Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ६, २०७६
- इतिहास, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लाखौंले प्रेमजालमा पार्न खोजेपनि, युरी गागारिनले भ्यालेन्टिनालाई दिल दिइरहे।

    “मलाई उनका हरेक कुराहरु मन पर्थ्यो: स्वभाव, मझौला कद, चम्किला खैरा आँखा, र चुल्ठो, र हल्का सानो नाक …” संसारको सबैभन्दा प्रख्यात अन्तरिक्षयात्रि युरी गागारिनले आफ्नी पत्नी, भ्यालेन्टिनाको बारेमा  लेखेका थिए। उनै भ्यालेन्टिना मार्च १७, २०२० मा ८४ वर्षको उमेरमा बितिन्।

    युरी र भ्यालेन्टिना दुवै विस वर्षका थिए। यसैबेला उनीहरुको ओरेनबर्ग उड्डयन एकेडेमीमा आयोजित नाचको साँझमा भेट भयो। तुरुन्तै उनीहरु एकअर्काका प्रेमजालमा परे।

    उनीहरुले विवाह गरे। ११ बर्षसम्म वैवाहिक जीवन विताए। यसैवेला २७ मार्च १९६८ मा ग्यागरिनको हवाई दुर्घटनामा मृत्यु भयो। ती जोडीका दुई छोरीहरू पनि छन्: येलेना र गलिना।

    युरीले भ्यालेन्टीनालाई भ्याला भनेर सम्वोधन गर्थे। “भ्यालासँग मेरो कहिल्यै पनि खटपट भएन हाम्रो सबन्ध सुमधुर भइरह्यो। हामी दुवै पुस्तकका प्रेमी,  हिउँमा चिप्लेटी खेल्नका शौखिन, नाटकका पागल दर्शक … थियौं” गागारिनले लेखेका छन्।

    उनीहरूले सामान्य परिवारको जसरी नै साधारण जीवन बिताए। यो दृश्यले अचानक विश्वको चर्चा भयो जव १२ अप्रिल १९६१ मा गागरिनको ऐतिहासिक उडान भयो। त्यसपछि नै युरी र भ्यालेन्टिनाले विश्व नेताहरूले भेटे, अनेकन स्थानहरुमा यात्रा गरे, प्रमुख कार्यक्रमहरूमा भाग लिए र दैनिक झोलाका झोलाका पत्रहरू प्राप्त गरे।

    तरपनि भ्यालेन्टीनालाई सँधै त्रास भइरह्यो। विश्वभरि लाखौं महिलाहरू यूरीलाई प्रेमजालमा पार्न खोजी रहे। ती मध्ये त्यसबेलाकी कामूक सुन्दरी जीना लोलोब्रिगिडा पनि एक थिइन्।

    तथापी, ग्यागरिन महिमाको परीक्षामा उत्कृष्टताका साथ सफल भए। युरी सधैं एक “साधारण निलो पोशाकमा, लजालु र संकोची” केटी भ्यालेन्टिनामा नै समर्पित रहिरहे।

    त्यसैले युरीको मृत्युपछि पनि पतिको भ्याला नै बनेर उनले जीवन व्यतित गरिन्। उनले पुनर्विवाह गरिनन्।

    युरीको रूपमा, भ्यालेन्टिना गागारिनाले आफ्नो जीवनलाई अन्तरिक्षमा नै गाँसी रहिन्। अवकाश नहुञ्जेलसम्म उनी मिसन नियन्त्रण केन्द्रको मेडिकल सेक्शन प्रयोगशालामा काम गरिरहेकी थिईन्। हरेक वर्षको युरी भ्यालेन्टीनाको जन्मदिन, डिसेम्बर १५ मा  अन्तरिक्ष यात्राकी प्रथम महिला भ्यालेन्टिना तेरेश्कोवा गुलाबको विशाल गुलदस्ता लिएर उनलाई भेट्न आउँथिन्।

    भ्यालेन्टीनाले युरी गागरिनको स्मृति जोगाउन धेरै प्रयाशहरु गरिन्: उनले स्मृति दिवशहरुमा सहभागी भइन्, गागारिन संग्रहालयको स्थापनामा योगदान पुर्‍याइन्, ‘१०० मिनेट र सम्पूर्ण जीवन’ भन्ने नामक एउटा अविस्मरणीय पुस्तक प्रकाशित गरिन्। यद्यपि उनले कहिल्यै अन्तर्वार्ता दिइनन्।

    “पहिलो अन्तरिक्ष यात्रीकी श्रीमतिका रुपमा उनीसँग ठूलो जिम्मेवारी थियो। उनका अन्तिम दिनहरूसम्म उनले यस भारलाई मर्यादाका साथ बोकिन्, ” यलेना सेरोवाले एक पटक भनेकी थिइन्।

    साभारः बोरिस ईगोरोभद्वारा लिखित १८ मार्च २०२० मा रसिया वियोण्डमा प्रसारितबाट।

     युरी गागारिनको सफलताकी एक प्रेरक महिला भ्यालेन्टिना प्रति नेपाल रिडर्स परिवार श्रद्धाञ्जली व्यक्त गर्दछ।  

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.