Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नयाँ प्रयोगका साथसाथै, चीन पतन हुने सिद्धान्तलाई पुनः पतन गराउनेछ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ३, २०७६
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड–१९ महामारीले संसारभर नै सनसनीखेज समाचार बनाउन सहयोग पुर्‍याएको छ। कसै-कसैले भाइरसलाई केन्द्रित गरेका छन् भने केहीले वचावटका उपायहरूले दैनिक जीवन परिवर्तन भएको वर्णन गरेका छन्। तर टाइम पत्रिकाले भने यस रोगले “चिनिया सपना स्वाहा” हुने भविष्यवाणी गरेको छ र ब्लूमबर्ग बिज़नेस–वीकले त्यहाँ “चीन जीर्ण” भएकोछ “जतनसहित प्रयोग गर” भन्दै चेतावनी दिएकोछ।

    यस्तो अतिरञ्जित, चीनको पतन हुने सिद्धान्त असफल हुनेछ। यस महामारीको समयमा चिनियाँ जनताले आफ्नो शक्ति र रचनात्मकताको धेरै प्रदर्शन गरेका छन् र सो कुराले चीनलाई नयाँ चरणमा प्रवेश गराउनेछ।

    हामीले वास्तवमै यस महामारीका कारण को जोखिममा छन् थाहा पाउनु आवश्यक छ। यसको जोखिममा सबभन्दा पहिला र अग्रपङ्तिमा विज्ञ चिकित्सक र नर्सहरू रहेका छन्। धेरै पश्चिमी मिडियाले स्व. ली वेनलिङ्गले डिसेम्बरको अन्त्यमा WeChat समूहमा यस भाइरसबारे चेतावनी दिने पहिलो व्यक्ति भनेर प्रचार गरे, तर वास्तवमा यसबारे बोल्ने पहिलो व्यक्ति डाक्टर झाङ्ग जिक्सियन नामकी महिला डाक्टर थिइन्। उनलाई पछि हुबेई सरकारले सिट्टी बजाउने व्यक्ति भनेर मान्यता दियो।

    यी दुई खाली उदाहरणहरू मात्र हुन्। यसता उदाहरणमा असंख्य चिनियाँ डाक्टरहरू र नर्सहरूलाई लिन सकिन्छ जसले यस संक्रमणविरुद्ध सामना गर्दै जिम्मेवारी बहन गर्न सचेत छन्। २००३ को सार्स महामारी बिरूद्धको सँग्राममा नेतृत्व गर्ने प्रख्यात डाक्टर झोंग नानशान, ८३ बर्षको उमेरमा पनि यसपटकको महामारी सुनेपछि रेल चढेर वुहान आइपुगे। उनले रोगको उपचारलाई कसरी स्तरीय गराउने छलफलमा चिकित्सा विशेषज्ञहरूको टोलीलाई अगुवाई गर्दैछन्।

    यतिमात्र होइन, सार्सको बिरूद्धको लडाइँ जितेका धेरै स्वास्थ्य टोलीहरू यस पटकको महामारीलाई शमन गर्न चीनका कैयन शहरहरूबाट स्वेच्छाले वुहानमा आएकाछन्।

    यसले भाइरससँग लड्न, उमेरले कुनै छेकावट गर्दैन भनेर देखायो। जति नै बुढो भए पनि, जब संकट आउँछ, त्यस संकटलाई पार लाउन चिकित्सा समुदाय आफै परिचालन हुने गरेको छ।

    हामीले यो ख्याल राख्नु पर्छ कि कोभिड–१९ महामारीमा चिनियाँ जनताले प्रदर्शन गरेको रचनात्मकताको वर्णन गरी साध्य नै छैन।

    कोरोनाभाइरस महामारीभर, केही चिनियाँ मिडियाहरूले अफवाहहरू चिर्नका लागि साइटहरू सिर्जना गरेका छन्। यी मध्ये एक टेनसेन्टको अफवाहको खण्डन गर्ने अनलाइन प्लेटफर्म “Jiaozhen” हो, जसको शाब्दिक अर्थ “सत्यतथ्य केलाउनुहोस् र बताउनुहोस्” हो। यसले सूचना तथ्य र यथार्थपरक छ कि छैन भनेर पहिचान गर्न विश्वभरका भरपर्दो स्रोतहरू र विशेषज्ञहरुबाट समाचारहरू तयार गर्छ।

    पहिचान गरेपछि, यसले “अफवाह,” “तथ्य” वा “यो निर्भर गर्दछ भनेर ठप्पा लगाउँछ। उदाहरणका लागि यसले “जहाजबाट सडक र कैयन शहरहरूमा व्यापकमात्रामा भाइरस मार्ने तरल पदार्थ छरिदैं” भन्ने समाचार धेरै विश्वसनीय सूचना स्रोतहरूद्ले दिएका सूचनाबाट “अफवाह” भनेर पहिचान गर्‍यो।

    यसबाहेक, चिनियाँ प्रोग्रामरहरूले भाइरसबाट संक्रमित भएका व्यक्तिले चढेका जहाजहरू र ट्रेनहरू देखाउने मानचित्र बनाएर प्रदर्शन गरेकाछन्। यसले कुनै जनता त्यसबेला ती संक्रमित भएका व्यक्ति चढेका साधनमा सँगै संसर्ग भएका थिए कि भने सूचना दिनसक्छ।

    यसतो सूचना पाउन प्रयोगकर्ताहरूले Chengdu NoSugarTech को याप्समा मिति र गाडी नम्बर टाइप गर्नु पर्छ। यसो गरेपछि निगरानीमा बस्नुपर्ने वा नपर्नेबारे जानकारी आफै आउँछ।

    यतिमात्र होइन, चिनियाँ मानचित्र निर्माताहरूले भाइरस कसरी व्यापकरूपमा फैलिएको छ र तपाईंको स्थानबाट संक्रमित बिरामीको आवास कति टाढा/नजीक छ भनेर देखाउन सक्ने डिजिटल नक्शा बनाएका छन्। मानचित्र निर्माता कम्पनी, झाउमिङ्ग महामारी सूचना सेवा केन्द्रले, चीनको ग्रामीण इलाकाका लागि पनि यस्तै गरेको छ।

    हालको कोभिड–१९ मा धेरै चिनियाँ जनताले देखाएको सामर्थ्य र रचनात्मकताका कारण, महामारी शमन भएपछि चीन पक्कै सुदृढ हुनेछ।

    चीन उदाउँदा  पश्चिमी संचार माध्यम आजका दिनभन्दा धेरै धेरै अति नै धेरै समाचार र लेखहरु प्रसार गर्नेछन्। तिनीहरुले चिनियाँ जनताहरुको जीवनको सबै क्षेत्रहरुमा ज्ञान र सामर्थ्य हेर्न आपफ्ना आँखा उघार्नु आवश्यक छ। यसो गरेर मात्र तिनीहरूले वास्तविक र विविधतायुक्त चीनलाई देख्न र बुझ्न सक्नेछन्।

    १५ फरवरी २०२० को Xiong Tong द्वारा लिखित  सिजिटएनमा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.