Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लागूऔषध दुर्व्यसनले अमेरिकी सपनालाई भताभुङ्ग बनाउँदैछ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २९, २०७६
- यो हप्ता, समाचार
A A
0
American Imperialism

American Imperialism

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    ‘यी नवजात शिशुहरू दुधका लागि होइन, लागूऔषधका लागि रुन्छन्।’

    न्युयोर्क टाइम्सको एउटा लेखले सोशल मिडियामा चर्को बहस सुरु गरेको छ। स्तम्भकार निकोलस क्रिस्टोफद्वारा लिखित अभिमतमा व्यक्त टिप्पणीले लागू औषधका दुर्व्यसनी शिशुहरू र अफिमचीका कारणले अमेरिकाको गम्भीर अवस्थालाई प्रष्टसँग औंल्याउँछ।

    ‘ऊ थाकेको छ तर निदाउन सक्दैन।’ ऊ वान्ता गर्छ, मुस्किलले खान्छ र उसको तौल घटेको छ। ऊ बच्चै छ । तथापी उसको अवस्था सोचनीय छ। कुरा के भने उसको शरीर हिरोइन बेगर हलचल गर्न नसक्ने भइसकेकोछ।” लेखमा व्यक्त गरिएको छ। लेखकका अनुसार अमेरिकाका हरेक १५ मिनेटमा एउटा बच्चा जन्मनु अघि नै अफिमको संसर्गमा परिसकेको हुन्छ।

    अमेरिकामा अफिम दुर्व्यशन समस्या आफ्नै कारणले भएको हो, र चीन वा अन्य कुनै देशलाई दोष लगाउन सकिदैन। तर अमेरिका कसरी यस्तो बर्वादीमा फस्योरु यसबारे कमै चर्चा हुने गर्दछ । तर अमेरिका अफिमले ल्याएको संकट विमोचन गर्न सामाजिक र मनोवैज्ञानिक दुवै रुपमा असफल भइसक्यो।

    लागू औषध दुर्व्यसनले अमेरिकालाई गम्भीर क्षति पुर्‍याउँछ। अमेरिकाले ८०प्रतिशत अफिम खपत गर्छ। यो समस्या अझ बढ्दै गएको छ। यसो हुनुमा ओपियोइड-सिफारिस गर्ने डाक्टरहरू, आपूर्ति गर्ने अमेरिकी कम्पनीहरू र अमेरिकी सरकारको लागूऔषध नियन्त्रण गर्ने प्रभावहिन कदमहरू नै जिम्मेवार हुन्। उदाहरणको लागि, गार्डियन पत्रिकाका अनुसार, एक अमेरिकी बहुराष्ट्रिय निगम जोनसन एण्ड जोनसनले चिकित्सा उपकरणहरू र औषधिहरू उत्पादन गर्दछ, त्यसले चलाएको ‘गलत र खतरनाक’ बिक्री प्रबर्द्धनका कारणले दुर्व्यसन र अमेरिकामा ओपियोइड महामारी बढेको भनेर ओक्लाहोमा अदालतले निर्णय दियो। तर यस उपर कुनै कारवाही हुन सकेन।

    अझ महत्त्वपूर्ण कुरा के छ भने अमेरिकीहरूको शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यमा केहि न केही खरावी हुँदैछ। देशले किशोरकिशोरीहरूलाई लागूपदार्थबाट टाढा रहन शिक्षा दिन असफल भएको छ। अमेरिकी किशोरहरूमा, मानसिक र साथीहरूको दवावको कारण लागूपदार्थको उपलब्धता उच्च छ। सीएनएनले रिपोर्ट गरेको छ कि २०१७ मा सर्वेक्षण गरिँदा अमेरिकाका १२ औं कक्षाका करीव ४० प्रतिशतले अवैध औषधि प्रयोग गरेको देखिएको थियो। यसले देखाउँछ कि प्रायजसो अमेरिकी किशोरहरूले कि त लागू औषध दुरुपयोग गर्छन्, वा तिनीलाई कसले लागू औषध दुरुपयोग गर्छन् भन्ने थाहा छ। र अब, शिशुहरूमा यो समस्या सरेको छ।

    लागू औषधको दुर्व्यसनले मानसिक क्षति गराउँछ, जसले अमेरिकाको पतन निम्त्याउँछ। यसरी नै किशोरकिशोरीहरू हुर्कदैं गए भने तिनीहरू सजिलै लागूऔषधको दुर्व्यसनमा फस्दैनन् ररु र देशको भविष्य के हुन्छ, यदि अमेरिकी युवाहरू आफूलाई पेन किलरको सूइ लगाउनु पर्ने अवस्थामा पुगे भने।

    अमेरिकी सपनालाई ‘सपनाको शोक गीत’ नबनाउनुहोस्

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘अमेरिकालाई फेरि महान बनाउनू चाहान्छन्, तर युवा पुस्तामा दृढ अठोट छ भने मात्र अमेरिका फेरि महान हुन सक्दछ। लागू औषधको दुर्व्यसन शिशुहरूले हामीलाई अमेरिकी युवाको आध्यात्मिक संसार देखाउँछन्। अमेरिकाको समस्या आफैंको हो। यदि अमेरिका आध्यात्मिक रूपमा बलियो हुन सक्दैन भने, तब ‘अमेरिकालाई फेरि महान बनाऔं’ यो खोक्रो नारामात्र हो।
    स्रोत : ग्लोबल टाइम्समा – ली क्विङ्गकिङको रिपोर्टबाट ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.