यो हप्ता

मैले कसरी लेख्न सिकें

साथीहरु ! तपाईहरुसँग कुराकानी गर्ने जे–जति मौका पाएको छु, ती मौकाहरुमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न...

थप पढ्नुहोस्

भारत र रूस: ‘एशिया प्यासिफिक’ र ‘इण्डो-प्यासिफिक’ बीचको मिलनबिन्दू खोज्दै

गत हप्ता, भारतका प्रधान मन्त्री नरेन्द्र मोदी रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टक यात्रा गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने। उनी पाँचौ...

थप पढ्नुहोस्

हेडसरले चाहे बदलिन्छ सरकारी स्कुल

मैंले विद्यालय सेवाबाट अवकास लिएको चार वर्ष भैसक्यो। यो बीचमा महिनामा तीन चार पटक स्वेच्छाले स्कुलमा पुग्ने गरेको छु। आफ्नो...

थप पढ्नुहोस्

एनसेल लाभकर छली : ‘राज्य–पुँजीपतिको कारोबारको प्रबन्ध समिति’ बनेको एक सटिक उदाहरण !

तत्कालीन युरोपमा पुँजीवादले जसरी रजगज गरिरहेको थियो, यसले राज्यका अधिकारीहरु मार्फत आफ्नो लुटको साम्राज्य कायम गर्न र जनतामाथि चरम शोषण...

थप पढ्नुहोस्

बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

(असोज ४,२०७३ मा नेपाल अध्ययन केन्द्रले बद्लिंदै गएको विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध विषयकमा गहन विचारविमर्श गरेको थियो । सानो...

थप पढ्नुहोस्

श्रमिक र उत्पीडित जनताहरूको पराराष्ट्रिय सहकार्य – गठबन्धनको प्रयाश

 समीर अमीन र फिरोज मञ्जी । समीर अमीनले आफ्नो मृत्युभन्दा केही समय अगाडि ब्यापक प्रसार हुने विश्वासका साथ फिरोज मञ्जीसँग मिलेर...

थप पढ्नुहोस्

जचौरी कुलो : कर्णाली सभ्यताको महत्वपूर्ण धरोहर

बिहारी कृष्ण श्रेष्ठ । वि.सं. २०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा र त्यति बेला सो प्रतिष्ठानका सह–प्राज्ञ रहनु...

थप पढ्नुहोस्

देशको दशा र दिशा – श्रृंखला २

अघिल्लो लेख(देशको दशा र दिशा– श्रृंखला १)मा देशको दशा बिग्रिनुमा आन्तरिक कारणहरुबारे चर्चा गरियो। यो लेखमा भने बाह्य, विशेषगरी विश्व...

थप पढ्नुहोस्

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

एलेण्ड आयरल्याण्ड । मार्कोपोलोको बाबु निकोलो पोलो र उनका काका माफियो पोलो भेनिसका व्यापारी थिए। सन् १२५० तिर तिनीहरू सबै कन्सान्टीनोपोल...

थप पढ्नुहोस्
Page 51 of 53 1 50 51 52 53

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist