Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ का लागि क्लोरोक्वीन फसफेट प्रभावकारी भएको पुष्टि

nepal_readers nepal_readers
फाल्गुन ५, २०७६
- मुख्य समाचार, स्वास्थ्य /शिक्षा
A A
0
(200201) -- CHONGQING, Feb. 1, 2020 (Xinhua) -- A medical worker helps a patient drink water at an isolation ward at a hospital in southwest China's Chongqing, Feb. 1, 2020. Designated as one of the four hospitals for the treatment of pneumonia caused by the novel coronavirus in Chongqing, the Chongqing Three Gorges Central Hospital has organized a total of 480 beds and nearly 500 medical workers to combat the disease. (Xinhua/Wang Quanchao)

(200201) -- CHONGQING, Feb. 1, 2020 (Xinhua) -- A medical worker helps a patient drink water at an isolation ward at a hospital in southwest China's Chongqing, Feb. 1, 2020. Designated as one of the four hospitals for the treatment of pneumonia caused by the novel coronavirus in Chongqing, the Chongqing Three Gorges Central Hospital has organized a total of 480 beds and nearly 500 medical workers to combat the disease. (Xinhua/Wang Quanchao)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बेइजिङ् १७  फेब्रुअरी  – क्लिनिकल परीक्षणको नतीजाका आधारमा कोभिड-१९ का लागि क्लोरोक्वीन फसफेट केही हदसम्म प्रभावकारी भएको कुरा चिनियाँ विज्ञहरूले पुष्टि गरेका छन्। हिजोका दिनमा क्लोरोक्वीन औलो ज्वरोको औषधिका रुपमा प्रयोग गरिन्थ्यो भने हाल यसका विरुद्ध मलेरिया लगाउने प्रोटोजुवाले प्रतिरोध क्षमता विकास गरिसकेको छ। तर यस औषधिले विगतका दिनमा करोडौंका जनसंख्याको ज्यान जोगाएको थियो। अब यसले कोभिड-१९ को संक्रमण रोक्ने अपेक्षा गरिएकोछ।

    विज्ञहरूले “सर्वसम्मतिका साथ” औषधिलाई उपचार निर्देशिकाको अर्को संस्करणमा समावेश गर्न र व्यापक क्लिनिकल परीक्षणका रुपमा यसलाई जतिसक्दो चाँडो प्रयोग गर्न सुझाव दिएकको कुरा विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत चीन राष्ट्रिय जैव प्रौद्योगिकी विकास केन्द्रका उप प्रमुख सन यान्रोंगले एक प्रेस सम्मेलनमा बताएका छन्।

    स्रोतः सिन्ह्वा नेट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      दवाब समूह र लाचार सरकार

      दवाब समूह र लाचार सरकार

      मेनुका बस्नेत
      अशोज ४, २०८०

      निजी विद्यालयहरूलाई केही वर्षभित्रै गुठीमा परिणत गरी गैरनाफामूलक बनाउने आफैले यसअघि गरेको निर्णयमा सरकार लचक भएपछि राज्यको नीति निर्माणमा स्वार्थ...

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

      डा. अर्जुन कार्की
      चैत्र १४, २०७९

      विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र...

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

      विष्णु कार्की
      माघ २, २०७९

      अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

      nepal_readers
      पुस २६, २०७९

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.