Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसलाई पिसिआर र कसलाई एन्टिजिन बेस्ड टेस्ट परीक्षण?, यी हुन् आधार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २६, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो पटक ‘नेसनल टेस्टिङ गाइडलाइन’ परिमार्जन गरेको छ।मन्त्रालयले यस पटक कोरोना परीक्षणका लागि एन्टिजिन बेस्ड टेस्ट सुरु गरेसँगै गाइडलाइन परिमार्जन गरेको जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कस्ता व्यक्तिलाई पिसिआर गर्ने, कसलाई एन्टिजेन बेस्ड टेस्ट गर्ने भन्नेबारे स्पष्ट पार्दै टेस्टिङ गाइडलाइन परिमार्जन भएको जानकारी दिए।उनले एन्टिजिन बेस्ड टेस्ट छिटो र धेरै जनाको टेस्ट गर्नुपर्ने अवस्थामा गर्न सकिने बताए।गाइडलाइनले कस्तोकस्तो अवस्थामा एन्टिजिन बेस्ट टेस्ट गर्ने भन्ने आधार निर्धारण गरेको छ।

    एकै पटक धेरै जनामा परीक्षण गर्नुपरेमा (मास स्क्रिनिङ), अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोरोना रिपोर्ट चाहिएमा र धेरै व्यक्तिहरु बस्ने ठाउँमा (जस्तोः ब्याकेर, जेल, वृद्धाश्रम) आदिमा ठाउँमा एन्टिजेन बेस्ड टेस्ट गरिने छ।एन्टिजेन बेस्ड टेस्ट गर्दा पोजिटिभ आएमा उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने र नेगेटिभ आएमा त्यो व्यक्तिमा लक्षण छ कि छैन निक्र्योल गरी लक्षण भएको भएमा आइसोलेसनमा राखी पिसिआर जाँच गरिने छ। तर त्यहाँ एन्टिजेन बेस्ड टेस्टको पुनः नगरिने भएमा मात्र पिसिआर जाँच हुनेछ।

    उक्त समयमा पोजिटिभ रिपोर्ट आएमा संक्रमितलाई आइसोलेसनमा राख्ने, उपचार गरिने छ भने नेगेटिभ आएमा अन्य कारणहरु खोजी गर्ने र उपचार गर्ने गाइडलाइनमा उल्लेख छ।नेगेटिभ आएको व्यक्तिलाई अन्य कोभिड भएको व्यक्तिको सम्पर्कमा नआएको भए पिसिआर परीक्षण गरिने छैन।

    पिसिआर जाँच्ने आधार
    – लक्षण भएका सबै व्यक्तिहरु (ज्वरो आएका, खोकी लागेका, श्वास फेर्न गाह्रो) भएका,
    – कोभिड–१९ पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट आएका व्यक्ति,
    – एक्युट रेस्पेरेटरी सिन्ड्रोम भएका बिरामी,
    – बाहिरबाट फर्केका व्यक्तिहरु जो क्वारेन्टाइनमा सबेको ५ देखि ७ दिन भएको छ,
    – सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायात अन्य फ्रन्टलाइनका व्यक्तिहरु,
    – कोरोना संक्रमण फैलिएको ठाउँ गएको १४ दिनभित्रको ट्राभल हिस्ट्री भएका व्यक्तिहरु,
    – आइसियुमा भर्ना भएका सबै बिरामी,
    – ६० वर्षमाथिका व्यक्तिहरु जसलाई दीर्घरोग, जसको रोग प्रतिरोधक क्षमता कमजोर छ,
    – क्लिनिकल आवश्यकता लागि (तर यसमा आकस्मिक शल्यक्रियाका लागि पिसिआर रिर्पोट पर्खनु पर्दैन) र
    – जो व्यक्ति गम्भीर लक्षण देखिएर उपचाररत थिए, उनीहरुलाई डिस्चार्ज गर्नुपर्ने समयमा (तर लक्षण नभएका र सामान्य लक्षण भएको व्यक्तिलाई आइसोलेसनमा बसेको १४ दिनपछि र साधारण लक्षण भएकाले लक्षण नभएको ३ दिनपछि पिसिआर नगरी डिस्चार्ज गरिने छ)। – स्वास्थ्यखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.