यो हप्ता

के हाम्रा विद्यालयहरूका पोशाक समावेशी छन्?

युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका...

थप पढ्नुहोस्

मुर्तीकी देवीको पुजा, जिउँदाको अपमान र हत्या

पछिल्लो समय सामाजिक सञ्जालमा दुई प्रकारका मानिसहरू सक्रिय छन्। एकथरी लेख्छन् र अर्कोथरी बक्छन् मात्रै। लेख्ने मानिसहरूमध्ये कतिले राम्रो लेख्छन्...

थप पढ्नुहोस्

मुसलमानहरू अमेरिकाका लागि विदेश नीतिका औजार मात्र हुन्

यस्तो लाग्छ कि अमेरिकाले इस्लाम धर्म र मुसलमानहरूप्रति घृणा तथा सन्त्रास भाव राख्छ। अमेरिकामा इस्लामोफोबिया अर्थात् मुसलामानप्रति सिर्जित घृणा ब्यक्तिगत...

थप पढ्नुहोस्

कपुर, ल्वाङ्ग र ज्वानोले अक्सिजन बढाउँदैन, उल्टो हानि गर्छ

‘कपुर, ल्वाङ, ज्वानो र निलगिरीको तेल मिलाएर एउटा मलमलको कपडामा पोको पारेर सुँघ्नुहोस्, यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ।’– सामाजिक सञ्जालमा...

थप पढ्नुहोस्

बौद्ध धर्मबारे के भन्थे डा.अम्बेडकर?

बैशाख पूर्णिमा अर्थात बुद्ध पूर्णिमा बौद्ध धर्मावलम्बिहरूका लागि धेरै महत्वपूर्ण हुन्छ। यस दिनमा महामानव गौतम बुद्ध जन्म मात्रै भएको थिएन,...

थप पढ्नुहोस्

के सबै महिलाहरूलाई एउटै डालोमा राखेर हेर्न सकिन्छ?

अमेरिकी नारीवादी लेखक अन्डे« लर्डले भनेकी छिन् ‘द मास्टर्स टुल विल नेभर डिस्म्यान्टल द मास्टर्स हाउस।’ त्यसको सार अर्थ हो,...

थप पढ्नुहोस्

जंगललाई माइत ठान्थिन् वातावरण योद्धा गौरादेवी

सन् १९२५ जन्मेर १९९१ म बितेकी ‘चिपको आन्दोलन’ (रुखमा टाँसिएर रुख जोगाउने आन्दोलन)की प्रणेता दिवंगत गौरादेवीलाई आज मानिसहरूले बिर्सिएका छन्।...

थप पढ्नुहोस्

मृत्युसँगको हाम्रो सम्बन्ध बदल्दैछ कोरोना

केही महिनाअघि सम्म मात्र कोभिडका कारण भएका मृत्युहरू हाम्रा लागि केबल नम्बर थिए। नदी किनारमा बसेर नदीको छाल हेरेजस्तै थियो...

थप पढ्नुहोस्

पूँजीवादी प्लेग : उपभोक्तावाद

असिम ढकाल पोहोर सालको कुरा हो, कोरोनाले पूरा विश्व आक्रान्त हुने क्रम सुरु भएको थियो। महामारीलाई कसरी फैलिन नदिने भन्नबारे...

थप पढ्नुहोस्

डरकै कारण कोभिड जाँच र भ्याक्सिनदेखि टाढा छन् गाउँका बासिन्दा

-रुवी सरकार- भारत, मध्यप्रदेशको एउटा गाउँमा सन्नाटा छाएको छ। गाउँका मानिसहरू चिसो, रुघा, खोकी ज्वरोबाट ग्रसित छन्। यसो हुँदाहुँदै पनि...

थप पढ्नुहोस्
Page 21 of 53 1 20 21 22 53

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist