Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

    निर्वाचनको घोषणाले मानव तस्कर सक्रिय भइसके: डा. मिना पौडेल

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

    के महिला तन्दुरी–मुर्गी हुन्?

    के महिला तन्दुरी–मुर्गी हुन्?

  • विचार
    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

कोभिड-१९ नियन्त्रण गर्न चीनद्वारा आर्टिफिसियल इन्टिलिजेन्स र विशाल सूचना/तथ्याङ्कको प्रयोग

by पत्रपत्रिकाबाट
March 7, 2020
in यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
42 1
0
कोभिड-१९ नियन्त्रण गर्न चीनद्वारा आर्टिफिसियल इन्टिलिजेन्स र विशाल सूचना/तथ्याङ्कको प्रयोग
32
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

चिनले कोभिड-१९ फैलनबाट रोक्न लाखौं स्मार्ट फोनको स्थलगत जानकारी र अन्य सूचना तथा तथ्याङ्क लिन प्रयोग गरेको कुरा कार्यक्रमबारे जानकार चिनियाँ स्रोतले बताएका छन्।

कोरोना भाइरस महामारी चुलिमा पुगेको फेब्रुअरी महिनामा १ अर्ब पचास करोड भन्दा बढि जनतालाई यथास्थितिमा राख्न बृहत क्वारेन्टाइन प्रक्रियाहरु अपनायो र साथसाथै चिनले पश्चिमी मुलुकहरुमा कहिल्यै नअपनाइएको सुविधासम्पन्न कम्पुटिसनल विधि (computational method) अपनायो।

चिनले आर्टिफिसियल इन्टिलिजेन्स र विशाल सूचना तथ्याङ्क प्रयोग गरेर कोभिड-१९ नियन्त्रण गरेको छ प्रशासनले फैलावट नियन्त्रण गर्न आवश्यक सुचना प्राप्त गर्न लाखौं, करोडौं स्मार्ट फोन ट्र्याक (tracked) गरेको छ। -डेभिड गोल्डम्यान

दर्ता भएका ८०, हजार विरामी बाहेक हिजो (२ मार्च) चिनले जम्मा १२६ नयाँ विरामी जचाउन आएको जानकारी दियो। जब कि यसैदिनमा दक्षिण कोरियामा ८५१, इरानमा ८३५ र विश्वभर १९६९ नयाँ विरामी संख्याको तुलनामा चीनमा आएका संख्या धेरै कम हो। चिनियाँ स्रोतका अनुसार आर्टिफिसियल इन्टीलिजेन्सका प्रयत्नहरुले आधारभुत जनस्वास्थका उपायहरुलाई सहयोग पुर्‍याएका छन्। ती उपायहरु क्वारेन्टाइन र चिनियाँ नागरिकहरुको व्यवहार परिवर्तन गराउन आक्रामक प्रयाशहरुमा केन्द्रित गरिएकाछन्।

चिनियाँ सरकारको समस्या–समाधान कार्य प्रक्रियाको ढाँचा (एल्गोरिदम) ले नै संक्रमित भएका ब्यक्तिहरुका स्मार्ट फोन कुन ठाउँमा सक्रिय छ, त्यसको अवस्थितिसँग दाँजेर कुनै निश्चित स्थान वा ब्यक्ति पनि कोभिड-१९ संक्रमणको जोखिममा छ कि छैन भनी आँकलन गर्न सक्छन्। प्रशासन अधिकारीहरुले यस्ता सूचना लिएर सिमित मेडिकल साधन/स्रोतहरुलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सक्छन्। उदाहरणका लागि आर्टिफिसियल इन्टीलिजेन्स एल्गोरिदमको प्रयोग गरेर पहिचान गरिएका उच्च जोखिममा रहेका विरामीहरुमा मात्र भाइरस भए नभएको ठम्याउने जाँचहरु केन्द्रित गर्न सकिन्छ।

जिपिएस सक्रिय राखिएका सबै स्मार्ट फोनहरुले टेलिकम सञ्चालकहरुलाई फोन प्रयोगकर्ता कहाँ छन् भन्ने यकिन जानकारी दिन्छ। अमेरिका र युरोपमा प्रयोगकर्ता स्वयंले आफ्ना डाटा प्राप्त (पहुँच) गर्न सक्छन् तर गोपनीयतासम्बन्धी कानुनले सरकारलाई उक्त डाटा प्राप्त गर्नबाट रोक्छ। चिनमा गोपनीयतासम्बन्धी बाधा छैन र फोन सेवा प्रदायकहरुले बर्षौं देखि विज्ञापनमा यस्ता स्थलगत डाटा प्रयोग गरिरहेका छन्।

एक चिनियाँ बैङ्क अधिकारीले ले आफ्नो बैङ्कले त्यस्ता स्थलगत डाटा टेलिकम सेवासंस्थाहरुबाट किन्ने गरेको बताएका छन्।” यदि तपाईं गाडी डिलरको पसल अगाडिबाट २-४ पटक ओहोरदोहोर गर्नु भयो भने हामी तपाईंलाई गाडि कर्जासम्बन्धी विज्ञापनको सन्देश पठाउछौं। तर पश्चिमी मुलुकहरुमा त्यसो गर्न दिइदैन,” ती अधिकारीले भने।

थाहा छैन चिनले कहिले देखि यति ठूलो परिमाणमा स्मार्ट फोन उत्पादित यस्ता स्थानगत डाटा उपयोग गरिरहेको छ । सन् २०१५ मा मैले सेन्जेन स्थित ह्वावेइको केन्द्रिय कार्यालयको भ्रमण गरेंको थिए। त्यहाँ मैले ग्वाङ्जाउको १२-१२ फिटको म्याप (मानचित्र) देखें जसमा असंख्य स-साना बल्ब जडित थिए। एक ह्वावेइ अधिकारीअनुसार प्रत्येक बल्बले स्मार्ट फोन जनाउथ्यो र कम्पनिका डाटा वैज्ञानिकले कुनै प्रस्तावित फास्ट फुड रेस्टुरेन्ट आसपासको क्षेत्रमा पैदल यात्रुको चाप कति छ भनी बताउन सक्थे।

चिनले कुनै विरामीले क्वारेन्टाइन छल्न पो खोजेको छ कि भनेर पत्ता लगाउन औषधि खरिद गरेको इलेक्ट्रोनिक विवरण पनि उपयोग गर्छ।

विशाल तथ्याङ्कको विश्लेषणले चिनियाँ प्रशासनलाई धेरै देशहरुमा रहस्यमय ठानिने भाइरस संक्रमणको श्रृङ्खला पत्ता लगाउन मद्दत गर्छ। अमेरिकाको वासिङ्टन राज्यमा अनुसन्धाताहरुले समान वंशाणुगत चरित्र (identical genetical signature) भएका दुई जना कोभिड-१९ संक्रमित पहिचान गरे र उनिहरु ६ हप्ता अन्तरालमा संक्रमित भएका थिए।
न्यु योर्क टाइम्स भन्छ, ” दुबै संक्रमित व्यक्तिहरु एकै प्रान्तमा बसोबास गर्थे। तिनीहरुको भेट भएको थियो तर कति हप्‍ता अघि भएको थियो थाहा छैन। र दोस्रो विरामी पहिलो विरामीले संक्रमित गर्नसक्ने समयसिमा भन्दा धेरै पछाडि संक्रमित भएका थिए । अत: श्रृङ्खलाहरु तुलना गर्ने मध्ये एक वैज्ञानिकको निष्कर्ष अनुसार भाइरस समुदायका अन्य मानिस मार्फत ६ हप्ताभित्र फैलिइरहेको थियो।”

चिनले ६ हप्ताभित्र एउटा संक्रमित ब्यक्ति कहाँ कहाँ पुगेको हुनसक्छ भनी विश्लेषण गरी ती ठाउँका भाइरस सार्ने सम्भावित बिचौला भएका सबै मानिसहरुको जाँचको ब्यवस्था मिलाएकोछ।

भाइरस फैलन सुरु हुने बित्तिकै यस्ता युद्धस्तरका उपायहरुको अबलम्बनले संक्रमण दर घटाउनमा सहयोग पुर्‍याएको हुनसक्छ तर निकै मूल्य चुकाएर। जब वुहान शहर महामारीको केन्द्रबिन्दुको रुपमा देखियो, चिनियाँ प्रशासकहरुलाई उनीहरुसँग भएको टेस्ट कीट, औषधि र मुख्य गरी निमोनियाका विरामीको जीवन रक्षा गर्ने अक्सिजनको भण्डार त्यो आकस्मिक माग धान्न अपर्याप्त हुनेछ भन्ने थाहा थियो।

वुहान शहरलाई घेराबन्दी गर्दा, बेजिङ सरकारले त्यस शहरमा मृत्य दर उच्च रहनेछ भनी स्वीकार गरेको थियो । एक जानकार चिनियाँ स्रोतअनुसार, “अमेरिकामा भए प्रत्येक नाजुक अवस्थाको विरामीले आफूमा मेडिकल लापर्वाही सम्बन्धित वकिलको ब्यवस्था गर्ने थियो।”

कोभिड-१९ नियन्त्रणमा चिनले जुन परिमाणको सफलता प्राप्त गर्‍यो, पश्चिमा देशहरुमा राजनीतिक नियन्त्रणको कमीका साथै ब्यक्तिगत डाटामा पहुँचको कमीका कारण सम्भव नहुन सक्छ।

स्रोतः एशियन टाइम्स मार्च ३, २०२०।

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

राष्ट्रपतिलाई संकटकाल लगाउने अधिकार, राष्ट्रियसभाबाट प्रधानमन्त्री

राष्ट्रपतिलाई संकटकाल लगाउने अधिकार, राष्ट्रियसभाबाट प्रधानमन्त्री

11 months ago
स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago

Popular News

    Newsletter

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor.
    SUBSCRIBE

    Category

    • history
    • अर्थ
    • आधारभूत संरचना
    • इतिहास
    • उद्योग
    • कृषि
    • कोभिड–१९
    • दस्तावेज
    • मत-अभिमत
    • मुख्य समाचार
    • यो हप्ता
    • राजनीति
    • विचार
    • विमर्शका लागि
    • विषय प्रवेश
    • शीर्ष शीर्षक
    • समाचार
    • समाज
    • समाज राजनीति
    • सँस्कृति
    • सामयिक
    • साहित्य
    • सुशासन
    • सेवा
    • स्वास्थ्य /शिक्षा

    Site Links

    • Log in
    • Entries feed
    • Comments feed
    • WordPress.org

    About Us

    We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist