समाचार

यक्ष प्रश्नमा वामदेवको जवाफ-दुवैथरीलाई मिलाउँछु भनेर सोचेको थिएँ…

नेपालमा कम्युनिष्ट पार्टीले पाउने जनमत ठूलो भए पनि त्यो जनमतको सम्मान गर्न नेतृत्वले सकिरहेका छैनन्। तिनीहरुका अहम् र व्यक्तिगत स्वार्थका...

थप पढ्नुहोस्

विभिन्न समूहमा छरिएका वामपन्थीहरूलाई कसरी एक बनाउने?

वामपन्थी धार अंगालेका जोसुकैको मनमा आइरहने प्रश्नहरू हुन्ः किन हामी सबै समाजवादी र वामपन्थी एक हुन सक्दैनौँ? एउटै उद्देश्य भएपनि...

थप पढ्नुहोस्

सौन्दर्य उद्योगबाट निस्कने प्लास्टिकले कुरुप बनाउँदै प्राकृतिक सुन्दरता

सेल्फ केयरको नाममा उत्पादन हुने गरेका सौन्दर्य प्रशाधनका सामग्रीहरू मानिसको सुन्दरतामा निखार ल्याउनका लागि भन्दै प्रयोग गर्ने गरिन्छ। मानिसको छालालाई...

थप पढ्नुहोस्

गरिबी र महिलाको संघर्षलाई लिएर किन रोमान्टिसाइज गरिन्छ?

गरिब हुनु कसैको रहर होइन, गरिबी बाध्यता हो। यही बाध्यताको श्रृंखलाहरूलाई झेल्न अभ्यस्त भइसकेकाहरूको एउटा झलक जब कुनै महंगो क्यामेरामा...

थप पढ्नुहोस्

हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले...

थप पढ्नुहोस्

निर्वाचन प्रक्रिया र प्रणालीमा उठेका सवालहरुमा केही प्रस्ताव

निर्वाचन नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका विभिन्न शैलीहरू अपनाएका छन्। प्रचारप्रसारका केही परम्परागत शैलीका साथै केही नयाँपन पनि देखिन थालेका छन्।...

थप पढ्नुहोस्

इरानमा हिजाब आन्दोलनः सीमान्तकृतहरूको आवाज बन्नुपर्छ

गत १३ सेम्टेम्बरमा २२ वर्षीय कुर्दिस युवती महसा अमिनीमाथि इरानको ‘नैतिक’ प्रहरीले सांघातिक आक्रमण गर्‍यो। त्यसको तीन दिनपछि उनको मृत्यु...

थप पढ्नुहोस्

सीपीसीको २० औँ महाधिवेशनः भ्रम छर्दैछन् पश्चिमा मिडिया, अघि बढ्दैछ चीन

यही १६ अक्टोबरदेखि सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले अहिले विश्वको ध्यान खिचेको छ। अघिल्लो महाधिवेशनले...

थप पढ्नुहोस्

नाफा के होः चलाखीपूर्ण उद्यमशीलता वा शोषणको फल

मजदुर र मालिकबीचको सम्बन्ध शोषणमा आधारित हुन्छ। यद्यपि धेरैजसोलाई ‘राम्रो जागिर’ अर्थात पर्याप्त तलब, पेन्सन, विरामी बिदा लगायत राम्रो सेवासुविधा...

थप पढ्नुहोस्

पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन

२०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले),...

थप पढ्नुहोस्
Page 5 of 176 1 4 5 6 176

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist