Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भेनेजुएलामा प्रतिक्रियावादी गुइदोको अपमानजनक पराजय

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ ६, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भेनेजुएलाका स्व-नियुक्त “अन्तरिम राष्ट्रपति” जुआन गुइदोले जनवरीमा त्यस देशको नेशनल एसेम्ब्लीको मतदानमा अपमानजनक झटका प्राप्त गरे। उसलाई संसदीय निकायको नेताको पदबाट हटाइयो।

    २०१९ को अवधिभर, गुइदोले भेनेजुएलामा अमेरिकी साम्राज्यवादको कठपुतलीको रूपमा काम गरे। राष्ट्रपति निकोलस मादुरोको नेतृत्वको बोलिभारियाई सरकारलाई उखाल्न र बदल्नको लागि हरसम्भव अफवाहपूर्ण गतिविधि गरे । गुइदोको भेनेजुएलामा आफ्नै जिल्लाभन्दा बाहिर कुनै आधार थिएन र संसदको विपक्षी पार्टीहरूमामा समेत त्यति धेरै पकड थिएन।

    गुइदोले भेनेजुएलामा दक्षिणपन्थी प्रतिक्रियावादी प्रदर्शन गर्न असफल भए।उनलाई समर्थन गर्ने विदेशी संयन्त्रहरूमा ट्रम्प प्रशासनद्वारा सञ्चालित साम्राज्यवादी अभियानहरू: माइक पेन्स, माइक पोम्पीओ, जोन बोल्टन, मार्को रुबियो, इलियट अब्राम, ट्रम्प आफै, लुइस अल्माग्रो- उरुग्वेन अमेरिकी एजेन्टको अमेरिकी राज्यको संगठनको प्रमुख, कोलम्बियाको इभान डेक शासन, ब्राजिलको जैयर बोल्सेनारो र युरोपियन युनियन रहेका थिए।

    तर गुइदोलाई देशभित्र समर्थनको पूर्ण अभाव थियो, जसकारण २०१९ भित्र कु गर्ने उनका सबै प्रयास असफल भयो । उनी कोलम्बियाका अर्धसैनिक संगठनहरू -“मृत्यु स्क्वाइड” सँग पनि सम्बन्धित थिए।

    डिसेम्बर २०१५ को मतदान पछि विपक्षी दलहरूले नेशनल एसेमब्ली (एनए)मा प्रभुत्व त जमाए तर जो माडुरो सरकारको विरोध गर्नेहरू थिए उनीहरू गुइदोको भूमिकासँग समेत सन्तुष्ट भने थिएनन्। जनवरी ५ मा, १५० मध्ये ८१ सांसदहरूले गुइदोको अनुपस्थितमा लुइस पर्रालाई अध्यक्ष चुने। जसलाई गुइदोले स्वीकार गर्न सकेनन्।

    मदुरोले पर्रालाई नयाँ एनए अध्यक्षको रूपमा मान्यता दिए र जनवरी ५ मा भने: “नेशनल एसेम्ब्लीले मतदान गरिसकेको छ र त्यहाँ नयाँ नेतृत्व छ। यो हावा कुरा थियो कि गुइदोलाई धेरै विपक्षीहरूको साथ छ”। सभाअध्यक्ष पर्राले भने कि “उनीहरु सरकारसँग सहकार्यको बाटोमा लाग्नेछन्”। तर, जनवरी ८ मा गुइदोले नेशनल एसेम्ब्लीको उक्त मतदानलाई अस्वीकार गर्दै आफैं नेताको रूपमा रहेको जिकिर गरिरहेका छन्।

    यसको मतलब गुइदो एक स्वतन्त्र नियुक्त सभाको स्व-नियुक्त नेता हो, जुन उनको दाबी छ कि उसलाई स्व-नियुक्त राष्ट्रपति हुने अधिकार छ। पेन्सले उसलाई बधाई दिए।
    यद्यपि उनको लोकप्रिय समर्थनको स्पष्ट अभावले उनलाई एक हास्यास्पद व्यक्तित्व बनाइदिएको छ। अमेरिकाको साम्राज्यवादले गुइदोलाई समर्थन गरेर भेनेजुएलाको क्रान्ति र यसको सार्वभौमिकता विरुद्ध खतरालाई जारी राखेको छ। संयुक्त राज्य अमेरिकाको प्रगतिशील आन्दोलनले अझै पनि भेनेजुएलामा अमेरिकाको हस्तक्षेपको प्रतिरोध गर्नै पर्छ र अमेरिकाका प्रतिबन्धहरू अन्त्यको माग गर्नुपर्दछ जसले लाखौं भेनेजुएलियनहरूलाई कष्ट दिइरहेको छ।
    (www.workers.orgबाट John Catalinottoको सामग्री साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.