Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रहेनन् नख्खु विद्राेहका याेद्बा वीरबहादुर

nepal_readers nepal_readers
कार्तिक २३, २०७७
- मुख्य समाचार, शीर्ष शीर्षक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नख्खु जेल ब्रेक काण्डका याेद्धा तथा पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । ७० बर्षको उमेरमा पाटन अस्पतालमा उनकाे निधन भएको हो ।

    निमोनिया भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप जटिलता देखिएपछि बिहीबार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    उनकाे अाज बिहान निधन भएको हो । उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      nepal_readers
      पुस २६, २०७९

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २...

      कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा डोनाल्ड ट्रम्प हुन् – कर्नेल युनिभर्सिटी

      कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा डोनाल्ड ट्रम्प हुन् – कर्नेल युनिभर्सिटी

      नेपाल रिडर्स
      अशोज १६, २०७७

      डोनाल्ड ट्रम्प महामारीको क्रममा कोभिड १९ बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा थिए, कर्नेल युनिभर्सिटीले गरेको एक अध्ययनले...

      संक्रमण शून्य नभई स्कूल खोल्नु हजुरमा हजुरबाहरुलाई संक्रमित गराउनु हो

      संक्रमण शून्य नभई स्कूल खोल्नु हजुरमा हजुरबाहरुलाई संक्रमित गराउनु हो

      नेपाल रिडर्स
      जेष्ठ १९, २०७७

      कोरोना संक्रमित शून्य नभई वा खोप नलगाई स्कूल खोल्नु असम्भव कुरा हो। तथापी नेपालका नीजि विद्यालयका सञ्चालकहरुको दवाव सरकारले थेग्न...

      भूमिपुत्रका लागि-टंक राई

      दरबार र मान्छे -टंक राई

      नेपाल रिडर्स
      बैशाख २६, २०७७

      तिनीहरु दरबार पसेर हृदयहीन भएका हुन्, कि हृदयहीन भएर नै दरबार पसेका हुन् हँ? सहरमा पछारिएको सपनाका आला लासहरु, सडकमा...

      भूमिपुत्रका लागि-टंक राई

      भूमिपुत्रका लागि-टंक राई

      नेपाल रिडर्स
      बैशाख २५, २०७७

      उत्साहको ढोल ठटाउँदै ढोलेहरु सोइसोइला खेल्दै आउ उमङ्गको झ्याम्टा बजाउदै सिलिमेहरु बञ्छर नाच्दै आउ । सोइ ढोले सोइ, अर्को ढोले...

      खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

      खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

      पत्रपत्रिकाबाट
      बैशाख २, २०७७

      मार्कोस फाभा नेभेस । यो लेखको उद्देश्य हालको लकडाउनको नीति र हामी बाँचिरहेको वर्तमान गम्भीर विश्व संकटबाट अति प्रभावित खाद्य...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.