Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Wednesday, September 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमसीसीको पैसा रोकिए एडीबीसँग सहयोग लिन्छौं – माधवकुमार नेपाल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २६, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बाट प्राप्त हुने ५० करोड डलर रोकिए त्यसको विकल्पमा एसियाली विकास बैंक (एडीबी) सँग सहयोग लिने बताएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले भारतको फ्रन्टलाइन म्यागेजिनलाई अन्तर्वार्ता दिँदै सो कुरा बताएका हुन्।नेपालले एमसीसीको अनुदान लिएन भने प्रसारण लाइन र सडक बनाउन के गर्छ त भन्ने प्रश्नमा नेता नेपालले जवाफ दिएका छन्, ‘हामी एसियाली विकास बैंक जानेछौँ।’

सोही अन्तर्वार्तामा उनले अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत होइन भनी लिखित प्रतिबद्धता गर्न आग्रह गरेको समेत बताएका छन्।गत माघ २३ मा राजदूत बेरीले नेता नेपाललाई निवासमै पुगेर भेटेका थिए। उनीहरुबीच एमसीसीकै विषयमा छलफल भएको थियो।

‘इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न। हामी त्यसमा स्पष्ट छौँ। त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसीसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले सो अन्तर्वार्तामा भनेका छन्।एमसीसी र इन्डो प्यासिफिकबीच कुनै सम्बन्ध नभएको अमेरिकाले आफूलाई बताएको उनको भनाइ छ।

‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत मकहाँ आउनुभएको थियो। मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ। जुन अहिलेसम्म आएको छैन,’ उनले भनेका छन्।नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्न सिफारिस गरेको छ। नेपालखबर

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

नेपाल रिडर्स
असार ३, २०८१

मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

सङ्गीत
जेष्ठ २४, २०८१

के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

नेपाल रिडर्स
माघ १०, २०८०

नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

नेपाल रिडर्स
माघ ४, २०८०

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

गणतन्त्र जोगाउने ३५ काइदा

गणतन्त्र जोगाउने ३५ काइदा

रोहेज खतिवडा
पुस २४, २०८०

१. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

नेपाल रिडर्स
पुस २२, २०८०

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.