Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के भारतकी भाञ्जी जमैकाकी छोरी कमला सन् २०२४ भित्र अमेरिकाको राष्ट्रपति हुन सक्छिन्?

नेपाल रिडर्स नेपाल रिडर्स
साउन ३०, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकाको डेमोक्रेटिक पार्टीले कमला हैरिसलाई उपराष्ट्रपतिको उम्मेद्वार घोषित गरेर एक तीरबाट कैयन शिकार गरेको छ। यदि उनले जीतिन् भने उनी अमेरिकाको प्रथम महिला उप-राष्ट्रपति बन्नेछिन्। डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार बाइडन जो दुई पटक उप-राष्ट्रपति नै भइसकेका थिए। यदि उनी राष्ट्रपतिमा विजयी बने भने उनी अर्को पटक राष्ट्रपतिको चुनावमा उठ्नेछैनन्, किनकि उनी ७७ वर्षका भइसके। उनको यस उमेरले यसले कता कता के देखाउँछ भने कमला हैरिस २०२४ मा नै अमेरिकाको राष्ट्रपति हुन सक्छिन्। उनको उमेर ५५ वर्षको मात्रै छ।

    कमला हाल अमेरिकी सीनेट (राज्यसभा) की सदस्य छिन्। उनले यो पद चुनाव नै लडेर जितेकी हुन्। यस भन्दा अघि उनी क्यालिफोर्नियाकी एटर्नी जनरल भइसकेकी हुन्। उनकी आमा श्यामला गोपालन भारतको तमिलनाडु की थिइन् र बाबु डोनाल्ड हैरिस जमैकाका। यसको मतलव आमा तर्फबाट भारतीय मूल र बाबुतर्फबाट दक्षीण अमेरिकी तथा अफ्रिकी मूल कीसमेत। उनीलाई अमेरिकामा अश्वेत नै मानिइन्छ। उनी वास्तवमा न त काली हुन्, न त गोरी नै। भनौ न गहुँगोरी। अब यस्तो हुनसक्छ कि गहुँगोरो रंग अमेरिकाको शीर चढेर बोल्नेछ।

    उन्ले जर्ज फ्लाइड हत्याकाण्डविरुद्ध चर्को आवाज उठाइन् जसले गर्दा अमेरिकीको मनमा एक साहसी महिलाका रुपमा चर्चित छिन्। उन्ले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्न समेत प्रयत्न गरेकी थिइन्। यसका लागि उनले बाइडनको विरोध गर्नमा कुनै हिचकिचावट नै गरिनन्। बाइडनको  प्रतिद्वंद्वी भएर पनि उनलाई बाइडनले आफ्नै पक्षको उप-राष्ट्रपतिका लागि उम्मेदवार बनाएका छन्। वाइडनले उनलाई उम्मेद्वार बनाउन हिसावकिताव गरेका होलान्। किनकि उनले प्रवासी भारतीयमात्रै को लगभग १८ लाख,  दक्षीण अमेरिकी र अफ्रिकी मूल लगायतका मतदाताहरुलाई आकर्षण गर्नेछिन्। यी बाहेक कमलाका अन्य मतदाताहरु पनि छन्।

    केही वर्षअघिसम्म डेमोक्रेटिक पार्टी अमेरिकामा रहेका भारतीयहरु माझ लोकप्रिय छ भनिइन्थ्यो। हाल यिनीहरुको झुकाव डोनाल्ड ट्रंप तिर बढेको छ भनिदैंछ। तर कमला हैरिसलाई उपराष्ट्रपति उम्मेद्वार खडा गरेपछि यी मतदाताहरु बाइडन तर्फ मोडिन सक्ने आशा गरिएको छ।

    कमला हैरिस उम्मेद्वार बनेपछि भारतमा चर्चाको एक विषय बनेको छ। उनको रवैया भारतप्रति रचनात्मक नै होला तर उनी कश्मीर र नागरिकता संशोधन क़ानून जस्ता मुद्दाहरुमा भारतसँग स्पष्ट असहमति राख्छिन्। जुन कुरा हालको सत्तारुढ भारतीय जनता पार्टीका लागि अप्रिय हुनसक्छ।

    उनी स्पष्टवादी र निडर महिला हुन्। उनको दृढ़ आत्म-विश्वासले गर्दा नै उनलाई यतिसम्मको उचाइमा ल्याइपुर्‍याएको छ। अमेरिकामा उनको विजयमा साम्राज्यवादी संरचना र गतिविधिमा कुनै फेरबदल त नआउने निश्चित नै छ। तथापी कमलाको आगमनले अस्वेत तथा भारतीयहरुमा नयाँ चेतना संचार हुनेछ नै गोरा जातिमा पनि सहिष्णुभाव जागृत हुन सक्नेछ। त्यहाँका अश्वेत र गहुँगोराहरुले आशा गर्ने यतिमात्र हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.