Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रतिगमनविरुद्ध सोमबार : ‘कागजी तानाशाह’का अघि न्यायाधीशहरु लम्पसार पदैनन्

nepal_readers nepal_readers
माघ २७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधि सभा विघटनको कदमविरुद्ध रहेका राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । सोमबार देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेताहरूले ओली कदमको विरोध र संसद पुनस्र्थापनाको पक्षमा बोलेका छन् ।

    ओली रक्षात्मक बन्दैछन् : प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक हुने वातावरण बनिसकेको दावी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष प्रचण्डले वातावरण विस्तारै सकरात्मक बन्दै गएकोले प्रतिक्रान्तिकारीहरुलाई हराई छाड्ने जिकिर गरे । काठमाडौंमा ओली पक्षले गरेको माघ २३ गतेको प्रदर्शनमा ३५ हजार भन्दा बढी मानिस सहभागी नभएपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको प्रचण्डको दाबी छ ।

    न्यायमूर्तिहरु लम्पसार पर्दैनन् : कृष्णप्रसाद सिटौला

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतले संसद पुनस्र्थापना गराएरै छाड्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नेता सिटौलाले न्यायमूर्तिहरू प्रधानमन्त्रीको पाउमा लम्पसार नपर्नेमा आफू ढुक्क रहेको बताउँदै संसद पुनस्र्थापना भएरै छाड्ने विश्वास व्यक्त गरे । नियुक्ति गरेकै भरमा न्यायिक प्रक्रिया पक्षपातपूर्ण नहुने नेता सिटौलाको भनाई छ ।

    नवौँ महाधिवेशनबाट ‘केशरजंग रायमाझी’ जन्मिए : रामकुमार झाँक्री

    नेकपा प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले तत्कालिन एमालेको नवौँ महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भएसँगै अर्को केशरजंग रायमाझीको जन्म भएको बताएकी छिन् । म्याग्दीमा प्रचण्ड–नेपाल समूहको जिल्ला भेलालाई सम्बोधन गर्दै झाँक्रीले महाधिवेशनबाट ओली निर्वाचित भएसँगै पार्टी विभाजन भएर केशरजंग रायमाझी जन्मिनु स्वभाविक भएको बताएकी हुन् । उनले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् ।

    ओली कदमले संघियता र धर्म निरपेक्षता जोखिममाः शक्ति बस्नेत

    नेकपा प्रचण्ड–नेपाल समूहका नेता शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको कदमले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । काठमाडौँमा सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले गरेको बिरोध -याली तथा कोण सभामा नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षता जोखिममा परेको बताए । ओलीको कदमविरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको नेता बस्नेतको भनाई छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.