Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनले अमेरिकालाई सोध्न चाहेका अत्यन्तै अप्रिय दशवटा प्रश्नहरू

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २४, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    अमेरिकी अधिकारीहरूले चीनलाई कोरोनाभाइरस रोगको प्रकोपको वास्तविकता लुकाइराखेको छ भन्ने आरोप लगाउँदै आएका छन्। तिनिहरुका अनुसार कोभिड–१९ वुहानको प्रयोगशालाबाट विश्वव्यापी रूपमा फैलियो भनेर संकेत गर्न पर्याप्त प्रमाणहरू छन्।

    मानौं कि बेइजिङले डब्ल्यूएचओलाई संक्रमणको संक्रामक डिग्रीको बारेमा जानकारी दिएन र मेडिकल सामानको आयात (मास्क, सर्जिकल गाउन, ग्लोभ्स इत्यादि) मा भएको बृद्धि र उनीहरूको निर्यातमा भएको कमीलाई लुकाएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार चिनियाँ अधिकारीहरूले कोरोनाभाइरस बिरूद्धको लडाइँको शुरुमा नै ठूलो गल्ती गरे र संक्रमण लुकाउन खोज्ने क्रममा अन्तर्राष्ट्रिय समुदायलाई बहकाए।

    चीन विश्वास गर्दछ– अमेरिकाले सत्य लुकाइरहेको छ

    चिनियाँ अधिकारीहरूले सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। तिनीहरुले दाबी गर्दैछन् कि महामारीको शुरूदेखि नै चीनले विश्व समुदायलाई संक्रमणको फैलावटको बारेमा खुलस्त र जिम्मेवारपूर्वक जानकारी दिएको थियो। चीनले असंख्य वैज्ञानिक पुष्ट्याँइहरु उल्लेख गरेको छ भने डब्ल्यूएचओले भाइरस कृत्रिम रूपमा सिर्जना नगरिएको बारबार भन्दै आएकोछ।

    यस सम्बन्धमा, कम्युनिष्ट पार्टीको आधिकारिक अखबार पिपुल्स डेलीले १० वटा प्रश्नहरू बनाएको छ। जसको जवाफ विश्वले अमेरिकाबाट चाहेको छ।

    उक्त प्रकाशनका अनुसार, संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को पहिलो मामला पत्ता लागेको १०० दिन भन्दा बढी भइसकेको छ। जनवरी २० देखि संयुक्त राज्य अमेरिकामा पुष्टि भएका घटनाहरूको संख्या १० लाख नाघेको छ। यसरी पुष्टि भएका मामलामा र मृत्युको संख्यामा संयुक्त राज्य अमेरिका सबभन्दा अघि छ।

    जतिजति महामारीको स्थिति झन् झन् खराव हुदैं जान्छ, त्यति त्यति नै अमेरिकी राजनीतिज्ञहरूले गलत जानकारी फैलाउँदै जानेछन् र अरूलाई दोष थोपर्दै जानेछन् – द पिपल डेलीले बताउँछ।

    अमेरिकी अधिकारीहरुका यस्ता भनाइगराइले अमेरिकी अधिकारीहरुलाई जिम्मेवारी पञ्छाउने अवसर दिन्छन्। यसका साथसाथै यसले संयुक्त राज्यमा महामारीको रोकथाम र नियन्त्रणमा भइरहेका शंकास्पद अवस्थाहरूलाई पनि पर्दाफास गर्दछ।

    अमेरिकी सरकारले दस प्रश्नको उत्तर दिनुपर्दछ। यसले  विश्वलाई स्पष्टीकरण दिनु पर्छ– चिनियाँ अखबारले भनेको छ।

    १) किन अमेरिकी सरकार आफ्ना स्वास्थ्यकर्मीहरुलाई ब्यापक सुरक्षा प्रदान गर्दैन? किन तथ्य प्रकाशित गर्नेहरुलाई बर्खास्त गरियो?

    २) गत सेप्टेम्बर देखि अमेरिकामा मौसमी फ्लुबाट २०,००० को मृत्यु भएको छ , यी विरामीमध्ये कति जनामा परिक्षण (यकिन) नगरिएका नोवल कोरोना भाइरस संक्रमित विरामी थिए?

    ३) किन वासिङ्टनले गत जुलाईमा फोर्ट डेट्रिक, मेरिल्याण्डमा रहेको आफ्नो जैविक हतियार प्रयोगशाला अचानक बन्द गर्‍यो ?

    ४) केही सेनेटरहरुले रोगको खतरालाई बेवास्ता गर्दै शियर अफलोड गरे। किन उनीहरुलाई जवाफदेही ठहर्‍याइएको छैन?

    ५) किन अमेरिकाले यो रोग विश्वमहामारी बन्दैछ भनेर जान्दाजान्दै त्यसलाई बेवास्ता गर्‍यो ?

    ६) अमेरिकामा पहिलो कोभिड-१९ संक्रमण भयो? किन वासिङ्टन विज्ञहरुलाई त्यो ट्रेस गर्न लगाउदैन?

    ७) तत्कालिन सोभियत राज्यहरुमा अमेरिकाद्वारा स्थापित जैविक प्रयोगशालाहरुमा कस्ता गोप्य अनुसन्धान हुँदैछन्?

    ८) जहाजमा सवार हजारौं सैनिकहरुको ज्यान बचाइसके पछि किन ब्रेट क्रोजियरलाई जिम्मेवारीबाट बर्खास्त गरियो?

    ९) के अमेरिकाले विश्वमहामारी नियन्त्रणका लागि गरिएका आफ्नो टाइम लाइन प्रकाशमा ल्याउछ?

    १०) चिनसँगको यात्रा प्रतिबन्ध बाहेक पछिल्ला दुई महिनामा अमेरिकाले के-कस्ता प्रभावकारी उपायहरु अवलम्बन गरेको छ?

    प्राव्दा २०२० मइ ४ बाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.