Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इटालीमा शववाहनले कोरोना मृतकको लास उठाएनन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २८, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रोम, इटाली – नेपल्सको दक्षिणपश्चिम शहरमा कोरोनाभाइरसबाट मृत्यु भएकी एउटी महिलाको शवलाई शव बाहन सेवाले उठाउन नमान्दा परिवारलाई ३६ घण्टासम्म राख्‍न बाध्य पारियो।

    तेरेसा फ्रानजेस नामकी ४७ वर्षीया महिला एक प्रकारको छारेरोगी थिइन् तर शारिरीकरुपमा तन्दुरुस्त नै थिइन। गत हप्ताको सुरूमा कोभिड–१९ सँग सम्बन्धित केही लक्षणहरू बढ्दै गएर उनको शनिबार साँझ उनको मृत्यु भयो।
    आइतवार दिउँसो, उनको भाइ लुका, (गोमोर्रा नामक एक टिभी सिरियलका एक अभिनेता) ले फेसबुकमा भिडियो पोस्ट गरी प्रशासनको सहयोगको लागि बिन्ती गरे, सो भिडियो क्लीपमा उनको बहिनीको शव उनको पछाडि पल्टिएको देखिन्छ।
    “म यो भिडियो इटालीको हितको लागि, नेपल्सको भलाइका लागि बनाईरहेको छु। मेरी दिदी हिजो रात मरिन्, सायद भाइरसको कारणले गर्दा र म गत रातदेखि कसैबाट उद्धारको प्रतिक्षा गर्दै थिएँ,” उनले भने।

    उनको मृत्यु पछि लुकाको अनुरोधमा भाइरसको परीक्षण गरिएको थियो, र यो परीक्षण सकारात्मक देखियो।”मैले उनीहरूलाई आउन र जाँच गर्न बाध्य पार्नुपरेको थियो। मैले आफूले आफैलाई अलग रहेको थिए। मलाई भाइरस हुन सक्छ। मेरी बहिनीलाई बौराउन मैले उनलाई मुखबाट सास फेराउने स्वासप्रस्वास क्रिया विधि गरें तर कसैले मलाई सहयोग गरेनन्। हामी बर्बाद भइसकेका छौं, इटालीले हामीलाई त्यागेको छ, ” फ्रान्सेजले भिडियोमा भनेका छन्। “तर यसबेला हामीले एक अर्कालाई ढाडस र शक्ति दिनु पर्छ।”ती मृतकका बुढा बुवाआमा र बच्चाहरू लगायतका आफन्तहरू पनि शवलाई रुघेर बसेका थिए। तिनीहरूको समेत भाइरसको जाँच गरिएको छ र नतीजाहरू आउन बाँकी छ।

    “भाइरस संक्रमित व्यक्ति घरमा मरेको घटना इटालीमा पहिलो घटना हो । त्यसो भएर केही अलमल भएको हुनसक्छ।” फ्रान्सेस्को एमिलो बोररेली, स्थानीय पार्षद र क्याम्पानियाको क्षेत्रीय स्वास्थ्य आयोगका सदस्यले, अल जजीरालाई भने। “परिवार स्वयंले परोपकारिताका भावनासाथ आफ्नो समुदायको रक्षा गर्न यथासक्य गरिरहेका छन्, र खाद्य आपूर्तिका लागि समुदाय लागेकोछ।

    “अब ठूलो समस्या भएको छ त्यहाँ तिनीहरू चार दिनसम्म बन्द भएका थिए र त्यहाँबाट फोहरमैला पनि उठाइएको छैन। पुरै दुर्गन्ध फैलिएको छ र यस्तो अवस्थामा के गर्ने हामीलाई थाहा छैन। कसैले उनीहरूलाई सहयोग गर्नु आवश्यक छ।”
    रिपोर्टका अनुसार टेरेसा इटालीको दक्षिणी भागको क्याम्पानियामा मर्ने चौथो व्यक्ति थिइन्। त्यहाँ १२२ वटा पुष्टि भएका विरामीहरु पनि छन्।

    अधिकांश घटनाहरू र मृत्युहरू अहिलेसम्म देशको उत्तरमा भएको छ।फ्रान्सेजको भिडियो भाइरल भएपछि, स्थानीय चिहान मैदानमा टेरेसाको शव लिन राजी भए।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.