Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रुघाले अमेरिकामा २० हजार मर्दा चीनमा कोरोनाले १ सय ६ को मृत्यु

नेपाल रिडर्स नेपाल रिडर्स
माघ १४, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिले कोरोना भाइरसको महामारी फैलिएको समाचारहरु आइरहेका छन् । यसले मानवीय जीवनमा पार्ने असर र लक्षणबारे विभिन्न कथनहरु निर्माण भइरहेको छ। कोरोनाको भाइरसको कारण रुघा लाग्ने, ज्वरो आउने र बिस्तारै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आएर मृत्यु हुने गरेको बताइएको छ । बीबीसीका अनुसार हालसम्म यो भाइरसको कारण रुघा लागेर ५ हजार जतिमा संक्रमण भएको १०६ जतिको मृत्यु भएको समाचारहरु आइरहेकाछन् । यस्तो समाचार कोरोना भाइरस प्रभावित चीनबाट नभएर अमेरिकी वा पश्चिमा सञ्चार माध्यमबाट बढी उद्देश्यमूलक समाचार सम्प्रेषण गरिरहेका छन्।

    कोरोना भनेको मानिसमा रुघा–ज्वरो निम्त्याउने एकप्रकारको भाइरस मात्रै हो । नेपालमा पनि दुई जनामा उक्त भाइरस देखिएको समाचार आए पनि इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने माघ १३ सम्म कसैमा संक्रमण नदेखिएको विज्ञप्ति जारी गरेको छ।

    कोरोनाले निम्त्याउने रुघा–ज्वरोका कारणले जति मानिसमा संक्रमण भएको र मृत्यु भएको तथ्य छ, त्यो भन्दा धेरै संख्यामा अमेरिकामा वर्षेनी रुघा–ज्वरोले मानिसहरुको मृत्यु भैरहेको तथ्य स्वयम् अमेरिकी तथ्यले बताउँछ ।  यहाँ अमेरिकामा पछिल्लो सन् २०१९–२० मा रुघाले संक्रमण हुने र मृत्यु हुनेको संख्या अमेरिकाको सिडिसि(सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन)को वेभसाइटले प्रष्ट पार्दछ।

    सो अनुसार, रोग नियन्त्रण तथा बचावट केन्द्र (सिडिसि) को १ अक्टोबर २०१९ देखि १८ जनुवरी २०२०सम्मको प्रारंभिक प्रक्ष्येपण अनुसार अमेरिकामा कडा रुघाको अवस्था र आँकडा निम्नानुसार देखिन्छ।

    रुघाका विरामीहरू १ करोड ५० लाख देखि २ करोड १० लाख भएको अनुमानित तथ्य रहेको छ ।त्यस्तै, रुघालागेर चिकित्सक परामर्सलिन पुगेका ७० लाख देखि १ करोड भएको अनुमानित तथ्य रहेको छ ।रुघालागेर अस्पताल भर्ना हुनै परेका बिरामीहरुमा १ लाख ४० हजार देखि २ लाख ५० हजार रहेको छ । रुघाको कारणले मरेका विरामीहरू ८ हजार २ सय देखि २० हजार रहेको अनुमानित तथ्य देखाइएको छ।

    उपरोक्त आँकडा प्रकोप फैलिँदा रेकर्डभएका पूरानो आँकडाबाट थाहा पाईएको हो, खासमा सन २०१९ र २०२० को तथ्यगत आँकडा अझै सार्वजनिक गरिएको छैन । रोगको पहिचान भई नसकेको अथवा प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाभएका लाखौँ विरामी रुघा सम्बन्धि भएका छन् ती समावेश गर्न बाँकि छ । सन २०१० देखिको अनुमानमा अमेरीकाको ८.५ प्रतिशत (२ करोड ७० लाख) जनता रुघा जस्तो रोगबाट पिडित भई कष्टपूर्ण जीवन जीउन बाध्य छन्।

    रुघा सम्बन्धि रोग भनि अस्पताल भर्ना भईसकेका विरामीका आँकडा चित्र
    Y एक्सीसमा ० देखि १० लाख सङ्ख्या हो।
    X एक्सीसमा ५ अक्टुबर २०१९ बाट ३० मे २०२० को समय अवधि हो।
    निलो बाङ्गो कर्भले २०१९/२०२० जनाउँछ।
    खासमा सन २०१० देखिको अस्पताल भर्ना भएका रुघाका विरामीहरूका तुलनात्मक आँकडा हेर्न र अहिलेको प्रक्ष्येपण गर्न सजिलोको लागि अरु मसिना रेखा सम्बन्धित वर्ष उल्लेख भएका ठाउँमा कोर्न सकिन्छ।

    यो समाचार २४ जनुवरी २०२० मा अद्यावधिक गरिएको हो । यो तथ्यले के बताउँछ भने, चीन र वरपरको क्षेत्रमा कोरोना भाइरसको कारण देखिने रुघा–ज्वरोले जति मानव जीवनमा असर गरिरहेको छ त्यो भन्दा कैयौं गुणा बढी अमेरिकामा मात्रै रुघा–ज्वरोको कारणले मानव जीवनमा असर गरिरहेको छ । जसको बारेमा समाचार बन्दैन, जसको आतंकपूर्ण अफवाह फैलिदैँन।

    यसको अर्थ, कोरोना भाइरसबाट सजग हुनपर्दैन भन्ने होइन। कोरोना भाइरसबाट लाग्ने रुघा–ज्वरोबाट सजग हुनैपर्दछ तर जति आतंक सिर्जना पार्ने गरि समाचारहरु सम्प्रेषण भइरहेका छन् यसबाट त्यो मात्रामा आतंकित भैरहनु जरुरी भने छैन। किनकि, कोरोनाको आतंक सिर्जना गर्नु भनेको कुनै न कुनै हिसाबले पश्चिमी अर्थराजनीतिक अफवाह बढी जिम्मेवार देखिन्छ, उक्त अफवाहबाट सजग हुनुपर्ने देखिन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.