Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लकडाउन खुकुल्याउनु पर्छ यसरी-गोविन्द शरण

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख १३, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्पादकीय टिप्पणीः लकडाउनको ज्ञान अब कुनै खास “विज्ञ”कहाँ मात्र सिमित रहेन। हुन त यसबारे औपचारिक शिक्षाका कुनै अनुशासनमा पढाई हुँदैन। बरु कताकता लकडाउनको कार्यविधि सैन्य शास्त्रमा शत्रुलाई घेरावन्दी पार्न र घेरमा परेकालाई फुत्कन नदिन गरिने चालवाजीसँग मिल्छ। स्मरण रहोस्ः लकडाउन सामाजिक विज्ञान होः चिकित्सा विज्ञान होइन। तथापी हाल नेपालमा रहेका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु लकडाउनका बारे र यसलाई खुकुल्याउने विधिका बारे सोचविचार गरिरहेका छन्। ती मध्ये यहाँ गोविन्द शरण नामक एक महोदयले फेसबुकमा पोष्ट गर्नु भएका बूँदाहरु उपयुक्त हुनसक्छन् ठानेर यहाँ प्रस्तुत गरेका छौं।

    १. लकडाउनको ३० सौं दिनसम्म काठमाडौँमा स्थानीयतहमा करोना संक्रमण भेटिएको छैन।
    २. करोनको प्राकृतिक प्रसारणको सम्भावना भएको भन्दा दोब्बर दिनहरू बन्दमा वितिसकेका छन्।
    ३. हवाई मार्ग तथा थलमार्गहरू वन्द गरिएको हुँदा वाहिरबाट रोग भित्रिन सक्ने खतरा अत्यन्त न्यून छ।
    ४. काठमाडौँ उपत्यकामा सूचनाको राम्रो पहुँच हुँदा मान्छेहरूले सरकारले बनाएका नियमहरू पालन गर्छन्।
    ५. यसले कालाबजारी नियन्त्रण गर्न मदत गर्छ।

    तेसैले
    १. सार्वजनिक सवारीसाधनमा अझैं रोक हुनुपर्छ।
    २. निजी सवारी साधनमा तीन जना भन्दा बढी वस्न नदिने सुनिश्चित गर्नुपर्छ।
    ३. मालवाहक तथा निर्माणकार्यमा प्रयोग हुने साधनहरूलाई जोर-विजोरको दरले संचालनमा ल्याउनुपर्छ।
    ४. मोटरसाइकलजस्ता सवारीसाधनमा एकजना मात्र चढ्न पाउने व्यबस्था मिलाउनु पर्छ।
    ५. तीन जना भन्दा मान्छे एकत्र हुन दिनु हुँदैन। यसमा अत्यन्त कडाई गर्नुपर्छ।
    ६. पठनपाठनको व्यबस्था अझैं केही दिनको लागि अनलाइन मै गर्नुपर्छ, विद्यालय खोल्नु हुँदैन।
    ७. कलेजहरूका हकमा प्रशासन खोल्न पर्छ र भर्ना जस्ता क्रियाकलापहरू सुचारू गर्न पर्छ।
    ८. स्वास्थ्य भन्दा अर्को कुनै विषय महत्वपूर्ण हुँदैन र जहाँ करोनाको संक्रमण देखिन्छ तेस ठाउँलाई पूर्णप्रतिबन्धित इलाका घोषणा गरेर उपचार गरिनुपर्छ।
    ९. अझैं पनि केही समय उपत्यकाबाट वाहिर(भित्र गर्न ९यात्रुलाई० रोक लगाइराख्नु पर्छ।
    १०. सम्पूर्ण जनताले सरकारी तथा विज्ञका निर्देशनहरूको पालन गरिरहेको सुनिश्चित गर्नुपर्छ।

    अन्यथा,
    देशले धेरै चर्को आर्थिक तथा मानसिक मूल्यहरू चुकाउनु पर्ने हुन्छ। १५ दिन भन्दा बढी एकै ठाउँमा लक भएर वस्नुपर्दा मान्छे मानसिक रूपमा निकै पिरोलिंछ । मानसिक रूपमा पिरलो बढेपछि पुनस् पुरानो गतिमा काम गर्न सकिन्न। मान्छेको मनोबैज्ञानिक मूल्यप्रति पनि सजग बनौं र काठमान्डौ उपत्यका आंशिकरुपमा संचालन गरौँ । अव जिद्दीले होइन विवेकले काम गरौँ।

    गोविन्द शरणको फेसबुकवालबाट ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.