Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्री देउवा अमेरिकामा, ट्रम्पको रात्रिभोजमा महरा सहभागी भएनन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भ्रमणको लागि बुधबार अमेरिका पुगेका छन् ।

    मंगलबारदेखि आरम्भ भएको संयुक्त राष्ट्रसंघको उच्चस्तरीय छलफलमा सहभागी हुन उनी अमेरिका आएका हुन् । उनलाई स्वागत गर्न अमेरिकामा रहेको गैरआवासीय नेपालीहरु नेपालको राष्ट्रिय र कांग्रेसको झन्डा बोकेर जोन अफ केनडी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । इत्तिहाद एअरलाइन्समा अबुधावी हुँदै अमेरिका आइपुगेका प्रधानमन्त्रीको टोलीमा २१ सदस्यीय रहे पनि एक स्वकीय सचिव र पत्नी आरजु देउवाको उपस्थिति थिएन । उनीहरुले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवा दोस्रो विदेश भ्रमणको रुपमा अमेरिका आएका हुन् ।

    देउवाले सुरुमा तेस्रो चरणको स्थानीय तह निर्वाचनका बेला अमेरिका भ्रमणमा नआउने बताए पनि महासभामा उनको सम्बोधनको पालो असोज ६ गते शनिबार परेकाले उनी आउने भएको जानकारी दिइएको थियो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद् उम्मेदवार भएकाले जानुपर्ने सुझाव दिएको थियो । तर, प्रधानमन्त्रीले यसपटक अमेरिकी राष्ट्रपति भने भेट्ने अवसर पाएनन् । उक्त अवसरको उपयोग महराले गर्ने भनिए पनि उनले पनि भेट्ने अवसर जुरेन । उनले मंगलबार साँझ राष्ट्रपति ट्रम्पलाई भेट्ने अवस्था रहेको भए पनि उनी त्यो कार्यक्रममा लामो प्रक्रिया गर्न पर्ने र धेरैबेरसम्म कुर्न पर्ने भएपछि जान अस्वीकार गरे ।

    आयोजक ट्रम्पले आफ्नो उपस्थिति नै आधाघण्टा ढिलो गरेपछि व्यवस्थापनमा आफू अभ्यस्त नभएको भन्दै महरा उक्त रात्रि भोजमा सहभागी भएनन् । उक्त कार्यक्रम प्रतिनिधि मण्डल प्रमुखको लागि आयोजित भएकोले पनि महरा प्रतिनिधि मण्डल प्रमुख नभएकोले पनि भेट टरेको अधिकारीले बताए । राजदूत नै डेलिगेसन प्रमुख हुँदा पनि सहभागिता रहने अवस्था आउँथ्यो । मंगलबार डेलिगेसन प्रमुख नआइपुगेकाले महरालाई सहभागी गराउने प्रयास भएको थियो ।

    दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएको र अमेरिकी राष्ट्रपतिसँग पनि त्यो स्तरमा छलफल नभएकाले यसपटक हुने सम्भावना थियो तर देउवाको भ्रमण १२ घण्टा ढिलो हुनाले त्यो भेटघाटको समय नमिलेको पनि अधिकरीहरुले बताए । १ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा धारणा राख्नेछन् ।

    उनले आएलगत्तै विमानस्थलमा आफ्ना नागरिकसँग भने मुलुक बनाउन र राजनीतिक स्थायित्वको लागि सबैको साथ र सहयोग आवश्यक छ यसमा जोड दिन सबैलाई आग्रह गर्छु । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । प्रधानमन्त्री देउवा भन्दा दुई दिन अघि आएका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले पनि महासभाको उद्घाटन सत्रमा सहभागिता जनाए । तीन बैठकमा भाग लिए । बुधबार बेलुका उनले निजरसँग कूटनीतिक सम्बन्ध कायम गर्नेछन् । त्यस्तै उनले सार्कको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । कान्तिपुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.