Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सन् २०२१ का चुनौतीहरूबारे हरारी यसो भन्छन्

नेपाल रिडर्स नेपाल रिडर्स
पुस १६, २०७७
- कोभिड–१९, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युबल नोहा हरारी। सन् २०२० लाई आउँदो पुस्ताले कसरी सम्झेला, त्यसबारे अनुमान गर्न अहिल्यै हतार होला। तर व्यक्तिगत तहमा हामीमध्ये धेरैले राम्रो स्वास्थ्य, सामाजिक सम्बन्ध, घुमफिरको स्वतन्त्रता र राम्रो इन्टरनेट कनेक्सनको महत्वबारे भने एक दुई कुरा बुझ्ने मौका पाएका छौं। सामूहिक तहमा, राजनीतिक असमझदारी र असफलताका बीच पनि कोभिड १९ विरुद्धको हाम्रो लडाइँमा विज्ञान विजयी बनेको छ।

    नोभल भाइरस पहिचान गर्न, प्रसारण रोक्न र भ्याक्सीन विकाशका लागि विश्वभरका वैज्ञानिकहरू जुटे, समन्वयमा रहेर काम गरे। वैश्विक वैज्ञानिक सहकार्यका लागि धन्यवाद। जसका कारण आज कोभिडसँग लड्नका लागि पहिलेका विश्व महामारीको समयमा भन्दा उच्च वैज्ञानिक साधनहरू मानव जातिसँग छन्।

    दुर्भाग्यको कुरो, राजनीतिकर्मीहरूले विज्ञानका यस्ता साधनहरूको विवेकपूर्ण तरिकाले उपयोग गर्न अझै सकेका छैनन्। महामारी शुरू भएको एक वर्षपछि पनि महामारीविरुद्ध लड्ने वैश्विक नेतृत्व हामीसँग छैन। भाइरसलाई रोक्ने योजना तथा आर्थिक संकटसँग सामना गर्ने कुनै वैश्विक योजना हामीमाझ छैन।

    हाम्रो जातिको वैज्ञानिक सामथ्र्य र हाम्रो राजनीतिको असक्षमताबीचको दरार भने सा-है चिन्ताजनक छ जबकि कोभिडसँग कसरी भिड्ने भन्ने विषय हाम्रो ‘ठाडो राजनीतिक मुद्धा’ हुनुपर्‍थ्यो।

    सबैले बुझेकै कुरो हो कि कुनै पनि देशमा भाइरस संक्रमण फैलने र उद्विकाश हुने क्रम जारी रहेसम्म अर्को कुनै देश सुरक्षित रहन सम्भव छैन। त्यति थाहा हुँदाहुँदै पनि हामीहरूले समन्वय गरेर यस क्षेत्रमा पर्याप्त काम गर्न सकेका छैनौं।

    सोचनीय कुरो छ कि, यही अवस्थामा वातावरणीय महासंकट र आर्टिफिसियल इन्टेलिजेन्सको हस्तक्षेपजस्ता अझ जटिल चुनौतीहरूसँग मानव जातिले सामना गर्नुपर्‍यो भने अवस्थामा झनै कस्तो होला?

    विज्ञानले मानव सामर्थ्यलाई सन् २०२१ मा झनै बढाउने कुरामा मलाई शंका छैन। मलाई आशा छ, सन् २०२१ मा राजनीति र विज्ञानको सहकार्य सम्भव हु्नेछ। र, हाम्रा सामर्थ्यलाइ कसरी भरपूर प्रयोग गर्ने भन्नेबारे पनि यही साल मानवजातिले सिक्नेछ।

    नयाँ वर्षको शुभकामना ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.