समाचार

संसद विघटनविरुद्धको संघर्ष युद्धजस्तै, हाम्रै जित हुनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विरुद्धको युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित जनयुद्धको हस्ताक्षर...

थप पढ्नुहोस्Details

संसद् विघटन मुद्दामा जुनसुकै बेला फैसला हुन सक्ने

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संसद विघटनको मुद्दा मंगलबारदेखि ‘‘हेर्दाहेर्दैमा जाने भएको छ। संसद् विघटनविरुद्ध परेका रिट पक्ष र विपक्षमा...

थप पढ्नुहोस्Details

फैसला आउनै लाग्दा ओलीले भने, ‘जे भए पनि हाम्रो राजनीति सिद्धिदैँन’

संसद् विघटनलाई आफ्नो राजनीतिक बाध्यता भएको भन्दै अदालतले यसलाई सदर गर्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीले तीन महत्वपूर्ण सन्दर्भसहित...

थप पढ्नुहोस्Details

नेकपा (बहुमत) ले टुंगो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा मूल...

थप पढ्नुहोस्Details

प्रतिगमनविरुद्ध आइतबार : आत्तिएका प्रधानमन्त्री, राष्ट्रपतिमा गुटको गन्ध

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतबाट आफ्नो पक्षमा फैसला नभए आन्दोलन गर्ने बताएपछि विभिन्न टिप्पणी हुन थालेको...

थप पढ्नुहोस्Details

ओलीको ‘साइबर सेना’ले मिडिया, लेखक र प्राध्यापकको प्रतिकार गर्ने !

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाको भातृ संगठन ‘राष्ट्रिय युवा संघ’ले संसद विघटनविरुद्ध वकालत गर्ने मिडिया, लेखक, प्राध्यापकलगायतका विरुद्ध प्रतिकार गर्न...

थप पढ्नुहोस्Details

आफूभन्दा माथिल्लो वरीयताका उपराष्ट्रपतिलाई ओलीको अर्को मानमर्दन

    प्रधानमन्त्री केपी शर्मा आलीले उपराष्ट्रपतिको मानमर्दन गर्ने अभिब्यक्ति दिएका छन् । शनिबार विराटनगरमा भएको आफू निकटको सभालाई संवोधन...

थप पढ्नुहोस्Details

प्रतिगमनविरुद्ध शनिबार : अदालतले जे गरे पनि मान्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभिन्न राजनीतिक दलहरू निरन्तर आन्दोलनमा छन् । शनिबारपनि प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत...

थप पढ्नुहोस्Details

सर्वोच्च-इजलासका यी १५ चोटिला प्रश्नले के संकेत गर्छन्?

यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ १. महान्यायाधिवक्तालाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : अन्तर्निहित...

थप पढ्नुहोस्Details

‘विरुद्ध बृहत् नागरिक आन्दोलन’ले जारी गरेको घोषणापत्रमा के छ?

संसद विघटन र नागरिक आन्दोलन ‘सबै खालका प्रतिगमन’ आन्दोलन गर्दै आएको ‘विरुद्ध बृहत् नागरिक आन्दोलन’ले शुक्रबार टुँडिखेल मार्च गर्दै आफ्नो...

थप पढ्नुहोस्Details
Page 35 of 176 1 34 35 36 176

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist