Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

विश्व स्वास्थ्यको आशयः लकडाउन हटाउन त्यतिकै पाइदै‌ंन

by पत्रपत्रिकाबाट
April 20, 2020
- समाचार
विश्व स्वास्थ्यको आशयः लकडाउन हटाउन त्यतिकै पाइदै‌ंन
Share on FacebookShare on TwitterEmail

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ)ले विद्यमान लकडाउनका उपायहरूबाट बाहिर निस्किने रणनीतिको खोजी गरिरहेका सरकारहरूलाई निर्देशन जारी गरेको छ।

लकडाउनका कारण अहिले धेरै देशहरू हलचल गर्न सकेका छैनन् वा अर्थव्यवस्था अवरुद्ध छन्, कहिले र कसरी प्रतिबन्धहरू कम गर्दै लाने भन्न जवाफ सजिलैसँग दिन वा प्रस्ताव गर्न सकेका छैनन्।

“यी देशहरू अब लकडाउनका उपायहरूलाई कतिबेला र कसरी सजिलो पार्ने भनेर आकलन गर्न कोशिस गर्दैछन्, भन्ने हामी बुझ्दछौं” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले भने।

“यसको जवाफ हाल भइरहेको लकडाउन रहेका बेला देशहरूले के गरिरहेका छन् भन्नेमा निर्भर गर्दछ।”सरकारहरूले लकडाउनका प्रतिबन्धहरुलाई हलुका वा फुकाउनका लागि समुदायको प्रसारणलाई अति नै कम वा पुरै रोक गर्न सकिने सुनिश्चित गर्न डब्ल्यूएचओका मार्गनिर्देशन दस्तावेजमा ६ वटा मापदण्डहरू प्रस्तुत गरिएकोछ।

प्रतिबन्ध हटाउन सुरू गर्न चाहने कुनै पनि सरकारले पहिले ६ सर्तहरू पूरा गर्नुपर्दछ:
१. कोविड १९ को प्रसारण नियन्त्रणमा हुनुपर्ने
२. स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता हरेक संसर्गित वा संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको ट्रेस गर्न, क्वारेन्टाइनमा राख्न, आइसोलेसनमा राख्न, परीक्षण गर्न, र पहिचान गर्न सक्षम हुनुपर्ने
३. अत्यधिक जोखिमयोग्य स्थानहरु जस्तै नर्सिङ्ग होमहरूमा हटस्पट जोखिमहरू कम गरिएको हुनु पर्ने
४. रोकथाम उपायहरू जस्तै कार्यस्थलहरूमा शारीरिक दूरी र हात धुने व्यवस्था गरिएको हुनुपर्ने
५. यात्रुहरूबाट नयाँ आयात केसहरूको जोखिमलाई नियन्त्रण र व्यवस्थित गर्न सकिने हुनुपर्ने
६. पुरै जनसमुदाय यस नयाँ खालको “सामान्य अवस्था” का कुराहरु अपनाउन, बुझ्न र सक्षम हुनुपर्ने।
नयाँ प्रकोपहरूको चक्रलाई समेत रोक्न सकिने क्रमिक प्रक्रिया हुनुपर्दछ।

“हामी लकडाउनको साटो केही नगरिरहन सक्दैनौं” डब्ल्युएचओका आपदकालीन कार्यक्रम प्रमुख डा. माइक रायन भन्दछन्– “हामी लकडाउनबाट अकर्मन्यताबाट फेरि लकडाउनबाट अकर्मनयताका बिच ढुल्मुल गरिरहन सक्दैनौं।”

“हामीसँग अझ भरपर्दो निकास रणनीति हुनु आवश्यक छ। जसले हामीलाई सावधानीपूर्वक र ढुक्कका साथ लकडाउनलाई हटाउन सकिने अवस्ठ्ठा बनोस्।” डब्ल्यूएचओले भनेको छ – प्रायः धेरै देशहरूमा यस्तो ‘सामान्य अवस्था’ चाडैं फर्कन्छ।अर्थव्यवस्था तुरुन्तै सुचारु गर्ने भनेर समय भन्दा पहिले लकडाउनलाई अन्त्य गरियो भने संक्रमणको लहर पुन: चल्नसक्छ।  – कोड ब्लू मा अप्रिल १६, २०२० मा प्रकाशित ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.