Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्तर कोरियाली नेता किम जोंग युन ‘जीवित र कुशल’ छन्–दक्षिण कोरिया

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १५, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उत्तर कोरियाली नेता किम जोंग उन “जीवित र कुशल” छिमेकी दक्षिण कोरियाका राष्ट्रपतिका सुरक्षा सहयोगीले खुलासा गरेका छन्।

    किम आफ्ना स्वर्गीय हजुरबुबाको १०८ औं जन्मसमारोहमा अनुपस्थित भएका कारण उनको स्वास्थ्यको बारेमा उनको स्वास्थ्यबारे विभिन्न अफवाह  फैलिरहेका छन्। उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिन कार्यक्रम त्यस देशको क्यालेन्डरमा सबैभन्दा महत्वपूर्ण मिति हो।

    एसोसिएटेड प्रेसका अनुसार किमले २०११ मा आफ्नो पिता किम जोंग इलको मृत्युपश्चात सत्ता ग्रहण गरेपछि अप्रिल १५ को कार्यक्रममा जहिले पनि उपस्थित हुन गर्दथे। एसोसिएटेड प्रेसका अनुसार उनी शनिबार कतै पनि देखिएनन् जुन दिनमा सैन्य स्थापना दिवसको रूपमा मनाइएको थियो।

    जबकि उत्तर कोरियाको सरकारी मिडिया किमको स्वास्थ्य र उनी कहाँ छन् भन्ने बारेमा मौन छ, केही मिडियाहरुले उनको शल्यक्रिया गरिएको र निको भइरहेको खबर प्रसारण गरेका छन्।

    तर आइतवार, दक्षिण कोरियाका राष्ट्रपति मून जाइ-इनका विदेश नीति सल्लाहकार चुंग-इन मूनले फक्स न्यूजलाई भने: “हाम्रो सरकार पुरै विश्वस्त छ। किम जोंग उन जीवित छन् र कुशल छन्।” उनले किम अप्रिल १३ देखि वोनसान क्षेत्रमा वसिरहेको बताए। उनले भने त्यस क्षेत्रमा “कुनै शंकास्पद गतिविधिहरु अहिलेसम्म कुनै देखिएकोछैन।”

    उत्तर कोरियाका नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जून ,३०, २०१९ मा भेट गर्नु अघि।

    यो 38 North  नामक वेवसाइटमा छ जुन उत्तर कोरियाको बारे विशेष समाचार दिने गर्छ। त्यसले रिपोर्ट गरेको छ कि स्याटलाइट तस्वीरमा किमले चढ्ने गरेको रेल सम्भवत अप्रिल २१ देखि उनको निवास वोनसन कम्पाउन्डको रेलवे स्टेशनमा पार्क गरिएको छ।

    किम सार्वजनिक रूपमा अप्रिल ११ देखि देखिएको छैनन्, तर उत्तरकोरियामा कुनै असामान्य गतिविधि भइरहेजस्तो देखिएकाले दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली नेता को स्वास्थ्यको बारेमा सन्देह गरेका छन्,  रोयटर्सले जनाएकोछ।

    अमेरिकी गुप्तचर अधिकारीहरूले पनि भनेका छन्– उनीहरूले त्यहाँ कुनै गडबड भइरहेको संकेत दिने असामान्य सैन्य गतिविधिको देखेनन्।

    डेली एनके, सियोलस्थित वेबसाइटमा सोमबार उत्तर कोरियाको अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रसार गरिएअनुसार किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भइरहेको थियो। त्यसमा  बताइएको छ किमलाई अत्यधिक धूम्रपान, मोटापा, र अधिक काम” का कारणले मुटुको समस्याकव उपचार गर्नैपर्ने थियो र हाल  उनी हाइङसान काउन्टीको भिलामा उपचार गरिरहेछन्।

    न्युजविक 4/26/2020 मा  खालडा रहमानको रिपोर्ट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.