Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस मुक्त भएर घर फर्किएकाको अनुभव – ‘कोरोना लाग्ने बित्तिकै मान्छे मर्दाे रहेनछ’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २९, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    खोकी लाग्दै लागेन। ज्वरो आएन । शरीरमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण थिएन । तर जाँच गर्दा पोजेटिभ देखियो। उनलाई अब मरिन्छ कि भन्ने डरले सतायो । आँसु झरे । स्वास्थ्यकर्मीले सम्झाए।

    कोरोनालाई जितेर धेरै घर फर्किएका छन्। चिन्ता लिनु पर्दैन। केही आश जाग्यो। अनि एम्बुलेन्स चढेर कोरोना विशेष अस्पताल बेल्झुण्डी पुगिन्। दुई दिनसम्म त सम्हालिन गाह्रो पर्‍यो । त्यसपछि बानी परिन्। अनि १५ दिन आइसोलेसन बसाईपछि निको भएर घर फर्किइन्।

    अस्पताल जाँदा पीडाको आँसु झारेकी ती २० वर्षे किशोरी घर फर्किँदा उनका आँखाबाट खुशीका आँसु झरे । आमा–बाबालाई अंगाल्न चाहन्थिन्। बहिनीसँग माया साट्न चाहन्थिन्। कोरोनालाई जितेर घर फर्किएकी किशोरीलाई कोरोनाले झट्ट मान्छे मार्दो रहेनछ भन्ने बुझिन्। ‘कोरोना लाग्ने वित्तिकै मान्छे झट्ट मर्ने रहेनछ’, उनले भनिन्, ‘सबैले माया गर्नु पर्छ, भेदभाव गर्नुहुँदैन कोरोना लागेको मान्छेलाई।’ लमहीको क्वारेन्टिनमा पाँच दिन बसेकी उनी आइसोलेशनमा १४ दिन बसेकी हुन्।

    ‘म लमहीको क्वारेन्टिनमा पाँच दिन बसेँ। अनि मलाई बेल्झुण्डीमा लगियो । त्यहाँ १५ दिन राखियो । स्वास्थ्यकर्मीले जे–जे भन्नुभयो त्यो पालना गरे। पानी तताएर खाएँ। औषधिहरु खाएँ।’, उनले भनिन्, ‘घरबाट सल्लाह सुझाव पाएँ । पानी तताएर खाएँ। हौसला बढाई दिनुभयो। आत्मबलले जित्न सकिदो रहेछ कोरोना ।’ कोभिड–१९ बाट संक्रमित भएका तर, आइसोलेशनमा बसेर निको भएका किशोर कोशोरीको संख्या बढ्दै जान थालेको छ। यसरी कोरोना जितेर घर फर्किएका किशोर कोशोरीलाई स्थानीय सरकारले स्वागत तथा सम्मान गर्ने गरेका छन्।

    यसैक्रममा दाङ लमही नगरपालिकाका कोरोना संक्रिमत दुईजना किशोर किशोरीसहित चारजनालाई कोरोना जितेर घर फर्किएपछि स्वागत सम्मान गरिएको हो। लमही नगरपालिकाले कोरोना जितेर घर फर्किएका चारजनालाई स्वागत तथा सम्मान गरेको हो। १८ वर्षे किशोर कोरोना जितेर घर फर्कन पाउदा खुसी छन्।

    ‘खुशी लाग्या छ। कोरोना जितेर आए भनेर । दवाई खाएर, राम्रोसँग मेडिकल चेक गरेर कोरोना जितियो।’, उनले भने, ‘राम्रै कुरा खेल्छ मनमा। त्यस्तो गाह्रो त लागेन्। घर फर्केर १५ दिन मज्जाले बस्ने। अनि हेरौँ के हुन्छ।’

    कोरोना भाइरसको संक्रमण भएका मध्य चाँडो निको हुनेमा किशोर किशोरी बढी रहेका छन्। कोरोना संक्रमणको लक्षण नदेखिए पनि संक्रमित भएकाहरुले नियमित सरसफाईमा ध्यान दिँदै स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसरण गर्दा कोरोनालाई सजिलै जित्न सकिएको बताएका छन्। देशसञ्चार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.