Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतको तेस्रो लकडाउन : रातो, सुन्तले र हरियो क्षेत्रमा फुक्का के के भए के के भएनन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २०, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नई दिल्ली: कोभिड-१९ महामारी रोक्न मोदी सरकारले लगाइरहेको लकडाउनलाई केही खुकुलो गरेको छ। जसअनुसार यसले मुलुकलाई रातो, सुन्तले र हरियो क्षेत्रमा विभाजन गरेको छ। सबै क्षेत्रमा आर्थिक गतिविधिहरुमा छूट दिइएको छ।

    सरकारी, व्यवशायिक कार्यालय र कारखानाहरुमा केही सतर्कता अपनाएर खोल्न अनुमति दिइएको छ।

    सबै यातायातहरु बन्द रहनेछन्।

    सबै क्षेत्रका ६५ वर्षभन्दा माथिका, १० वर्ष मुनिका र गर्भवती महिला जरूरी काम वा स्वास्थ्य सेवा लिनबाहेक घरबाहिर निस्कन पाइने छैन। अन्य व्यक्तिहरु पनि अनावश्यक हिँडडुल गर्न पाउने छैनन्।

    तीन वटै रङका क्षेत्रहरुमा मेडिकल र बहिरङ स्वास्थ्य जाँच सेवा खुला रहनेछन्। तर सामाजिक दूरी कायम राख्नु र मास्क लगाउनु जरूरी छ।

    रातो क्षेत्र
    रातो क्षेत्रका ग्रामीण क्षेत्रहरुमा सबै प्रकारकव औद्योगिक र निर्माणका काम गर्न फुक्का गरिएको छ। खाद्य उत्पादन तथा प्रशोधन र ईंट-भट्टा पनि पर्दछन्।

    कृषिकर्म जस्तो रोप्ने र फसल उठाउने लगायत सबै कामहरुका साथ-साथै मत्स्य पालनसहित पशुपालनका कामहरुलाई अनुमति दिइएको छ। तर सबै प्रकारका परिवहन साधन चलाउन भने प्रतिबन्ध कायम नै राखिएको छ।

    सबै रङका क्षेत्रहरुमा बिहान ७ बाट साँझ ७ बजेसम्म बिना काममा हिडँडुल गर्न फुक्का भएको छैन। तीन वटै रङका क्षेत्रहरुमा मेडिकल र बहिरङ  स्वास्थ्य जाँच सेवा खुला रहनेछन्। तर सामाजिक दूरी कायम राख्नु र मास्क लगाउनु जरूरी छ।

    रेड जोनमा अन्य कुराहरु पनि प्रतिबन्ध नै हुनेछन्। यहां साइकल रिक्शा, अटो रिक्शा, ट्याक्सी र कार सेवा चलाउन पाइने छैन। यहाँ बस सेवा पनि बन्द रहनेछन्।

    व्यूटी पार्लर, कपाल कटाइ पसल खोल्न पाइने छैनन्।

    स्वास्थ्यकर्मीहरु र बिरामीलाई एयर एम्बुलेन्स परिवहन सेवा लिन सकिनेछ। यसका साथै वरिष्ठ नागरिकहरु, महिला तथा बाल स्याहार केन्द्रमा कार्यरत र आंगनवाडिलाई हिडडुल गर्न छूट दिइएको छ।

    बैंक, गैर-बैंकिंग वित्त कम्पनिहरु र सहकारी समितिहरु खुला रहनेछन्।

    बिजुली, पानी, दूरसंचार, हुलाक र कूरियर सेवा संचालित गर्न दिइएको छ।

    यसका साथै औषधि पसल, सर्जिकल सामानहरुका पसल तथा सेवासंस्थाहरु सामाजिक दूरी कायम गरी मास्क लगाइ संचालन गर्न सकिनेछ।

    सुन्तले क्षेत्र
    सुन्तले क्षेत्रमा रातो क्षेत्रमा दिइएका सबै छूटहरु दिइएको छ।

    यसका थप छूट दिइएको छः ट्याक्सी र कारसेवा संचालन गर्न अनुमति छ। तर यसका ड्राइवरले एक यात्री भन्दा बढी व्यक्ति बोक्न पाउने छैन। चार पाङ्ग्रे वाहनले ड्राइवरसहित दुई यात्री बोक्न पाउनेछ। यसरी नै बाइकले एक व्यक्ति बोक्न सक्नेछ।

    हरियो क्षेत्र
    हरियो क्षेत्रमा सबै आर्थिक गतिविधिहरुलाई छूट दिइएको छ। सबै प्रकारका कार्यालय र कारखानाहलाई सतर्कताका उपायहरु अपनाएर मात्र अनुमति दिइएका छन्। सबै स्थानमा सामाजिक दूरी कायम राख्न र मास्क लगाउनु अनिवार्य छ। साथै समय-समयमा स्यानेटाइज गर्ने कुरा निश्चित गर्नु पर्नेछ।

    यस क्षेत्रमा ५० प्रतिशत सवारी बस चलाउन सकिनेछ।

    यस क्षेत्रमा रक्सी र पान पसल खोल्न पाइनेछ। यहां डेढ मिटर भन्दा बढी दूरी कायम गर्नु पर्नेछ। रक्सी पसलमा एक पटकमा पांच जना भन्दा बढी उभिन पाइने छैन।

    कुनै पनि प्रकारका कार्यक्रम गर्नु अघि स्थानीय प्रशासनको अनुमति लिनु पर्नेछ। यसमा पनि कमै व्यक्तिमात्र सामेल हुन पाउनेछन्।

    दी प्रीन्ट हिन्दी संस्करण १ मइ २०२० राहुल संपालको रिपोर्टबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.