Date
शुक्र, मंसिर २२, २०८०
Fri, December 8, 2023
Friday, December 8, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ११, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मंगलबार भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवा मिर्गौलाका बिरामी भएको अस्पतालले जनाएको छ। मंगलबार विहान ९:३० बजे उपचारका क्रममा मृत्यु भएका वीरगञ्‍ज महानगरपालिका-२२ जगन्‍नाथपुरका ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाकै कारण मृत्यु नभएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन्। अधिकारीका अनुसार उनी एक वर्षदेखि मिर्गौलाका बिरामी थिए।

    उनमा पछिल्लो समय निमोनियाको पनि लक्षण देखिएको थियो। प्रवक्ता अधिकारीले ती युवाको कोरोना जाँचका लागि नमुन संकलन गरेर मंगलबार मात्रै विमानबाट केन्द्रीय प्रयोगशालामा पठाइएको छ। तर उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्न सक्छ। कोरोना परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले अहिले नै मृत्युको कारण एकीन गर्न नसकिने उनले बताएका छन्। वीरगञ्जका ३० वर्षीय ती युवकलाई चितवन मेडिकल कलेजबाट केही दिनअघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो।

    मिर्गौलाका बिरामी ती युवक एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा रहेको खुलेको छ। यसपटक ज्वरो र खोकी पनि देखिएपछि उनलाई मेडिकल कलेजले कोरोनाको लक्षण देखिएको भन्दै भरतपुर अस्पतालमा रिफर गरेको थियो। एक दिन भरतपुर अस्पतालको जनरल वार्डमा राखिएपछि सोमबार बेलुका कोराना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो। मृत्यु भएका युवकको कोरोना जाँचका लागि मंगलबार नै नमुना संकलन गरी काठमाडौं पठाइएको थियो। तर नमुना जाँचको रिपोर्ट आउनुअघि नै ती युवकको मृत्यु भएको हो। मृत्यु भएका युवकको शव अहिले अस्पतालमै छ। मृतक युवकका आफन्तलाई अस्पतालले निगरानीमा राखेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      गाजामा तत्काल युद्ध विराम गर!

      गाजामा तत्काल युद्ध विराम गर!

      अरुन्धती रोय
      मंसिर ७, २०८०

      संसारभरीका यहूदी, मुसलमान, ईसाई, हिन्दू, कम्युनिष्ट, आस्तिक र नास्तिकगरी लाखौँ–लाख मानिस सडकमा प्रदर्शन गरिरहेका छन् र गाजामा तत्काल बमबारी रोक्न...

      नेपाल र बेलायतबीच वार्ता हुँदै, १३ बुँदे माग पुरा हुने आशामा गोर्खा सैनिकहरू

      नेपाल र बेलायतबीच वार्ता हुँदै, १३ बुँदे माग पुरा हुने आशामा गोर्खा सैनिकहरू

      रोहेज खतिवडा
      मंसिर ६, २०८०

      भूतपूर्व ब्रिटिश गोर्खाको मागलाई लिएर नेपाल र बेलायतबीच बुधबार वार्ता हुँदैछ। बेलायतको रक्षामन्त्रालयमा हुने वार्तामा बेलायतका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्र्यु...

      जाजरकोट भूकम्पः उद्धार र राहतको काम हुँदै

      जाजरकोट भूकम्पः उद्धार र राहतको काम हुँदै

      सागर चन्द
      कार्तिक १८, २०८०

      शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। नेपाल प्रहरीको विवरण अनुसार यो...

      नेपाल विश्वको मित्र हो: एन्टोनियो गुटेरेस (संसद् बैठक सम्बोधनको पूर्णपाठ)

      नेपाल विश्वको मित्र हो: एन्टोनियो गुटेरेस (संसद् बैठक सम्बोधनको पूर्णपाठ)

      नेपाल रिडर्स
      कार्तिक १५, २०८०

      संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका...

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist