Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वाम एकतापछिको राजनीतिक दृश्य

टंक कार्की टंक कार्की
अशोज १७, २०७४
- history
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ओली नेतृत्वको संयुक्त सरकारले (जसमा एमाले माओवादी मूल शक्तिको रुपमा रहेका थिए) संविधान घोषणाको सेरोफेरोमा भएको भारतीय हस्तक्षेप र अन्ततः नाकावन्दीको प्रतिवाद गर्दै , आफ्नो राष्ट्रिय हितमा चीनसँग ऐतिहासिक र दीर्घकालिन महत्वका सन्धि समझदारी गरेको थियो। त्यसले आफ्नो भुराजनीतिक यथार्थ र उदियमान दुवै छिमेकीको विकासबाट लाभान्वित हुन दुवैसँग सुमधुर र असल छिमेकीको सम्वन्ध राख्ने गरी सिधा उभिने कोशिस गरेको हो।

    जनतामा आशा र उल्लासको वातावरण थियो। दुर्भाग्यवस, त्यो सहकार्य टुट्न पुग्यो। वाह्य जारि खतरा र भित्र रंगीविरंगी शक्तिको रातारातको कसिँदो गथबन्धनले नेपाललाई सिधा उभिन न दिने त होईन भन्ने चिन्ता बढाउने काम गर्‍यो – बुझ्न गाह्रो थिएन नेपालको विदेश सम्वन्धमा भयानक दवाव तेर्छिदै छन्। एमाले माओवादी सहकार्य टुट्नाले ‘फुटाउ र शासन गर’ सजिलो भएकै हो। त्यति मात्र होईन त्यसले क्रमशः स्थिरता, सुशासन र विकास प्रतिको जन चाहनामा प्रत्यक्ष प्रभाव पार्ने निश्चितै थियो।

    जनस्तरसम्मै भएको यो अनुभूतिको परिप्रेक्षमा स्थानीय निर्वाचनमा एमाले पहिलो शक्तिकारुपमा प्रतिष्ठापित हुन पुग्यो | तर सामुन्ने उभिएको चुनौती सामना गर्न एमाले पर्याप्त थिएन। माओवादी माथि परेका दवाव बुझ्न सकिन्छ। तर दवावमा झुकी रहन माओवादीलाई सम्भव थिएन।यहीं परिप्रेक्षमा एमाले माओवादी चुनावी तालमेल र पार्टी एकताको सुरसार प्रारम्भ भएको हुनु पर्दछ।

    एमाले र माओवादी बीचमा भावी कार्यदिशाको बारेमा सिद्धान्तः तात्विक फरक छैन पनि। यो एकता अन्ततः सत्ताको निम्ति सिद्धान्तहिन, सामाजिक मिशनविहिन, अपसंस्कृतिलाई सच्याउन नयाँ प्रारम्भ विन्दु पनि हुन सक्दछ।

    नेपाली राजनीतिमा ‘नेपोलियन’को पुनरागमनलाई रोक्ने तागत पनि हुन सक्दछ। टंक कार्कीकाे फेसबुकबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

      शिवप्रसाद तिवारी
      पुस २६, २०७७

      जस्तोसुकै प्रजातन्त्रको हिमायती हुँ भन्ने देशहरूमा पनि चुनावका माध्यमबाट केही व्यक्तिवादी, अलोकतान्त्रिक प्रवृत्तिका मान्छेहरू चुनिने सम्भावना हुँदोरहेछ। डोनाल्ड ट्रम्प पनि...

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      टंक कार्की
      पुस २४, २०७७

      महान फ्रेन्च क्रान्तिको ११/२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्तिमाथि बुट बजार्दै आफूलाई सम्राट घोषणा गरेका थिए।...

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      शत्रुधन् महतो
      पुस १४, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको कदम चल्नुभयो । असंवैधानिक कदम चाल्नुभयोे । संविधानत : बहुमत हुँदाहुँदै संसद विघटन गर्न...

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      दिलु पन्त
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पूर्ण रूपमा असंवैधानिक छ । उनले जुन कदम चाले, त्यसले मुलुकलाई अधोगतितर्फ लैजान्छ । त्यो...

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      पत्रपत्रिकाबाट
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले विना जानकारी र सोधनी बालुवाटार समूहको केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाले उक्त पद अस्वीकार...

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      बलावती शर्मा
      पुस ८, २०७७

      म कानुनको विद्यार्थी पनि हुँ । संसद विघटनका लागि संविधानका जुन–जुन धारा तोकिएका छन्, त्यसमा बहुमतको सरकारलाई संसद विघटनको अधिकार...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.