विमर्शका लागि

के छ बोउवारको ‘द सेकेण्ड सेक्स’मा?

विश्वव्यापी नारीवादी आन्दोलनमा सधैं सम्झिरहने एउटा पात्रको नाम हो–सिमोन द बोउवार। बोउवारको जन्म ९ जनवरी १९०८ मा पेरिसको एउटा सम्पन्न...

थप पढ्नुहोस्

श्रीलंकामा अमेरिकी सहायता योजनासम्बन्धी बहस

सम्पादकीय टिप्पणी: यो लेख २०२० जनवरी १६ मा एशिया टाइम्स मा प्रकाशित भएको थियो। हाल नेपालमा एमसिसिका बारेको बहस बौद्धिक...

थप पढ्नुहोस्

वेदकालिन विद्रोही चार्वाक र भौतिकवाद-२

महाकवि श्री हर्षले आफ्नो महाकाव्य ‘नैषधीय चरितम्’ मा आफ्नो कल्पना र कवि कौशल–कर्मद्वारा एउटा मनोरञ्जक उच्छृंखल मतको उद्भावना गरेका छन्।...

थप पढ्नुहोस्

पलायन रोज्ने कि पार्टीभित्रको अन्तरसंघर्ष भन्ने प्रश्नमा हामीले अन्तरसंघर्ष रोज्यौँ

नेकपा एमालेको विभाजन सबैका लागि दुःखद र दुर्भाग्यपूर्ण परिस्थिति हो। पार्टी दर्ताको समय वा त्यस वरिपरिको समयमात्रै पार्टी विभाजनका लागि...

थप पढ्नुहोस्

अफगानिस्तानमा युद्ध–सरदारको युग समाप्त

पञ्जशीर एकै झट्कामा चटपटाउन नपाई तालिवानसँग पराजित भएको छ। ४० वर्षदेखि यता सुनिने पञ्जशीर उपत्यकाको अजेयताको कथा अब मिथक हुनेछ।...

थप पढ्नुहोस्

एमालेभित्रका एकता पक्षधरहरुलाई झम्टेर कसलाई सहयोग पुग्छ? 

एमाले पार्टी फुट्दा पनि एमाले नेता ओलीका अहंकारहरू अहिले पनि प्रकट भइरहेका छन्। र, यस्तो अवस्थामा पार्टीमा अन्तरसंघर्ष कसरी कामयावी हुनसक्छ भन्ने प्रश्न पनि उठेको छ। एउटा सन्दर्भ जोडौँ, भनिन्छ, चाउ एनलाई र ख्रुश्चेभको भेट भयो । ख्रुश्चेभले चाउ एनलाईलाई...

थप पढ्नुहोस्

ऋषि पञ्चमीको कथा भन्छ: जन्मैले महिलाहरू पापी हुन्

महिलाहरूले विशेष रूपले मनाउने तीज पर्वका अन्य पक्षहरू पनि छन् तर नेपालमा पञ्चमी पूजालाई विशेष महत्व दिइएको देखिन्छ। ब्रम्हाण्ड पुराणअनुसार...

थप पढ्नुहोस्

नेकपा एमाले अहिले ‘डिप्रेसन’को चरणमा छ 

इतिहासमा संचित हुँदै गएका विकृतिहरूको नेकपा एमालेमा अहिले विस्फोट भएको हो। नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूल शक्ति भएको हुनाले कम्युनिष्ट...

थप पढ्नुहोस्

नारीवाद केवल महिलासँग सम्बन्धित विचार होइन

जब हामी समाजलाई नारीवादको आँखाबाट हेर्छौं, हामी यसलाई माइक्रोसफ्ट वर्डको ‘रिवील फर्मेमेटिग’ फन्क्शनको रुपमा देख्छौँ। यसरी हेर्दा हामीलाई समाजमा जुन...

थप पढ्नुहोस्

नेकपा एमाले धुलो टक्टक्याएर भएपनि अगाडि बढ्छ

लामो समयदेखिको अन्तरसंघर्षकाबीच नेकपा एमाले विभाजित भएपछि अब कम्युनिष्ट आन्दोलनको भविष्य कस्तो हुन्छ भन्ने प्रश्न उठेको छ। गत फागुन २३...

थप पढ्नुहोस्
Page 33 of 66 1 32 33 34 66

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist