Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरस जीव हो कि अजीव : जोन्स हप्किन्स युनिभर्सिटी, अमेरिकाको बयान

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र १४, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भाइरस के हो र यसलाई कसरी नष्ट गर्न सकिन्छ भन्नेबारे जोन्स हप्किन्स युनिभर्सिटीले  केही अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ। कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा यी केही तथ्य उपयोगी हुनाले यहाँ प्रस्तुत गरिएको छ।

    १. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु हो जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ। उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ।

    २. किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यसलाई मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ। तर यसको क्षय समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ।

    ३. भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ। त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो, किनकि फोमले फ्याटलाई काट्छ। त्यसैले तपाईंले धेरैबेरसम्म करिव २० सेकेन्ड वा सोभन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नु पर्दछ। फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ, जसले प्रोटीन अणु फैलिन्छ। र आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन।

    ४. हामी सवैलाई थाहा छ, तातोले बोसो (फ्याट) पग्लिन्छ। त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियसभन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ। तातो पानीले अत्यधिक फोम पैदा गर्छ, जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन।

    ५. अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशतभन्दा बढी कुनै पनि बोसो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ।

    ६. एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सिधै विघटन गर्दछ। साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ।

    ७. अक्सिजनयुक्त पानीले साबुन, अल्कोहल र क्लोरीनपछि लामो मद्दत गर्दछ किनभने पेरोक्साइड भाइरस प्रोटीन पगाल्छ, तर तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चोट पुर्याउन सक्छ। सावधानी अपनाउनु जरुरी हुन्छ।

    ८. यस भाइरसमा कुनै जिवाणुनासकले काम गर्दैन। भाइरस, जीवाणु (बेक्टेरिया) जस्तो जिवित जीव होइन। एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर माथि भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो(छिटो विघटन गर्न सकिन्छ।

    ९. कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु वf अन्य कपडा नहल्लाउनुहोस् अथवा झटार्ने काम नगर्नुहोस। जब यो भाइरस स-साना प्वाल भएको सतहमा टासिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निष्क्रिय हुन्छ। कारण यसै बीचमा विभाजित हुन्छ, किनकि तामा स्वाभाविक रुपले एंटीसेप्टिक हो र काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओसिलोपन हटाउँछ। २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भई हाल्छ। तर तपाईं कपडा झटार्नुभयो वा हल्लाउनु भयो भने, भाइरस अणु ३ घण्टासम्म हावामा तैरिरहन्छ र तपाईको नाकमा प्रवेश गर्न सक्दछ।

    १०. भाइरस अणुहरू बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन्। तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ। तसर्थ, वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ।

    ११. अल्ट्रा भ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बिच्छेद गर्दछ। उदाहरणको लागि मास्कलाई कीटाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ। तर सावधान रहनुहोला, यसले छालामा कोलेजेन (जुन प्रोटीन हो) पनि टुक्रा-टुक्रा पार्छ, अन्ततः छालामा चाउरीपन र छालाको क्यान्सर समेत निम्त्याउन सक्छ।

    १२. यो भाइरस स्वस्थ छालामार्फत जान सक्दै सक्दैन।

    १३. भिनेगर उपयोगी हुँदैन । किनकि यसले बोसो (फ्याट) को सुरक्षात्मक तह भंग वा तोड्न सक्दैन।

    १४. कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोड्काले काम गर्दैन। सबैभन्दा कडा भोड्कामा ४० प्रतिशत अल्कोहल हुन्छ तर यस भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ।

    १५. लिस्टरिन रसायनले काम गर्न सक्छ, यदि यसमा ६५ प्रतिशत अल्कोहल छ भने।

    १५. ठाउँ जति बढी सीमित वा साँघुरो गरियो, भाइरस बड्न सक्छ। जति खुला वा स्वभाविक हावामा हामी रहन्छौ त्यती यसको सम्भावना कम हुन्छ।

    १६. तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल ९सेल० फोन, घडीहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्नान कक्ष प्रयोगपश्चात साबुन पानीले हात धुनुपर्छ। कोरोना भाइरसवाट वच्ने यो नै सवैभन्दा उत्तम भनाई र गराई हो।

    १७. तपाईंले राम्रोसंग हात धोई राख्नुका साथै हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नु पर्दछ किनकी अणुहरू सुक्ष्म भित्री ठाउँहरु लगायत चरहरुमा रहन सक्दछन् । पटक(पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु काटिराख्ने र सानोभन्दा सानो राख्नुहोस् ताकि भाइरस त्यहाँ बस्न नसकोस।

    प्रोफेसर, सामाजिक मानवविज्ञान र मध्यपूर्वी अध्ययन, एमेरिटसका ।
    मानवशास्त्र विभाग।
    हार्वड शोधकर्ता समाज, हार्वर्ड विश्वविद्यालय,
    क्याम्ब्रिज, म्यासाचुसेट्स ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.