Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषिमा लगानी गर्नैपर्ने रकमको सीमा बढाइयो, कृषि विकास बैङ्कले अगुवाइ गर्ने

nepal_readers nepal_readers
साउन २, २०७७
- history
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्दै गरेको हो।

    लगानी गर्नुपर्ने कर्जाको हिस्सा पनि बढाएको छ । अब बैङ्कहरूले कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैङ्कहरूले पुर्‍याउन नसकेर राष्ट्र बैङ्कले कारबाही गर्दै आएको छ ।

    यसलाई अब भने कडाइका साथ कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । यसैगरी कृषि क्षेत्रमा गरिने लगानीको अगुवाइ कृषि विकास बैङ्कले गर्ने भएको छ । यो बैङ्क नेपाल सरकारको बहुमत सेयर भएको बैङ्क हो ।

    मुलुकमा सञ्चालित २७ वाणिज्य बैङ्कहरूमध्ये कृषि विकास बैङ्कले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

      शिवप्रसाद तिवारी
      पुस २६, २०७७

      जस्तोसुकै प्रजातन्त्रको हिमायती हुँ भन्ने देशहरूमा पनि चुनावका माध्यमबाट केही व्यक्तिवादी, अलोकतान्त्रिक प्रवृत्तिका मान्छेहरू चुनिने सम्भावना हुँदोरहेछ। डोनाल्ड ट्रम्प पनि...

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      टंक कार्की
      पुस २४, २०७७

      महान फ्रेन्च क्रान्तिको ११/२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्तिमाथि बुट बजार्दै आफूलाई सम्राट घोषणा गरेका थिए।...

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      शत्रुधन् महतो
      पुस १४, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको कदम चल्नुभयो । असंवैधानिक कदम चाल्नुभयोे । संविधानत : बहुमत हुँदाहुँदै संसद विघटन गर्न...

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      दिलु पन्त
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पूर्ण रूपमा असंवैधानिक छ । उनले जुन कदम चाले, त्यसले मुलुकलाई अधोगतितर्फ लैजान्छ । त्यो...

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      पत्रपत्रिकाबाट
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले विना जानकारी र सोधनी बालुवाटार समूहको केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाले उक्त पद अस्वीकार...

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      बलावती शर्मा
      पुस ८, २०७७

      म कानुनको विद्यार्थी पनि हुँ । संसद विघटनका लागि संविधानका जुन–जुन धारा तोकिएका छन्, त्यसमा बहुमतको सरकारलाई संसद विघटनको अधिकार...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.