Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इटालीको आपतमा इयूले चासो देखाएनः चीन पुग्यो आफ्नो अनुभव बोकेर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ३०, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इटालीले कोभिड १९ को प्रकोपको सामना गर्न मेडिकल उपकरणको थप आपूर्ति सुनिश्चित गर्न गरेको अनुरोधलाई कुनै पनि इयू राष्ट्रहरुले सकारात्मक प्रतिक्रिया नदिएको आरोप लगाएको छ। त्यसले भनेको छ “संलग्नता र परामर्श” मात्र होइन “छिटो, ठोस र प्रभावशाली आपतकालीन कार्यवाही” गर्नका लागि आग्रह गरेको थियो।”

    सबैले बुझुन् “आज, इटालीका लागि हो; भोली, अरु कहिँ पनि आवश्यकता पर्न सक्छ। इटालीले व्यक्तिगत सुरक्षाका लागि मेडिकल उपकरणको आपूर्तिका लागि नागरिक संरक्षणसम्बन्धी युरोपियन युनियन संयन्त्रलाई सक्रिय गर्न आग्रह गरिसकेको छ। तर दुर्भाग्यवश कुनै पनि ईयूका मुलुकहरुले यस आग्रहलाई वास्ता गरेनन्। “केवल चीनले द्विपक्षीय रुपमा प्रतिक्रिया देखायो। निश्चय पनि यो युरोपियली ऐक्यबद्धताको राम्रो संकेत होइन,” ईयूका लागि इटालीका राजदूत मौरीजियो मसारीले पोलिटिको वेबसाइटमा भने।

    “हामीले ईयूको समन्वयमा, आवश्यक पर्ने मेडिकल उपकरणको आपूर्ति र यसको आवश्यकता पर्ने देशहरु र क्षेत्रहरुमा पुनर्वितरण हुनेगरी सुनिश्चित गर्नैपर्छ” राजदूतले आग्रह गरेका छन्।

    मंगलबार १० हजारमाथि निदान भइसकेका कारण इटाली चीन बाहिर कोभिड–१९ ले सबैभन्दा बढी संकट पारिएको मुलुक बनेकोछ। बुधवार ३१ प्रतिशतले मृत्यु बढेपछि त्यहाँ देशव्यापी नाकाबन्दीको उपायलाई कडा बनाइएको छ जसमा बार, रेष्टुरेन्ट र ब्यूटी पार्लरलाई समेत बन्द गर्न आदेश दिइएकोछ।

    इटालीबाट आएको आपतकालीन सहयोगलाई स्वीकार गर्दै चीन र इटालीका दुई विदेश मन्त्रीहरुले फोनवार्ता पछि हस्ताक्षर गरिएको सम्झौतामा २० लाख मास्कहरु, ५० हजार टेस्टकिटसहित करिब १०,००० फोक्सो भेन्टिलेटर, र २०,००० सुरक्षात्मक सूट पठाउन सहमति जनाइएकोछ।इटालीको अनुरोधमा महामारीसँग लड्न मद्दत गर्न चिनले एक चिकित्सा विशेषज्ञ टोली पनि पठाएकोछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.