्। तथा राजनीतिकर्मीहरूले आफूले भन्दै नभनेका कुरा तिनीहरुकै मुखबाट बोल्दै गरेका श्रब्यदृश्य बनाई देखाइएको छ।

यस्ता डीपफेकहरुबाट उव्जेका सरोकारहरुले अब त्यसका विरुद्धमा उपायहरु अपनाउने कार्यलाई अघि बढाउन सहयोग पुगेको छ। डीपफेक गरिएका सामग्रीहरूको उत्पादन तथा वितरणलाई निरुत्साहित गर्ने उद्देश्यले कानुनहरु बनाइएका छन्। यस वर्षको शुरुवातमा फेसबुक र ट्वीटर लगायत सामाजिक संञ्जालहरुले आफ्ना संजालबाट डीपफेकलाई प्रतिबन्धित गरेका छन्। र कम्प्युटर भिजन र ग्राफिक्स सम्मेलनहरुले डीपफेक विरुद्ध प्रतिरक्षा गर्ने उपायहरुबारे प्रसार गर्न हातेमालो गर्न थालेका छन्। त्यसो भए डीपफेक भनेको ठ्याक्कै के हो र मानिसहरु किन अत्यन्त डराएका छन् त?

डीपफेक के हो?
डीपफेक प्रविधिको उपयोग गरी कुनै पनि व्यक्तिले/लाई आफू/उ संलग्न हुँदै नभएको भिडियो वा फोटोमा छुट्याउनै नसकिने गरी आफू/उसलाई सामेल गराइदिन सक्छ। यस्तो क्षमता विकास भएको दशकौं भइसकेको छ। जसको उदाहरण स्वर्गीय चलचित्र नायक पल वाकरलाई “फास्ट एण्ड फ्युरियस-७” नामक सिनेमामा पुन: ब्युताइएर अभिनय गरेको देखाइएको छ।

तर त्यसरी अभिनय गरेको देखाउने बनाउन धेरै विशेषज्ञहरूको टोली भएको एउटा सिंगो स्टुडियोलाई वर्षदिन लाग्ने गर्थ्यो। तर अब डीपफेक प्रविधि नयाँ स्वचालित कम्युटर ग्राफिक्स वा यन्त्रले सिक्ने प्रणालीहरुले तस्बिर र भिडियोहरुलाई धेरै छिटो ग्रहणयोग्य बनाउन सक्छन्।

डीपफेक पदावलीका बारेमा धेरै भ्रम रहिरहेको छ तापनि कम्प्युटर भिजन र ग्राफिक्सका अनुसन्धाताहरू यस पदावलीलाई एकै श्वरमा निन्दा गर्छन्। यो पदावली ती सबै गतिविधिहरु चाहे कृतिम बौद्धिकता (AI) सृजित अत्याधुनिक भिडियो होउन् वा हेर्दै नक्कली भनी ठम्याउन सकिन फोटो होउन् लाई व्यक्त गर्ने डीपफेक भनिएका प्रसस्त सामग्रीहरु डीपफेक नभएका उदाहरण पनि छन्। जस्तै “क्रिकेट” को विवादास्पद भिडियो, जुन डेमोक्रेटिक पार्टीको अमेरिकाको राष्ट्रपति निर्वाचनका पूर्व प्रत्याशी माइकल ब्लुमवर्गको पहिलो चरणको क्याम्पेनले प्रसारण गरेको थियो। यो डिपफेक थिएन तर यो भिडियोको निर्माण आमरुपमा उपलब्ध सम्पादकीय दक्षता प्रयोग गरी निर्माण गरिएको थियो।

डीपफेक कसरी बनाइन्छ?
डीपफेको मुख्य तत्व नै यन्त्र–सिकाइ (machine-learning) हो। जसले कम मेहनत नगरिकनै धेरै छिटो डीपफेकहरूको उत्पादन सम्भव बनाइदिएको छ। कुनै एक व्यक्तिको डीपफेक भिडियो बनाउन परे त्यसको निर्माताले सबैभन्दा पहिले डीपफेक बनाइने व्यक्ति विभिन्न कोण र फरक फरक प्रकाशमा कस्तो देखिन्छन् भनेर दुरुस्तै ‘थाहापाउन’ त्यो व्यक्तिका पुराना भिडियो सामग्रीहरुबाट कुनै असंलग्न सञ्जाल (Netural network) लाई धेरै घण्टा तालिम दिने गर्दछन्। त्यसपछि अर्को कुनै अभिनयकर्तामा उक्त व्यक्तिलाई प्रतिस्थापन गर्न निर्माताले तालिमप्राप्त नेटवर्क (trained network) लाई कम्युटर ग्राफिक्ससँग जोड्दछन्।

कृत्रिम बौद्दिकता (AI) ले यो प्रक्रियालाई पहिले भन्दा कता हो कता छिटो छरितो बनाइदिन्छ तर के सम्झनु पर्छ भने एउटा व्यक्तिलाई एउटा काल्पनिक अवस्थामा समग्र ढंगले प्रतिस्थापन गर्ने गरी विश्वसनीय सामग्री उत्पादन गर्ने प्रक्रियामा अझै पनि केही समय त लाग्छ नै र यो प्रकृया भने सुने झैं त्यति सरल भने छैन्।

RelatedPosts

नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

January 25, 2021
34
निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

January 25, 2021
32
संसद विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल पक्षद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

नेकपा (बहुमत)द्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा फेरि विशाल सभा

January 25, 2021
18
ओलीलाई कम्युनिष्ट शव्द मन पर्दैन, ‘लालसलाम’ सुन्नै चाहनुहुन्न: प्रचण्ड

हामीसँग डराएर ओली पञ्चर्‍याली गर्दैछन्ः प्रचण्ड

January 25, 2021
12

धेरै मानिसहरु के लख काट्छन् भने भविष्यमा डीपफेकको विकास गर्ने मुख्य इन्जिन भनेको जेनेरिटक एड्भरसरियल सञ्जालहरु (GANs/जीएएन्) भनिने गहिरो ज्ञानका अल्गोरिदम (deep learning Algorithms) को पाठशाला नै हो। जीएएन् बाट उत्पादित अनुहारहरु वास्तविक अनुहारबाट अलग छ भनी छुट्याउन निकै गारो पर्छ।

जीएएन्को एउटा कुनै भागको पहिलो निष्कर्षले के इंकित गरेको छ भने डीपफेकका उत्पादनहरुमा जटिल सिर्जना जो कोहीले पनि गर्न सम्भव बनाएको छ।

तथापि एसयुएनवनई (SUNY Buffalo) का सीवेई लिउको भनाइ अनुसार यो खास प्रविधि माथिको अत्याधिक जोड गलत मोडमा पुर्याउने खालको छ। उनका अनुसार अल्गोरिदमका सहयोगले निर्माण भइरहेको अधिकांश डीपफेक भिडियोहरुमा जीएएन्को धेरै ठूलो भूमिका छैन।

जीएएन्हरूको प्रयोग बहुतै मुस्किलको काम हो र यसका निम्ति प्रशस्त मात्रामा तालिमका तथ्यांकहरु आवश्यक पर्दछन्। यसमा प्रतिस्थापन गरिने तस्वीरहरुको उत्पादन गर्न अन्य प्रविधिका तुलनामा अभिनयकर्ताहरुलाई बढी समय लाग्छ। र सबैभन्दा महत्वपूर्ण कुरा जीएएन् मोडलहरु तस्विरहरुको प्रयोगयोग्य ढाचाँ – निर्माण गर्न त धेरै सहायक हुन्छन् तर भिडियो निर्माण गर्न त्यति सहायक हुन्नन्। तीनलाई तत्कालिक एकरुपता कायम राखिरहन एकदमै मुस्किल पर्दछ अथवा यसो भनौं एउटा फ्रेमबाट अर्को फ्रेममा त्यही तस्बिरलाई मिलाएर राख्न कठिन हुन्छ।

धेरै प्रसिद्धि कमाएका डीपफेकले पनि जीएएनको प्रयोग गरेका छैनन्। जुन बेला कृतृम बौद्धिकताको क्यानाडियन कम्पनी डेसा (जुन अहिले स्क्वायर नामको कम्पनीको स्वामित्वमा छ) ले टेलिभिजन कार्यक्रम प्रस्तोता जो रोगनका आवाज उसले कहिले नभनेका वाक्यहरूको उच्चारण गर्न प्रयोग गर्यो जीएएनहरु प्रयुक्त गरिएका थिएनन्। वास्तवमा आजकल निर्माण गरिएका डीपफेकहरु मध्ये अधिकांशको निर्माणमा कृत्रिम बौद्धिकता (AI)तथा अकृत्रिम बौद्धिकता(non AI)संग सम्बन्धित थुप्रै प्रकारका प्रविधिहरुको प्रयोग गरिएका हुन्छन्।

डीपफेकको सिर्जना कसले गर्‍यो?
अधिकांश चमत्कारिक डीपफेकका उदाहरणहरु विश्वविद्यालयका प्रयोगशालाहरू तथा तिनको आर्थिक सहयोग प्राप्त गरेका नवप्रर्वतकहरुबाट निर्मित देखिन्छ जस्तै प्रसिद्ध फुटबल खेलाडी डेभिड व्याकहामले नौ वटा भाषामा धाराप्रवाह बोलेको देखाइएको भनि सामाजिक सञ्जालमा घुमिरहेको एउटा भिडियोलाई लिन सकिन्छ। जबकि उनलाई तीमध्ये एउटा भाषा अङ्ग्रेजीमात्र आउँछ र यो विधिका गुह्य सूत्रहरु जर्मनीस्थित म्युनिख प्रविधि विश्वविद्यालयमा विकास गरिएको थियो।
साथै अपोलो ११ को प्रक्षेपण असफल भएको भए अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले गर्नुपर्ने वैकल्पिक भाषणको भिडियो म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धाताहरूले उत्पादन प्रसारण गरेका छन्।

तर यी सरकार तथा प्राज्ञहरुलाई यति धेरै चिन्तित तुल्याउने डीपफेकहरु होइनन्। सामाजिक तानावानाहरुमा विध्वंसात्मक प्रभाव पुर्याउन डीपफेकहरु प्रयोगशाला स्तरका वा उच्च प्रविधियुक्त हुन जरुरी छैन। जस्तोकि प्रतिस्थापन गरिएको व्यक्तिको व्यक्तिको स्वीकृति बेगर बनाइएका मैथुन क्रियायुक्त डीपफेकहरुमा र अन्य समस्या निम्त्याउने सक्ने सामग्रीहरुमा देखाइन्छ।

वास्तवमा मैथुनकृडारत भिडियोमा अभिनय गर्नेहरूको अनुहारमा अभिनेत्रीहरूको अनुहार प्रतिस्थापन गर्ने गुगलको सर्वसुलभ औजारहरुको सङ्ग्रह प्रयोग गर्ने तथा आफूलाई दिक्क बनाउने रेडिट(Reddit) प्रयोगकर्ताले सन् १९१७ मा सिर्जना गरेको कामको प्रकृतिबाट डीपफेक भनी नामाकरण भएको पाइन्छ। आजकल आमरुपमा पाइने “यो तपाई नै गर्नुहोस्” (DIV-Do It Yourself) डीपफेकहरु भित्रका गुह्य सूत्रहरुका मुख्य स्रोत यही रेडिट (Reddit) आदि सूत्र हो। र यसरी उत्पादित केही सामग्रीलाई विचारको मनोरञ्जनात्मक प्रयोग भन्न सकिए पनि कुनैपनि चित्तबुझ्दो स्तरका भने छैनन्।

त्यसोभए मानिसहरु किन आत्तिएका छन् त ?
‘प्रविधि सधैं प्रगतिउन्मुख हुन्छ यसको कार्य प्रणाली नै यही हो’ भनी वर्कले स्थित क्यालिफोर्निया विश्वविद्यालयका डिजिटल अपराध विज्ञानका विशेषज्ञ हानी फरिद बताउँछन्। साँच्चै नै खतरापूर्ण अवस्थामा पुर्‍याउने गरी “यो तपाई नै गर्नुहोस्” (DIF) प्रविधि खारिने छ भन्ने कुरामा अनुसन्धानकर्ताहरूको समुदायमा एकमत बनिसकेको छैन। गरिएका आकंलनहरु पनि आन का तान फरक छन् कोही दुई वर्ष लाग्छ भन्छन् भने अरु १० वर्ष लाग्ने बताउँछन्। तर अन्ततोगत्वा विशेषज्ञहरूले के कुरामा सहमत छन् भने कुनै पनि व्यक्तिले आफ्नो स्मार्टफोनमा एउटा एपको मद्दतले अर्थात् जस्तै देखिने गरी अरुको डीपफेक बनाउन सक्छ।

डीपफेकहरु के का लागि प्रयुक्त हुन्छन्?
डीपफेकहरुले तत्काल सबैभन्दा खतरा महिलाहरूका निम्ति निम्त्याएको छ इन्टरनेटमा उपलब्धहरु मध्ये ९६ प्रतिशत अभिनयकर्ता देखाइएका ब्यक्तिको स्वीकृति बेगरका सम्भोगरत श्रव्य-दृश्य सामग्री छन्। अधिकांशले प्रसिद्धि कमाएका व्यक्तिहरुलाई शिकार बनाएका छन् र अम्स्टरकम स्थित अनुसन्धान कम्पनी डीपट्रेसका अनुसन्धान समूहका प्रमुख हेनरी ऐदरको भनाई अनुसार बदला लिने उद्देश्यले बनाइएका संभोगरत श्रव्य-दृश्य सामग्रीहरूको निर्माण गर्न डीपफेकको प्रयोग गर्ने सिलसिला बढ्दो क्रममा छ।

तर महिलाहरुमा मात्र यस्ता कुकृत्यको एकल निशाना भने होइनन्। डीपफेकहरु आमरूपमै डरत्रास देखाउने माध्यम बन्न सक्छन् – चाहे त्यो स्कूलमा होस् या कुनै कार्यक्षेत्र, किनभने कसैले पनि कसैलाई पनि हास्यास्पद, खतरनाक वा लज्जास्पद स्थितिमा प्रदर्शित गर्न सक्छ।

ठुला मात्राका डीपफेकहरुले खेल्न सक्ने भूमिकालाई लिएर ठूला कम्पनी (कर्पोरेसन)हरु डराएका छन्। कर्मचारीहरुलाई ठगहरुले भने जसरी पैसा पठाउन मुख्य कार्यकारी अधिकृतको आवाजको डीपफेक निर्माण गरेर ठगी गरेका यथार्थ जानकारी प्रकाशनमा आएका छन्। यसका प्रमुख दुरुपयोग मध्ये भय दोहन एक हुनसक्छ। आईप्रुभ (iproov) नाम गरेको एउटा बायोमेट्रिक कम्पनीले साइवर सुरक्षा उद्योगीहरुका बीचमा गरेको एक मत सर्वेक्षणमा परिचय माथिको धोकाधडी नै डीपफेकहरूको सँग सम्बन्धी मुख्य चिन्ता भएको कुरा तीन चौथाईभन्दा बढी सहभागीहरुले व्यक्त गरेको पाइयो। सहभागीहरूको मुख्य चिन्ता डीपफेकहरुको प्रयोग धोकाघडीपूर्ण अनलाइन भुक्तानी तथा व्यक्तिसँग बैंकिंङ सेवाहरु माथि धोकाघडी पूर्ण हस्तक्षेप (hackiup) का विषयमा थियो।

सरकारहरूको मुख्य चिन्ता डीपफेकहरुले लोकतन्त्रमा पुर्‍याउने खतराका बारेमा छ। कुनै व्यक्तिलाई व्यक्तिले एक प्रसिद्व महिलाहरुलाई सम्भोगरत भिडियोमा सामेल भएको देखाउन सक्छ भने उसले पुननिर्वाचित हुन कोसिस गरिरहेको एउटा राजनीतिकर्मीलाई पनि त त्यसरी पेश गर्न सक्छ। सन् २०१८ मा ब्राजिलको साओ पाउलोका गभर्नर योआओ डोरिया, जो आफै विवादित छन् विवाहेत्तर सम्भोगक्रियामा भाग लिइरहेको भिडियोलाई प्रदर्शित गरियो। यो डीपफेक हो भन्ने उनको जिकिर छ। यस्ता अरु पनि उदाहरणहरु छन्। सन् २०१८ मा ग्याबोनका राष्ट्रपति अली बोंगो जो बिरामी छन् भनि प्रचारित गरिएको थियो। जनतालाई आश्वस्त गर्दै गरेको एउटा शंकास्पद भिडियोमार्फत देखापरे जसले गर्दा यो एउटा असफल सैन्य तख्ता पलट निम्त्यायो।

क्षमता जेसुकै भएपनि यी सत्यापन नभएका मामलाहरुका आवर्तमा रहेका अपारदर्शीताले डीपफेकका सबैभन्दा ठूला खतरातिर इंकित गर्दछन्। वर्तमानरुपमा बुझ्न सकिन्छ र त्यस्तो ठगको नाफा वा तरिकाले भन्नु जोसुकैले जे मन लाग्यो त्यही गर्ने कार्यलाई डीपफेकको अस्तित्वले ढालको काम गरेको छ। किनभने गलत क्रियाकलापका प्रभावहरुलाई ‘ए त्यो त डीपफेक हो’ भनेर हावामा उडाइदिन सक्छन्। यो एउटा सर्वसुलभ अस्वीकृतिको हतियार बनेको छ। फरिह भन्छन् ‘यो नै त्यही प्रवृत्ति हो जसलाई तपाईहरु अब देख्न थाल्नुभएको छ कि झमेलाबाट उम्कन ‘ठगको नाफा’को प्रयोग गरिरहेको छ।

चरित्रहत्या गर्ने डीपफेकहरुलाई हामी कसरी रोक्न सक्छौं?
डीपफेक सम्बन्धी धेरैवटा अमेरिकी कानूनहरु गतवर्षहरु देखि लागु गरिएका छन्। अमेरिकी राज्यहरूले डीपफेक यौनजन्य सामग्रीहरु तथा निर्वाचनका सन्दर्भमा डीपफेकको प्रयोगका प्रतिबन्ध लगाउन डीपफेकलाई आपराधिक क्रियाकलाप रुपमा लिन विधेयकहरु प्रस्तुत गरेका छन्। टेक्सास, भर्जिनिया र क्यालिफोर्नियाले डीपफेक यौनजन्य सामग्रीलाई आपराधिक क्रियाकलापको श्रेणीमा राखेका छन् र गत डिसेम्बर महिनामा नेशनल डिफेन्स अथराइजेसन एक्टका एक भागका रुपमा पहिलो संघीय कानूनमा हस्ताक्षर गरेका छन्। तर यी नयाँ कानूनहरु कानुनको उल्लंघन गर्ने व्यक्ति कानुनको लागू हुने स्थानमा बसोबास गर्ने व्यक्ति भए मात्र उपयोगी हुनसक्छन्।

अमेरिका बाहेक तथापि डीपफेकको धोकाधडी निमिट्यान्न पार्न ठोस कदम चाल्ने देशहरु चीन र दक्षिण कोरिया हुन्। संयुक्त अधिराज्यमा डीपफेकको सिर्जना गर्ने विविध उपायहरूको सम्बोधन गर्ने विषयलाई दृष्टिगत गर्दै बदलाभावका यौनसामग्रीसँग सम्बन्धित कानून आयोगले पुनरावलोकन गरिरहेको छ।

यसरी यो काममा अमेरिकाले नेतृत्व गरिरहेको भएपनि अघि सारिएका कानूनहरु लागु गर्न सकिने खालका छन् वा त्यहाँ ठिक तरिकाले जोड दिइरहिएको छ भन्ने कुराको पुष्टता प्रमाण छैन।

साथै छेडछाड गरिएका भिडियोहरुको पहिचान तथा इंकित गर्न धेरै अनुसन्धान ल्यावहरुले नयाँ तरिकाहरु उदाहरणका लागि वाटरमार्कको व्यवस्था वा व्लकचेन विकसित गरेको भएपनि अरु दुरुस्त झैं लाग्ने डीपफेकहरुको निर्माण गर्न तत्काल प्रयोग नगरिएका ‌औजारहरुको पहिचान गर्ने डीपफेक पहिचानकर्ताको निर्माण गर्न बहुतै दुस्कर छ।

यस्तो माहोलकाबीचमा पनि सूचना प्रविधि कम्पनीहरु यस्तो समस्याको समाधान गर्न प्रयत्नशील छन्। डीपफेक खुट्याउने प्रविधिको विकास गर्न र आफ्नो कम्पनीले लागू गरेका प्रतिबन्धको नीतिको अनुपालनमा सहयोग पुर्‍याउन फेसबुकले वर्गले, अक्सफोर्ड र अन्य अन्य शैक्षिक संस्थाहरुबाट अनुसन्धाताहरू नियुक्त गरेको छ। त्यसभन्दा अझ एक कदम अघि बढ्दै अन्तत हटाउन आदेश दिएका डीपफेकहरुलाई चीन्हित गर्ने उपायका योजना हटाउन वाटरले बनाइदिएका सूचना प्राप्त भएको छ। साथै युट्युबले फेब्रुअरीमा घोषणा नै गरेको छ की अमेरिकी निर्वाचन प्रक्रिया वा सन् २०२० को अमेरिकी जनगणना सम्बन्धी डीपफेक भिडियोहरुलाई यसले अनुमति प्रदान गर्ने छैन।

तर यी चार पर्खाल भित्रका बगैँचा बाहेक अन्यन्त्र के हुने भन्ने ठूलो प्रश्न मुख वाएर बसेको छ। यथार्थता रक्षक ( reality defender) र गहिरो अन्वेषण (Deeptrace) नाम गरेका दुइ ओटा कार्यक्रमहरूबाट डीपफेकलाई तपाईंबाट टाढा नै राख्ने लक्ष्यसहित क्रियाशील छन्। डीपट्रेसले अपलोड गरिएका श्रव्यदृश्य सामग्रीहरुलाई पूर्व छनौट गर्दै तथा अश्लिल सामग्रीहरुलाई अलग्गै भण्डारण गरेर राख्ने एन्टिभाइरस/स्पाम फिल्टर जसरी काम गर्ने एपीआई मा काम गरिरहेको छ। यसले जसरी जीमेलले तपाईंको ईमेल इनबक्स पुग्नुअघि नै स्पामहरुलाई स्वचालित ढंगले अर्कोतिर मोडिदिन्छ, त्यसरी नै काम गर्छ। एआई फाउण्डेसन नामको कम्पनीले निर्माण गरिरहेको reality defender ले पनि ट्याग गरिएका वा पठाइएका विकृत चित्र वा भिडियोहरुले नोक्सानी पुर्याउनु अघिनै ती सामग्रीहरुलाई पहिचान गर्दछ। एडजेर भन्दछन् ‘हाम्रो सोचाई के छ भने श्रव्यदृश्य सामग्रीको सत्यापन गर्ने दायित्व व्यक्तिलाई सुम्पनु त्यति युक्तिसंगत हुँदैन’।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सेली एडी

सेली एडी

Discussion about this post

Connect with us

Recommended

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

1 year ago
3
कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

3 years ago
2

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.